२०७७ माघ ०८ गते बिहिबार नजिक न्युज संवाददाता
झन्डै तीन महिला लामो तालिम उनले पुरा गरेर पहिलो युद्धकता तालिम गर्ने महिला भएकी नेपाली सेनाले जानकारी दिएको छ।२०७७ माघ ०८ गते बिहिबार नजिक न्युज संवाददाता
बिहीबार दिउँसो उक्त मोटरसाइकललाई धनगढीबाट डडेल्धुरातर्फ गइरहेको से१ख १२४४ नम्बरको मिनीट्रकले ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। मिनीट्रक र चालकलाई नियन्त्रणमा लिइएको ट्राफिक पोष्ट बुडरले बताएको छ।२०७७ माघ ०८ गते बिहिबार नजिक न्युज संवाददाता
समाज कैलालीको आजको कार्यक्रममा मानवाधिकारवादी पहाडीले विघटनले देश अशान्ति र गृहयुद्धमा धकेलिएको विचार राखे। “राष्ट्र र राष्ट्रियता जोगाउन पनि पुनःस्थापनाको पक्षमा लाग्न जरुरी छ”, उनले भने।२०७७ माघ ०८ गते बिहिबार नजिक न्युज संवाददाता
यसअघि भीम रावलले महिलाको किड्नी हालेकाले केपी ओलीको दिमाग बिग्रिएको भनी अभिव्यक्ति दिएको खबरहरु सार्वजनिक भएका थिए। उक्त खबरप्रति नेता रावलले अपत्ति जनाएका थिए। नेकपाका नेता भीम रावललाई जोडेर प्रकाशित सो समाचार झुटो रहेको सार्वजनिक भएको थियो।२०७७ माघ ०८ गते बिहिबार नजिक न्युज संवाददाता
प्रदेशको स्वास्थ्य निर्देशनालयले ९ वटै जिल्लाबाट अग्रमोर्चामा खटिने १४ हजार ६ सय ६६ स्वास्थ्यकर्मी र १२ हजार ५७ जना सुरक्षाकर्मीको तथ्यांक संकलन गरेको निर्देशनालयका भेक्टर कन्ट्रोल निरीक्षक हेमराजले बताए। पहिलो चरणमा करिब १ लाख जति खोप सुदूरपश्चिमका लागि पठाउने अनुमान गरिएको छ।२०७७ माघ ०८ गते बिहिबार नजिक न्युज संवाददाता
सडकमा रातो झण्डा बोक्ने हौं, कालो झण्डा बोक्ने होइनौं’, ओलीले भने । प्रचण्ड-माधव समूहले पेरिसडाडाँमा आजै संसद् विघटन विरुद्ध कालो बेलुन उडाएको थियो । प्रचण्ड र माधव समूहका विद्यार्थीहरुले मन्त्रीहरुलाई कालो झण्डा समेत देखाउँदै आएका छन् ।२०७७ माघ ०८ गते बिहिबार नजिक न्युज संवाददाता
ताँजाकोट गाउँपालिकाको सरकारी गाडी कार्यालयको काम भन्दा पनि नेता कार्यकर्ता ओसारपसार गर्ने भाडो बनेको छ । ताँजकोट गाउँपालिकाको गाडी छ भनेर सबैलाई थाहा भएपनि प्रचण्ड नेपाल समुहको कार्यक्रममा सरकारी गाडीको मनपरी दुरुपयोग गरीएको हो ।२०७७ माघ ०८ गते बिहिबार नजिक न्युज संवाददाता
हामी सानो हुँदा हात समाएर डोहोर्याउनुहुन्थ्यो । सधैं हाम्रो कुशल अभिभावक हुनुहुन्थ्यो । तर समयले कोल्टे फेर्यो । हामी उहाँको अभिभावकजस्ता बन्यौ । उहाँलाई खुवाउने, डोहोर्याउने, सुताउने आदि हाम्रो दिनचर्या बन्यो । हामीलाई आशा थियो– बाबालाई ठीक हुन्छ भन्ने । तर, हामीले सोचेजस्तो भएन । उहाँको शरीर दिनदिनै कमजोर हुँदै गयो ।२०७७ माघ ०८ गते बिहिबार नजिक न्युज संवाददाता
नयाँ दिल्ली जाने तयारीमा रहेको बताए। उनका अनुसार मदनको शव गुल्मी चन्द्रकोट नगरपालिका–७ स्थित घरमा ल्याउन अझै केही दिन लाग्नेछ।२०७७ माघ ०८ गते बिहिबार नजिक न्युज संवाददाता
धमलाको शतक दीपेन्द्र सिंह ऐरीको ८५ रन, अनि पवन सर्रासफ १३ बलमै अर्धशतक मद्दतमा पुलिसले लुम्बिनीलाई ३११ रनको लक्ष्य दिएको छ । धमलाले अघिल्लो खेलमा सुदूरपश्चिम विरुद्ध अर्धशतक प्रहार गरेका थिए ।२०७७ माघ ०८ गते बिहिबार नजिक न्युज संवाददाता
बलिङमा कमल सिंह ऐरीको ४ विकेट र आसिफ शेखको ७८ रनको मद्दतमा एपीएफले गण्डकीलाई सहजै पराजित गरेको हो ।२०७७ माघ ०८ गते बिहिबार नजिक न्युज संवाददाता
कविता र शक्ति राम्रो भएपनि चलचित्र रिलिज सही ढंगले गर्न नसक्दा चलचित्र असफल भएको वुझाई करिश्माको छ । करिश्माले चलचित्र जस्तो भएपनि बच्चा त राम्रो थियो नी भनेर कविताको प्रशंसा त गरेकी छिन् । तर, के कविताले चलचित्र यात्रालाई निरन्तरता देलिन् त ?२०७७ माघ ०८ गते बिहिबार रासस
विश्वमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २० लाखभन्दा बढी पुगेको छ । यता बेलायतबाट निस्किएको भनिएको कोरोना भाइरसको नयाँ संक्रमण पनि बढ्दो रूपमा विश्वमा बढ्दै गएको बताइएको छ । संगठनका अनुसार पछिल्लो एक सातामा मात्र कोरोना संक्रमणबाट करिब ९३ हजार जनाको ज्यान गएको छ ।२०७७ माघ ०८ गते बिहिबार नजिक न्युज संवाददाता
उत्कृष्ट चारजना खेलाडीलाई पुल तथा स्नुकर संघका केन्द्रीय सदस्य हरि क्षेत्री, रुपन्देही पुल तथा स्नुकर संघका अध्यक्ष गजेन्द्रमान श्रेष्ठ,सल्लाहकार सन्जय बज्राचार्य लगायतले ट्रफी तथा प्रमाणपत्र प्रदान गरेका छन् ।२०७७ माघ ०८ गते बिहिबार नजिक न्युज संवाददाता
पवनले खलेको अन्तिम ओभरमा ४ छक्कासहित २८ रन बनाएका थिए । प्रधानमन्त्री कप इतिहासमा पवनले सबैभन्दा छिटो अर्धशतक प्रहार गरेका हुन् ।२०७७ माघ ०८ गते बिहिबार नजिक न्युज संवाददाता
अक्सफोर्ड÷एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप भारतले नेपाललाई दिन लागेको हो । सो खोप विमानस्थलाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य मन्त्रालयलाई खोप हस्तान्तरण गर्नेछन् ।२०७७ माघ ०८ गते बिहिबार नजिक न्युज संवाददाता
उनीहरुले सोनारको हत्या गरेपछि मोटरसाइकल, नगद २५ हजार, आधी ताला सुनको औंठी, एक तोला सुनको सिक्री, चाँदीको ब्रासलेट एक थान र मोबाइल एक थान लुटेका थिए । हत्यापछि मृतककी पत्नी शकुन्तला थापा समेतले जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएका थिए ।२०७७ माघ ०८ गते बिहिबार नजिक न्युज संवाददाता
यस्तै तेजाबी सुन प्रतितोला ९२ हजार ६०० मा कारोबार भएको छ । तेजाबी सुन बुधबार तोलामा ९२ हजार रूपैयाँमा कारोबार भएको थियो ।२०७७ माघ ०८ गते बिहिबार नजिक न्युज संवाददाता
विकले मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्या गरेको प्रहरीले दाबी गरेको छ । उनको साथबाट सेमी अटोमेटिक पेस्तोल एक थान, गोली ३ थान लगायतका हतियार र को २४ प ४००५ नम्बरको मोटरसाइकलसमेत बरामद गरिएको प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिएका छन् ।२०७७ माघ ०८ गते बिहिबार नजिक न्युज संवाददाता
यो चलचित्रले एक सातामा तमिलनाडुमा मात्र ९६ करोडको व्यापार गरेको छ । यस्तै, आन्ध्र प्रदेशमा २४ करोड, कर्नाटकमा १४ करोड र हिन्दी भाषामा ५ करोडको व्यापार चलचित्रले गरेको छ ।२०७७ माघ ०८ गते बिहिबार रासस
यसैगरी, व्यवस्थापन सङ्कायका सम्पूर्ण कक्षासमेत सञ्चालन गर्ने निर्णय गरिएको छ । बिबिए दोस्रो, चैथो, छैटौ, आठौ, बिबिएस दोस्रो वर्ष, तेस्रो वर्ष, एमबिएम दोस्रो सेमेस्टर चौथो सेमेस्टरका कक्षा सञ्चालनका लागि समय निर्धारण गरिएको छ ।२०७७ माघ ०८ गते बिहिबार रासस
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार सबैभन्दा धेरै पूर्वपश्चिम लोकमार्गमा दुर्घटना भएका छन्। पूर्वपश्चिम लोकमार्गमा ७४ वटा दुर्घटना भएको र ती दुर्घटनामा २२ जनाको ज्यान गएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ।२०७७ माघ ०८ गते बिहिबार नजिक न्युज संवाददाता
५ वर्षमा १ सय ३३ जना बालिका बलात्कारको सिकार भएका छन् । बलात्कृत हुनेमा आर्थिक अवस्था कमजोर भएका विपन्न, बिरामी, अपागंता भएका, दूधे बालिकादेखि वृद्ध महिला पनि छन् । कलिलै उमेरमा बलात्कार जस्तो जघन्य अपराधको सिकार हुँदा बालिकाको शारीरिक र मानसिक वृद्धिमा गम्भीर असर पर्ने चिकित्सक बताउँछन् ।२०७७ माघ ०८ गते बिहिबार नजिक न्युज संवाददाता
यस्तै संकटापन्न जीवहरुमध्ये एउटा हो छिर्केमिर्के भ्यागुता । यसलाई संसारकै सबैभन्दा विषालु भ्यागुता पनि भनिन्छ । सुन्तला तथा कालो रङको झालेमाले जीउ भएको उक्त भ्यागुताको मूल्य करोडौँ पर्ने बताइन्छ ।२०७७ माघ ०८ गते बिहिबार एजेन्सी
सन् २०१८ मा लिंकन नामक बाख्रोलाई उक्त सहरले मेयरको रुपमा चयन गरेको थियो । यद्यपि ती जनावर मेयरहरु कार्यकारी भने होइनन्, सम्मानार्थ मेयर हुन् । यसरी बाख्रो र कुकुरलाई मेयरको रुपमा छनोट गर्नुमा उक्त सहरवासी तथा नगर प्रशासनको खास उद्देश्य रहँदै आएको छ ।