२०७९ जेठ १६ गते सोमबार नजिक न्युज संवाददाता
दुर्घटनास्थल १४ हजार ५ सय फिट उचाइमा हो । यसअघि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको उद्धार टोली लिएर फिस्टेल एयरको हेलिकोप्टर दुर्घटनास्थल नजिकै अवतरण गरेको थियो । दुई पटकमा उक्त हेलिकोप्टरले ८ जनालाई त्यहाँ लगेको अधिकारीहरू बताउँछन् ।२०७९ जेठ १६ गते सोमबार नजिक न्युज संवाददाता
जहाज र शव छरिएको अवस्थामा फेला परेको दुर्घटनास्थलमा पुगेका सामाजिक अभियन्ता एवं होटल व्यवसायी इन्दुसिंह शेरचनले बताए । शव नजलेको र चिनिने अवस्थामा रहेको पनि उनले बताए ।२०७९ जेठ १६ गते सोमबार नजिक न्युज संवाददाता
‘म, सुमित गौचन भन्ने भाइ र नेपाल प्रहरीका एकजना इन्स्पेक्टर यार्सागुम्बा खोज्ने किसानसँगै राति यहीँ बसेका थियौं,’ उनले भने, ‘बिहान माथि गएका किसानले देखेपछि खबर गरेका थिए, हामी त्यहाँ पुगेर प्रहरीलाई खबर गरेका हौं ।’२०७९ जेठ १६ गते सोमबार नजिक न्युज संवाददाता
आइतबार बिहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएको थियो । पोखराबाट उडेको १२ मिनेटपछि सम्पर्कविहीन भएको ट्वीनअटर जहाज बेलुकीसम्म पनि नभेटिएपछि खोजी कार्य स्थगित गरिएको थियो । सोमबार बिहानैबाट पुनः खोजी थालिएको थियो ।२०७९ जेठ १६ गते सोमबार नजिक न्युज संवाददाता
‘स्थानीय शेर्पाहरुले दुर्घटनाग्रस्त अवस्थामा जहाज फेला पारेका छन्,’ नेपाली सेनाका प्रवक्ता सिलवालले ‘त्यहाँसम्म हाम्रो टोली पुग्ने प्रयासमा छ ।२०७९ जेठ १६ गते सोमबार नजिक न्युज संवाददाता
विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । नेपाली सेनाको टोली दुर्घटनास्थलतर्फ गइरहेको बताइएको छ । पोखराबाट मुस्ताङका लागि उडेको सो विमान आइतबार बिहान १० बजेर ७ मिनेटमा सम्पर्कविहीन भएको थियो ।२०७९ जेठ १५ गते आइतबार नजिक न्युज संवाददाता
धादिङ जिल्ला गजुरी गाउँपालिका घर भई सो मार्गमा काम गर्दै आएका उक्त सवारीका चालक अन्दाजी २७ वर्षीय आकाश घिमिरेको मृत्यु भएको प्रहरी निरीक्षक रेग्मीले जानकारी दिए । अन्य तीन जनाको भने सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।२०७९ जेठ १५ गते आइतबार नजिक न्युज संवाददाता
नेपाल टेलिकमको उनको नम्बर ट्रेस गर्दा मोबाइलको लोकेसन टिटी लेकतिर देखाएको थियो । त्यसैले खोजीलाई त्यतै केन्द्रित गरिएको उनको भनाइ छ ।२०७९ जेठ १५ गते आइतबार नजिक न्युज संवाददाता
यस आवमा सरकारले स्रोत जुटाउन राजस्वमा १२ खर्ब ४० अर्ब ११ करोड लक्ष्य लिएको छ । २ खर्ब ५६ आन्तरिक ऋण उठाउने भनेको सरकारले ५५ अर्ब ४६ करोड वैदेशिक अनुदान लिने छ ।२०७९ जेठ १५ गते आइतबार नजिक न्युज संवाददाता
राजपत्रांकित तृतीय तहका कर्मचारीको तलब हाल ३९ हजार ९ सय ७५ रुपैयाँ छ । राजपत्रांकित द्वितीय तहका कर्मचारीको तलब ४४ हजार ३ सय ५७ रुपैयाँ छ । राजपत्रांकित प्रथम तहका कर्मचारीहरुको तलब ५१ हजार ३ सय ६५ रुपैयाँ छ ।२०७९ जेठ १५ गते आइतबार नजिक न्युज संवाददाता
अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गर्दै आगामी आर्थिक वर्षमा टीकापुर विमानस्थलको स्तरोन्नती गर्न बजेट विनियोजन गरेको जनाए। बजेट भने तोकिएको छैन।२०७९ जेठ १५ गते आइतबार नजिक न्युज संवाददाता
आइतबार संसदमा आर्थिक वर्ष २०७९/०८०को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जर्नादन शर्माले कैलालीको अत्तरियामा जडिबुटी प्रशोधन केन्द्र संचालन गरिने बताए।२०७९ जेठ १५ गते आइतबार नजिक न्युज संवाददाता
यसअघि २०७४ सालमा तत्कालीन शेरबहादुर देउबा नेतृत्वको सरकारले ६५ वर्षमै वृद्ध भत्ता दिने व्यवस्था गरेपनि संसदीय निर्वाचनपछि बनेको सरकारले सो निर्णय खारेज गरेको थियो ।२०७९ जेठ १५ गते आइतबार नजिक न्युज संवाददाता
आगामी आर्थिक वर्षमा सात देवीलाई पर्यटकीय स्थलका रुपमा प्रवद्र्धन गरिने जनाएका हुन्। उनका अनुसार डिलासैनी, निङलासैनी, मेलौली, शैलेश्वरी, उग्रतारा, त्रिपुरासुन्दरी र बडिमालिकामा उक्त योजना कार्यान्वयन हुने छ।२०७९ जेठ १५ गते आइतबार नजिक न्युज संवाददाता
पोखराबाट जोमसोम जाँदै गरेको तारा एयरको विमान म्याग्दीको घोडेपानी क्षेत्रबाट विहान १०:०७ पछि सम्पर्कविहीन भएको थियो ।२०७९ जेठ १५ गते आइतबार नजिक न्युज संवाददाता
स्थनाीय तह निर्वाचन ऐन तथा नियमावली, निर्वाचन आचारसिंहता विपरित कानुनको खिल्ली उडाएर निार्वाचन आयोगले बुढीगंगाको पुनः निर्वाचन गर्ने निर्णय गरेको नेकपा एमाले बाजुराले जनाएको छ । निर्वाचन आयोगले गरेको निर्णयप्रति एमाले जिल्ला कमिटी बाजुराले घोर भत्सर्ना गर्दै गैरकानूनी निर्णय गर्ने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको राजीनमा समेत प्रेस विज्ञप्तीमा माग गरिएको छ ।२०७९ जेठ १५ गते आइतबार नजिक न्युज संवाददाता
निर्वाचन आयोगको मतगाण्ना गर्ने निर्णयपछि सीडीओ, डिएसपीले बुढीगंगा नगरपालिकाको निर्वाचनमा खटिएका सुरक्षाकर्मीलाई केकति कारण फिर्ता बोलाईयो र सुरक्षा समितिले निर्वाचनका सन्दर्भमा केकस्ता निर्णयहरु गरिएका छन् भन्ने विषयमा बुझ्न जिल्ला प्रशासन कार्यालय पार्टीको नेतृत्व गएको एमालेले जनाएको छ ।२०७९ जेठ १५ गते आइतबार नजिक न्युज संवाददाता
निर्वाचन कार्यालयले सम्पूर्ण नगरपालिका/गाउँपालिकामा विभिन्न पदमा उम्मेदवार बनेकाहरुले आफूले गरेको निर्वाचन खर्चको विवरण मत परिणाम आएको ३० दिनभित्र बुझाउन आग्रह गरेको छ।२०७९ जेठ १५ गते आइतबार नजिक न्युज संवाददाता
एकजना प्रदेशमन्त्रीले समेत यो तस्बिर सेयर गर्दै यात्रुहरूलाई श्रद्धाञ्जली दिन भ्याए। उनी हुन् वागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न ढकाल। उनले अत्यन्तै दुस्खद खबर भन्दै तारा एयरको बिमान दुर्घटना हुँदा १९ यात्रु र ३ जना चालकदलका सदस्यको निधन भएको बताएका छन्।२०७९ जेठ १५ गते आइतबार नजिक न्युज संवाददाता
मौसम खराब भएकाले खोजीका लागि हेलिकप्टर पठाउन कठिन भइरहेको छ । पोखराबाट नेपाली सेनाको हेलिकप्टर पठाउने तयारी गर्दा प्रतिकूल मौसमका कारण तत्काल सम्भव नदेखिएकाले जोमसोमबाटै लेतेतर्फ हेलिकोप्टर परिचालन गर्ने तयारी गरिरहेको ठाकुरले जानकारी दिए ।२०७९ जेठ १५ गते आइतबार नजिक न्युज संवाददाता
मौसममा सुधार हुनासाथ हवाइ मार्गबाट खोजी सुरु गरिने र विमानको खोजीका लागि स्थल मार्गबाट नेपाली सेना र नेपाल प्रहरी घोडेपानीतर्फ प्रस्थान गरिरसकेको प्राधिकरणले विज्ञप्तिमा उल्लेख गरेको छ ।२०७९ जेठ १५ गते आइतबार नजिक न्युज संवाददाता
गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलका अनुसार मुस्ताङ र पोखराबाट दुई वटा निजी हेलिकोप्टर प्रयोग गरेर जहाजको खोजी भइरहेको छ । उनका अनुसार नेपाली सेनाको हेलिकोप्टरलाई पनि खोजीमा प्रयोग गर्ने तयारी भइरहेको छ ।२०७९ जेठ १५ गते आइतबार नजिक न्युज संवाददाता
सूचना अधिकारी आचार्यका अनुसार मेयर, उपमेयर, वडा अध्यक्ष र सदस्यहरु सबैको शपथ ग्रहण सोमबार राष्ट्रिय सभागृहमा हुनेछ । त्यसलगत्तै मेयर साह र उपमेयर डंगोलले पदभार ग्रहण गर्ने कार्यक्रम छ ।२०७९ जेठ १५ गते आइतबार नजिक न्युज संवाददाता
शवमा चोट पटक भएका कारण हत्या गरेर फ्यालेको हुनसक्ने प्रहरीको आशंका छ । सडक छेउको नाली नजिकै बाँझो खेतमा शव फेला परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए ।२०७९ जेठ १५ गते आइतबार नजिक न्युज संवाददाता
म्याग्दीका प्रहरी नायव उपरीक्षक डीएसपी तिलक भारतीले सो क्षेत्रमा ठूलो आवाज आएको जानकारी पाइएको बताए । मुस्ताङबाट दुर्घटनाग्रस्त क्षेत्रमा हेलिकप्टर पठाइएको छ ।