२०७६ माघ ०९ गते बिहिबार बाजुरा विशेष
बाजुरा : बडिमालिका नगरपालिका वडा नं.९ को समन्वय तथा महिला बालबालिका जेष्ठ नागरिक शाखाको आयोजनामा बाल मज्दुर र छाउपडि अन्त्यका लागि जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । देश भर छाउगोठ भत्काउने अभियान लाई मध्यनजर गर्दै सो कार्यक्रमको आयोजना गरिएको हो२०७६ माघ ०९ गते बिहिबार बाजुरा विशेष
मुआब्जाका लागि लालपुर्जा चाहियो भनेर दिएका हौं, दशक भन्दा बढी भयो, त्यो दिनै मानेका छैनन्, अन्य कारोबार गर्न रोकिएको गुनासो उनीहरुको छ । लालपुर्जा विना बेघरबार जस्तै हुनु परेको दुखेसो उनीहरुको छ ।२०७६ माघ ०९ गते बिहिबार बाजुरा विशेष
कालिकोट : कार्यालयलाई जानकारी नदिइकनै गत असोजमा अमेरिका पुगेकी तिलागुफा नगरपालिका उपप्रमुख दन्ता नेपाली दर्शना सम्पर्कविहीन भएकी छन् ।२०७६ माघ ०९ गते बिहिबार बाजुरा विशेष
बाजुरा : बाजुराको गौमुल गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु् भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका–१ दुर्गालीका ५३ वर्षीय झिर्के रोकाया रहेको प्रहरी नायव उपरिक्षक टंकप्रसाद भट्टराईले जानकारी दिनु भएको छ । उहाँले दिएको जानकारी अनुसार दुर्गाली गाउँबाट आफन्त भेट्न जाने बेलामा सोही गाउँ नजिकैको भीरबाट बिहीबार विहान ९ बजे लडेर मृत्यु भएको बताउनु भयो ।२०७६ माघ ०९ गते बिहिबार नजिक न्युज
अछाम : छाउगोठमा बुहारीको मृत्युपछि पक्राउ परेका अछाम साँफेबगर नगरपालिका-३ सिद्धेश्वरका छत्र रावतलाई अछाम जिल्ला अदालतले ४५ दिनको कैद फैसला सुनाएको छ। गत १५ मंसीरमा भाइबुहारी २२ वर्षीया पार्वती बुढा रावतको महीनावारी भएको बेला छाउगोठमा बस्दा मृत्यु भएको थियो।२०७६ माघ ०९ गते बिहिबार नजिक न्युज
काठमाडौं : राष्ट्रिय सभामा रिक्त पदका लागि सातै प्रदेशमा मतदान सुरु भएको छ। निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको तालिका अनुसार प्रदेश १ मा विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृहमा मतदान सुरु भएको हो। प्रदेश २ मा जनकपुर उपमहानगरपालिकाको महेन्द्र नारायणनिधि स्मृति भवन, बागमती प्रदेशमा ललितपुर महानगरपालिका ४ वडासमितिको भवन, गण्डकी प्रदेशको जिल्ला निर्वाचन कार्यालय कास्कीमा मतदान सुरु भएको जानकारी आयोगले दिएको हो।२०७६ माघ ०८ गते बुधबार बाजुरा विशेष
त्रिवेणीले अब सेवा प्रवाह र सेवाको गुणस्तर सुधार गर्ने सक्ने देखिएन्, जनतालाइ अँध्यरोमा राख्न सकिदैन् अब विकल्प खोज्न ढिलाइ गर्न हुदैन् भन्नेबारे बृहत छलफल भएकाे बैठकमा सहभागि एक नेताले बताए ।२०७६ माघ ०८ गते बुधबार नजिक न्युज
चीन र नेपालबीच एक अर्काको देशमा अवैध रूपमा प्रवेश गर्ने नागरिकलाई सात दिनभित्र फिर्ता पठाउने गरी सम्झौता भएको खुलेको छ। चिनियाँ राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणका क्रममा भएको 'सीमा व्यवस्थापन प्रणालीसम्बन्धी सम्झौता' सरकारले प्रतिनिधिसभामा दर्ता गराएपछि उक्त प्रावधान सार्वजनिक भएको हो।२०७६ माघ ०८ गते बुधबार नजिक न्युज
अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालको स्वाधीनताको विरुद्धमा भएको भन्दै डडेल्धुराका युवाहरुले प्रर्दशन गरेका छन्।नेपालमा सैन्य अखडा राख्ने उद्देश्यले अमेरिकाले एमसीसी अगाडि सारेको भन्दै उनीहरुले डडेल्धुरा सदरमुकाममा राँके जुलुस निकालेका छन्।२०७६ माघ ०८ गते बुधबार नजिक न्युज
शंकर बोहरा : धनगढीको जुगेडामा प्रदेश स्तरीय महिला तथा पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १२ जुगेडामा मनकामना युवा क्लबको आयोजनामा वानस्टप अटोमावोईल्स प्रदेश स्तरीय महिला तथा पुरुष फुटबल प्रतियोगिता हुने भएको हो ।२०७६ माघ ०८ गते बुधबार नजिक न्युज
सुर्खेत : साविक कर्णालीका पाँच जिल्ला सञ्चारविहीन भएका छन् । तीन दिनदेखि कालीकोट, हुम्ला, डोल्पा, मुगु र जुम्ला सञ्चारविहीन भएका हुन् । कालीकोटको भर्तास्थित रहेको स्तम्भमा खराबी आएपछि साबिकको कर्णालीमा सञ्चार सेवा बन्द भएको नेपाल टेलिकम सुर्खेतका प्रमुख नवराज खतिवडाले राससलाई जानकारी दिनुभयो ।२०७६ माघ ०८ गते बुधबार नजिक न्युज
पलको परिक्रमा पूजा गर्नु दियो बाल्नु तथा जल चढाउनु अति नै शुभ मानिन्छ। धर्मशास्त्रमा वर्णन भए अनुसार पिपलको पूजा केबल शनिबार मात्र गर्नुपर्दछ । पुराणमा भनिए अनुसार समुन्द्र मन्थनको समयमा देवी लक्ष्मी भन्दा अगाडि उनकी दिदि अलक्ष्मी उत्पन्न भईन् र पछि लक्ष्मी आइन । अनि देवी लक्ष्मीले श्रीविष्णुको रुप धारण गरिन यसबाट अलक्ष्मी रुष्ट बनिन।२०७६ माघ ०८ गते बुधबार नजिक न्युज
काठमाडाैं : वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतमा सम्मानित भएका छन्। लामो समयदेखि संगीत क्षेत्रमा रहेर नेपाल तथा भारतमा ख्याती कमाएका राजोपाध्यायलाई भारतको राजस्थानमा राष्ट्रिय सम्मान प्रदान गरिएको हो ।२०७६ माघ ०८ गते बुधबार नजिक न्युज
कास्की : हिउँ पहिरोका कारण कास्कीको अन्नपूर्ण आधारशिविर नजिक बेपत्ता भएका कोरियन पर्यटक र नेपाली पथप्रदर्शककाे खोजीका लागि नेपाली सेना परिचालित भएको छ। बिहीबार र शुक्रबार सो क्षेत्रमा परेको हिमपातसँगै आएको हिम पहिरोका कारण घुम्न गएका चार कोरियाली नागरिक र तीन नेपाली पथप्रदर्शक बेपत्ता भएका थिए।२०७६ माघ ०८ गते बुधबार नजिक न्युज
महिनावारी भएको बेला सुदूरपश्चिम र कर्णाली प्रदेशका महिला गोठमा बस्छन् । यतिमात्रै हैन, उनीहरुले दूध–दही खान हुँदैन, गाईलाई छुन हुँदैन भन्ने चलन छ । तरकारी, फलफूल लगाएको बारीमा जाँदा समेत बोट नै सुक्छ भन्दै बारीमा जान पनि बन्देज लगाइन्छ ।२०७६ माघ ०८ गते बुधबार नजिक न्युज
विराटनगर : संघीय सरकारको खानेपानी मन्त्रालयले सातै प्रदेश र देशैभरिका स्थानीय तहहरुसँग समन्वय र सहकार्य गरेर खानेपानी सरसफाइ तथा स्वच्छता योजना (वास प्लान) निर्माण गर्ने भएको छ । खानेपानी मन्त्री बिना मगरको अध्यक्षतामा प्रदेश नम्बर १ अन्तर्गत विराटनगरमा भएको वास प्लान तर्जुमा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा देशैभरिको वास प्लान बनाउने तयारी भएको जानकारी गराइयो ।२०७६ माघ ०८ गते बुधबार नजिक न्युज
ञ्चनपुर : कञ्चनपुरमा एक चितुवा पासोमा परेको छ । भीमदत्तनगरपालिका ९ स्थित सिद्धनाथ सामुदायिक वनमा बुधबार बिहान पासोमा चितुवा परेको भेटिएको शसस्त्र प्रहरी बल बिओपी ब्रह्मदेवले जनाएको छ ।२०७६ माघ ०८ गते बुधबार नजिक न्युज
काठमाडौं : धादिङमा ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। सो दुर्घटनामा परी १५ जना घाइते भएका छन्।२०७६ माघ ०७ गते मङ्गलबार बाजुरा विशेष
बाजुरा : बडिमालिका नगरपालिकाले आफ्नै मातहतको नगर प्रहरी राख्ने कार्यविधी पारित गरेको छ । छैटौ नगर सभाबाट कार्यविधी पारित गर्दै नगरपालिकाले आफ्नै नगर प्रहरी राख्ने निर्णय गरेको हो । नगर प्रहरी राख्ने निर्णय बडिमालिका नगरपालिकाले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । नगरको शान्ति सुरक्षामा खटिने गरि नगर स्वयम सेवक प्रहरी राख्ने कार्य विधी पारित गरेर प्रक्रिया अघि बढाएको नगर प्रमुख पदम बडुवालले पत्रकारलाई जानकारी गराएका छन् ।२०७६ माघ ०७ गते मङ्गलबार नजिक न्युज
काठमाडौं : प्रतिनिधिसभा सभामुखका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट अग्नि सापकोटाले मनोनयन दर्ता गराएका छन्। मंगलबार बिहान नयाँ बानेश्वरस्थित संघीय संसद भवन पुगेर नेता सापकोटाले मनोनयन दर्ता गराएका हुन्।२०७६ माघ ०७ गते मङ्गलबार नजिक न्युज
मुखर प्रश्नको सम्मानित ‘स्पेस’ र तिनको ठोस उत्तर खोज्ने अभ्यास लोकतन्त्रको सौन्दर्य हो । यही मानेमा, स्थापित र प्रचलित कतिपय मूल्यमान्यता जो लोकतान्त्रिक समाजका लागि असुहाउँदा मात्रै छैनन्, हानिकारक र प्रत्युत्पादकसमेत छन्, तिनका विषयमा प्रश्न उठाउने क्रम थालिएको छ ।२०७६ माघ ०७ गते मङ्गलबार बाजुरा विशेष
बाजुरा : सरकारले निशुल्क स्वास्थ्य सेवा दिने भनेपनि त्यसको प्रभावकारी कार्यान्वन हुन सकेको छैन् । सेवाका नाममा केही औषधी र उपचार तथा परामर्श सेवा बाहेक अरु सबै उपचारका लागि व्यक्तिगत लगानी गर्नुपर्ने बाध्यता छ ।२०७६ माघ ०७ गते मङ्गलबार नजिक न्युज
उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई नेकपा सचिवालय बैठकले राजीनामा गराउने निर्णय गरेपछि उनले त्यो निर्णय फिर्ता लैजान नेकपालाई चुनौती दिएकी छन्।२०७६ माघ ०७ गते मङ्गलबार नजिक न्युज
काठमाडौं : सौन्दर्य प्रतियोगिता मिस ग्ल्याम नेपाल- २०२० को उपाधि जनकपुरकी रोजिना बस्नेतले चुमेकी छन्। उनले राजधानीको ठमेलस्थित छाया सेन्टरमा भएको अन्तिम प्रतिस्पर्धामा उपाधिसँगै मिस फोटोग्राफी, मिस मल्टिमिडिया र मिस बेस्ट वाकको उपाधिसमेत हात पारिन्। उनलाई उपाधिसँगै क्राउन, नगद र गिफ्ट ह्याम्पर कार्यक्रमकी प्रमुख अतिथि हास्य साम्राज्ञी वसुन्धरा भुसालले प्रदान गरेकी थिइन्।२०७६ माघ ०७ गते मङ्गलबार नजिक न्युज
काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ठाडो आदेशमा इरानका एक उच्च सैनिक अधिकारी मारिएपछि खाडी क्षेत्रमा टकरावको अवस्था सिर्जना भएको छ । इरानका मात्र होइन, मध्यपूर्वमै प्रभावशाली मानिने सैनिक जर्नेल कासिम सुलेमानी मारिएपछि पश्चिम एसियामा खतराको बादल मडारिन थालेको हो ।