२०७९ जेठ २१ गते शनिबार नजिक न्युज संवाददाता
पक्राउ पर्नेहरूमा उपमहानगरपालिका–७ बस्ने ३५ वर्षीया सुमित्रा राना, वडा नम्बर ८ बस्ने ३८ वर्षीया चन्द्रा बोहरा र वडा नम्बर २ सन्तोषी टोल डेरा गरी बस्ने सोही उपमहानगरपालिका–१४ की २७ वर्षीया रितु चौधरी रहेका छन्।२०७९ जेठ २१ गते शनिबार नजिक न्युज संवाददाता
यसैगरी जिल्लाको पुर्चौडी नगरपालिकामा ४८ करोड ४९ लाख बजेट आएको छ। दनपामा ४७ करोड २९ लाख बजेट आएको छ। मेलौली नगरपालिकामा ३८ करोड १५ लाख बजेट आएको छ।२०७९ जेठ २१ गते शनिबार नजिक न्युज संवाददाता
यस्तै निगालोबाट बनेका सामानहरु, मह, घिउ, छुर्पी, खुर्सानीलगायतका दैनिक उपभोग्य वस्तु चौँरी, भेडा र खच्चरमार्फत ढुवानी गरी ताक्लाकोटमा बेच्ने गरेको स्थानीयले बताएका छन्। उताबाट भने नुन, कपडा, जुत्तालगायतका वस्तु आयात हुने गरेको छ।२०७९ जेठ २१ गते शनिबार नजिक न्युज संवाददाता
मेयर÷उपमेयर, ५ गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्ष र एक गाउँपालिकाका उपाध्यक्ष गरी जिल्ला सभाका १५ सदस्य जितेको छ। एक गाउँपालिकाको अध्यक्ष÷उपाध्यक्ष एमालेले जित्दा एक गाउँपालिकाको अध्यक्ष माओवादी केन्द्रले जितेको छ।२०७९ जेठ २१ गते शनिबार नजिक न्युज संवाददाता
पुल्चोकबाट तान्न शुरु गरिएको रातो मच्छिन्द्रनाथको रथ विभिन्न भाग परिक्रमा गरी थटिचोक लगनखेलबाट तानेर बिहीबार जावलाखेल पुर्याइएको थियो।२०७९ जेठ २१ गते शनिबार नजिक न्युज संवाददाता
रूसबाट इन्धन आयातमा प्रतिबन्ध लगाउनु पर्ने बारेमा लामो छलफल पछि संघले शुक्रबार मात्रै औपचारिक निर्णय गरेको जनाइएको छ ।२०७९ जेठ २१ गते शनिबार नजिक न्युज संवाददाता
मृत्यु हुनेमा सिस्ने-४ दादीङकै १५ वर्षका आकाश बुढा र सोही ठाउँकै ५० वर्षीया नन्दी बुढा रहेको जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व) का प्रहरी निरीक्षक एवं सूचना अधिकारी कृष्ण खत्रीले जानकारी दिए ।२०७९ जेठ २१ गते शनिबार नजिक न्युज संवाददाता
साउथ इण्डियन फिल्मले गर्दा कम्तीमा त्यो बानी बसेको छ । दुई–तीन वर्षसम्म हलमै पुगेर फिल्म हेर्नुपर्छ भन्ने दर्शक बढेका छन् । आशा गरौं, राम्रा फिल्म बनाएर राम्रै हुन्छ । झुर उद्योग भनेर महसुस चाहिं गरेकी छैन ।२०७९ जेठ २० गते शुक्रबार नजिक न्युज संवाददाता
तुरुन्तै अस्पताल संचालन गरेर विश्वविद्यालयको स्थापना गर्न सरकारलाई चौतर्फी दबाब दिन विभिन्न दबाबका कार्यक्रम गर्ने भेला तथा छलफलको निष्कर्ष रहेको संघर्ष समितिका संयोजक लोकराज पाण्डे आगोले बताए।२०७९ जेठ २० गते शुक्रबार नजिक न्युज संवाददाता
नेपाली काँग्रेसको दबाबमा जिल्ला सुरक्षा समितिले एकलौटी रुपमा पूर्वाग्रही निर्णय गरेर निर्वाचन रद्दको सिफारिस पत्र पठाएको आरोप नेकपा एमालेको छ । नेपाली काँग्रेसले बुढीगंगा २,३,५ र ९ मा पूर्ण रुपमा नेपाली काँग्रेसलाई निषेध गरि एकलौटी बुथ कब्जागरेर मतदान गरिएको आरोप छ ।२०७९ जेठ २० गते शुक्रबार नजिक न्युज संवाददाता
दुई दल नेकपा एमाले र नेपाली काँग्रेसबीच भएको विवादले बुढीगंगा अन्यौलमै परिरहेको छ । एमाले मत गण्ना गर्नुपर्ने अडानमा छ भने नोपली काँग्रेस पुनः मतदान गर्नुपर्ने अडानमा छ । तर निर्वाचन आयोगले भने बुढीगंगाका सबै वडामा पुनः निर्वाचन गर्ने निर्णय गरिसकेको छ ।२०७९ जेठ २० गते शुक्रबार नजिक न्युज संवाददाता
स्थानीय तह निर्वाचन २०७९ मा बुढीगंगा नगरपालिकाको निर्वाचन अनुगमन समिति संयोजकको रुपमा जिम्मेवारी पाएका उहाँ केही दिन अगाडी निर्वाचनको विवादमा आएपछि आफैले सरुवा मागेको स्रोतले जनाएको छ ।२०७९ जेठ २० गते शुक्रबार नजिक न्युज संवाददाता
विभागका अनुसार पेट्रोलियम पदार्थको मूल्य ५ प्रतिशतभन्दा धेरै घटेमा फेरि स्वचालित प्रणाली अनुसार भाडा घट्ने छ भने पेट्रोलियम पदार्थको मूल्य ५ प्रतिशतभन्दा धेरै बढेमा थप बढ्नेछ । यसअघि विभागले चैत २०, जेठ ४ र जेठ १० गते भाडा समायोजन गरेको थियो ।२०७९ जेठ २० गते शुक्रबार नजिक न्युज संवाददाता
निर्वाचन आयुक्त सगुनशमशेर जबराले स्थलगत अध्ययन गरी तयार पारेको प्रतिवेदनमा महान्यायाधिवक्ता खातीले निर्वाचनमा खटिएका अधिकारीलाई बारम्बार फोन गरी दबाव दिएको र निष्पक्ष निर्वाचनलाई प्रभावित पार्न खोजेको उल्लेख छ ।२०७९ जेठ २० गते शुक्रबार नजिक न्युज संवाददाता
निगम र सरकारी प्रतिनिधिहरु रहन्छन् । केही दिनमा कार्यदलले पूर्णता पाउने र अध्ययन सुरु हुने निगमले जनाएको छ । दुई थरी सिलिन्डरबारे यसअघि भएका अध्ययन र प्रयोगलाई पनि समितिले पुनः अध्ययन गर्नेछ ।२०७९ जेठ २० गते शुक्रबार नजिक न्युज संवाददाता
उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार महोत्तरीको जलेश्वर नगरपालिका-२ टाउन प्लानिङस्थित एक रेस्टुरेन्टबाट नियन्त्रणमा लिएको हो ।२०७९ जेठ २० गते शुक्रबार नजिक न्युज संवाददाता
मृतक बोहराका एक छोरा एक छोरी रहेका छन्। बझाङमा बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनपछि सुर्मा, साइपाल र बुङ्गलका स्थानीयहरु घरमा ताला लगाएर यार्सा संकलनका लागि लेकतर्फ गएका थिए।२०७९ जेठ २० गते शुक्रबार नजिक न्युज संवाददाता
जितका लागि १४ मतभार आवश्यक पर्छ। बिहीबार नागरिक उन्मुक्ति पार्टी, एमाले र माओवादीबीच सहमति भएसँगै उनीहरुको मतभार १६ पुग्ने भएको छ।२०७९ जेठ २० गते शुक्रबार नजिक न्युज संवाददाता
खाली जग्गामा घाटीमा सुतली र जुत्ताको डोरीले बेरेकाले हत्या गरिएको हुनसक्ने आफन्तले आशंका गरेका छन् । आफन्तले त्यसको छानबिनको लागि बौद्ध प्रहरीमा उजुरी दिएको छ । निवेदनपछि घटनाको छानबिन गरी दोषीलाई कारबाहीमा ल्याउने प्रहरीले बताएको छ । छानबिनमा सबैले सहयोग गर्न पनि प्रहरीले आग्रह गरेको छ ।२०७९ जेठ २० गते शुक्रबार नजिक न्युज संवाददाता
अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख बोहराले शैक्षिक क्षेत्रलाई अगाडी बढाउन सबैले नेतृत्व गर्नुपर्ने बताएका छन् । उनले विद्यालयमा शैक्षिक सामाग्री, भौतिक पूर्वाधार, खानेपानी, पठपाठन गर्न उपयुक्त वतावरण छ की छैन् भनेर तत्काल अनुगमन गरी समस्याको समाधान गर्ने बताए ।२०७९ जेठ १९ गते बिहिबार नजिक न्युज संवाददाता
संघीय सरकाले सबै सरकारी कार्यालय आइतबार विदा दिने निर्णय गरेको भएपनि जेठ २० गते लागू हुने गरी गाउँपालिकामा रहेका सबै सरकारी कार्यालय, स्वास्थ्य संस्था र विद्यालयहरुमा हप्तामा १ दिन शनिबार मात्र विदा दिने निर्णय गरिएको अध्यक्ष रोकायाले बताए ।२०७९ जेठ १९ गते बिहिबार नजिक न्युज संवाददाता
त्रिवेणी नगरपालिकाको शैक्षिक प्रणालीलाई प्रविधिमैत्री बनाउनका लागि विज्ञान प्रयोशाला, कम्प्युटर ल्याव सहीतका व्यवस्थापनलाई पूर्ण रुपमा संचालनमा ल्याउने विद्यालयहरुलार्य मुल्याङ्कनका आधारमा शैक्षिक अनुदानको कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ ।२०७९ जेठ १९ गते बिहिबार नजिक न्युज संवाददाता
गाउँपालिकामा कृषि उत्पादन बढाउन कृषक पेन्सन योजना लागू गर्ने अध्यक्ष भरत बहादुर रोकायाले बताएका छन् । अहिले परम्परागत रुपमा खेती हुँदै आएको छ, कृषि प्रविधिको विकाससंग किसानलाई जोडेर कृषकलाई आत्मनिर्भर बनाउने लक्ष्य रहेको अध्यक्ष रोकायाले बताए ।२०७९ जेठ १९ गते बिहिबार नजिक न्युज संवाददाता
त्यस्तै कृषि उत्पादन बढाउन कृषक पेन्सन योजना लागु गर्ने, स्थानीय तह २०७९ निर्वाचन सम्पन्न गर्न खटिने सम्पूर्ण मतदाता, सुरक्षा कर्मी, राष्ट सेवक कर्मचारी, म्यादी प्रहरी लगायत सबैलाई धन्यवाद दिने र वडा विभाजनका लागि पहँल गर्ने कार्यपालिकाको पहिलो बैठकर्ले निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।२०७९ जेठ १९ गते बिहिबार नजिक न्युज संवाददाता
उनका अनुसार झापाको कमल गाउँपालिका-५ निवासी ४१ वर्षीय बुधुन्द्रप्रसाद लिम्बु सप्तकोशी पुलको बीचको नोजबाट नदीमा हाम फालेका थिए ।