२०७६ माघ २४ गते शुक्रबार बाजुरा विशेष
भ्यालेन्टाइन डे मा सबैभन्दा धेरै रातो रङको गुलाफ आदानप्रदान हुन्छ । यसलाई प्रेम–प्रस्तावका रूपमा प्रदान गरिन्छ । फूल स्वीकार गर्नु प्रेम प्रस्ताव स्वीकार गरेको कुराको प्रतीक हो । रङको गुलाफ मित्रता र मुटुको धड्कनको प्रतीक मानिन्छ । भ्यालेन्टाइन डे मा गुलाफी रङको गुलाफ दिनुको अर्थ मेरो मुटुको धड्कन अब तिम्रो लागि मात्र धड्की रहेको छ भन्नु हो । अर्थात् मेरो मुटु तिम्रो लागि हो ।२०७६ माघ २४ गते शुक्रबार बाजुरा विशेष
बाजुराको स्याउ, आलु र स्थानीय रैथाने उत्पादीत बस्तुहरुको जिल्ला बाहिर बजार विस्तार गर्न सफल कृषि ज्ञान केन्द्रले नयाँ नयाँ कार्य थालनी गरेको छ । मेलकै विकसीत जात नास्पाती हो, मेल स्वस्फूर्त रुपमा आफै उम्रीसकेको छ, त्यसैमा कलमी गर्दा छिटो उत्पादन हुने कृषि वैज्ञानिकहरुको परिक्षणबाट सफल भइसकेकोले सुरुवाद गर्न लागिएको कार्यालयको दाबी छ ।२०७६ माघ २४ गते शुक्रबार बाजुरा विशेष
कुनै पनि गाउँमा छाउँगोठ नपाएपछि वडालाई छाउपडी गोठमुक्त घोषणा गर्न लागेको बडिमालिका नगरपालिका ९ नम्बर वडा अध्यक्ष विनोद कुमार विकले बताउनुभयो ।२०७६ माघ २४ गते शुक्रबार बाजुरा विशेष
आर्थिक वर्ष २०६७र०७७ को वार्षिक नीति तथा कार्यक्रम बमोजिम गाउँपालिकाले ५० वर्ष नाघेका एकल पुरुषहरुलाई सामाजिक सरक्षा भत्ता उपलब्ध गराउन लागेको गाउँपालिकाका अध्यक्ष भुवनेश्वर उपाध्यायले बताउनु भयो ।२०७६ माघ २४ गते शुक्रबार बाजुरा विशेष
विकासमा सहकार्य गर्ने गरि काधुरी संस्था र गाँउपालिका बीच आपसी सहकार्य सहीत सम्झौता गरिएको गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले बताएका छन् । काधुरीले पहिलो चरमा एक वटा विद्युत योजना निर्माण गर्ने छ । भने चार वटा पुल निर्माण गर्ने भएको छ ।२०७६ माघ २३ गते बिहिबार बाजुरा विशेष
विरामी हुनेमा बुढीनन्दा नगरपालिका–१ पीपलडालीका रंगी विक, विउरा विक, रुपु विक, माया विक, एलिना विक, सर्मिला विक, रुखा विक, नानी विक, वेदना विक, गणेश विक लगायत एकै परिवारका १२ जना विरामी परेको आफन्त लक्ष्मी विकले बताएकी छन् ।२०७६ माघ २३ गते बिहिबार नजिक न्युज
अन्य नयाँ चिनियाँ नागिरकको हकमा भने भिसा वा अगामनको अनुमति दिइने छैन्।२०७६ माघ २३ गते बिहिबार बाजुरा विशेष
भवन निर्माणका लागि आवश्यक जमिन स्वास्थ्य चौकीसँग नभएको र मापदण्ड अनुसारको जमिन नहुँदा नयाँ भवन निर्माण गर्न राज्यले बजेट नदिनेभएपछि जमिनका लागि महोत्सव लगाउन लागिएको इन्चार्ज समेत रहेका मुल आयोजक समिति सहसंयोजक वीरबहादुर अयडीले बताएका छन् ।२०७६ माघ २३ गते बिहिबार नजिक न्युज
छिमेकी हुम्ला जिल्लाबाट रोगको संक्रमण फैलिएको र केही दिनसम्म त्यसको असर अझै बाँकी रहने स्वास्थ्य कर्मीले बताएका छन् । ७ देखि १० दिनसम्म लक्षण देखिने र विरामी निको हुन लाग्ने भएकोले पूर्ण नियन्त्रणमा आउन ढिलाई भएपनि अवस्था सामान्य बन्दै गएको स्वास्थ्य कार्यालय बाजुराले बताएको छ ।२०७६ माघ २३ गते बिहिबार नजिक न्युज
बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायणप्रसाद विडारीले अत्यावश्यक कार्ययोजना प्रस्तुत गरेका थिए । यस्तै परराष्ट्र सचिव शंकरदास वैरागीले पछिल्लो अवस्थाका बारेमा बैठकमा जानकारी गराएका थिए ।२०७६ माघ २३ गते बिहिबार रासस
विसं २०५६ मा तत्कालीन सरकारले आदिवासी जनजाति सूचीकृत गर्दा आफूहरु छुटेको भन्दै रानाथारु समुदाय निरन्तर आन्दोलित थियो । कैलाली र कञ्चनपुरमा गरी झण्डै साढे तीन लाख रानाथारुको बसोबास छ ।२०७६ माघ २३ गते बिहिबार नजिक न्युज
यो प्रकरणमा अख्तियारले आफ्नै पूर्वप्रमुख दीप बस्न्यातलाई पनि भ्रष्टाचार मुद्दा लगाएको छ। उनलाई तत्कालीन भौतिक पूर्वाधार सचिवको हैसियतमा मुद्दा चलाएको हो। पूर्वसचिव दिनेशहरि अधिकारी पनि यो मुद्दामा मुछिएका छन्।२०७६ माघ २३ गते बिहिबार नजिक न्युज
स्वर्गीय खड्कासहित चिरञ्जीवी वाग्ले र जयप्रकाशप्रसाद गुप्ता सर्वोच्च अदालतको फैसलापछि जेल चलान भएका थिए भने पूर्वशिक्षामन्त्रीसमेत रहेका गोविन्दराज जोशीविरुद्धको मुद्दा सर्वोच्च अदालतमै विचाराधीन छ ।२०७६ माघ २३ गते बिहिबार नजिक न्युज
विश्वव्यापी रूपमै सीडीएमए प्रविधिको विकास रोकिएकाले यसको सेवा बन्द गराउने प्रक्रिया अगाडि बढाइएको टेलिकमले जनाएको छ ।२०७६ माघ २३ गते बिहिबार नजिक न्युज
तत्कालिन भौतिक योजनामन्त्री विजयकुमार गच्छदारलाई मुद्दा दायर गर्दै अख्तियारले ९ करोड ६९ लाख विगो माग गरेको छ।२०७६ माघ २२ गते बुधबार नजिक न्युज
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार काठमाडौं देखि गएको सिआइबीको टोली र धनगढीबाट आएको कुकुर सहितको टोलीले घटना स्थलको अनुसन्धान सुरु गरेको हो ।२०७६ माघ २२ गते बुधबार नजिक न्युज
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।२०७६ माघ २२ गते बुधबार नजिक न्युज
नेपाल सरकारको स्वामित्वमा रहेको जडीवुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड काठमाडौं र सुदुरपश्चिम प्रदेश सरकारवीच जडिबुटी कम्पनी स्थापना सम्बन्धि आजसमझदारी पत्रमा हस्ताक्षर भएको छ ।२०७६ माघ २२ गते बुधबार बाजुरा विशेष
स्थानीय तहको विकासमा काँग्रेस जनप्रतिनिधीले देखाएको कमिशन मानसिकता र राष्ट्र विकासमा नेकपाले खेलेको भूमिका जनताको पक्षमा रहेको र आगामी दिनमा नेकपाकै विचार आत्मसाथ गर्ने वचन सहीत काँग्रेस परित्याग गरेको बताएका छन् ।२०७६ माघ २२ गते बुधबार बाजुरा विशेष
साक्षर घोषणा जिल्ला समन्वय समितिसँगको छलफल कार्यक्रममा नगरपालिकाले तथ्याकं संकलन देखि सुचक अपुग भएका बस्तीमा तत्काल सूचक पुरा गर्ने गरि अभियान सञ्चालन गर्ने बताएका छन् ।२०७६ माघ २२ गते बुधबार नजिक न्युज
प्रेस संगठन नेपाल कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले एमसीसीबारे अध्ययन गर्न बनाइएको तीन सदस्यीय समितिले ल्याएको प्रतिवेदन पार्टीमा छलफल पछि निर्णयमा पुग्ने बताए ।२०७६ माघ २२ गते बुधबार बाजुरा विशेष
शिक्षक सेवा आयोगले गत असोजमा लिएको शिक्षक अध्यापन अनुमति पत्र लाइसेन्सको माध्यमिक तह र निम्न माध्यमिक तहको कापी परीक्षण गरिसकेको छ ।२०७६ माघ २२ गते बुधबार नजिक न्युज
नेपाल आउने चिनियाँ पर्यटक प्रभावित हुन थालेका छन्। होटल संघ नेपाल (हान) र नेपाल भ्रमण वर्ष २०२० ले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरेर उक्त देशबाट आउने पर्यटक घट्न थालेको जानकारी दिएको छ।२०७६ माघ २२ गते बुधबार नजिक न्युज
नेपालका कप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्का आउट भएका छन्।२०७६ माघ २२ गते बुधबार नजिक न्युज
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा ओमानले ५० ओभरमा ९ विकेट गुमाएर १९७ रन बनाएको हो । नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको हो ।