२०७९ जेठ २५ गते बुधबार नजिक न्युज संवाददाता
पछिल्लो समय प्रचारप्रसार व्यापक बनेसँगै यहाँ समग्र सुदूरपश्चिम प्रदेश र देशभरका हिन्दू धर्मावलम्बीहरूको आकर्षण बढेको छ। यसकारण खप्तड गंगा–दशहरा मेलालाई पछिल्लो समय देशकै ठूलोमध्ये एक धार्मिक मेलाका रुपमा लिन थालिएको छ।२०७९ जेठ २५ गते बुधबार नजिक न्युज संवाददाता
दुई जनालाई सोधपुछको लागि नियन्त्रणमा लिइएको दार्चुलाका प्रहरी निरीक्षक लोकेन्द्र कार्कीले बताए। घटनाको अनुसन्धानका लागि दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रतीक विष्ट नेतृत्वको टोली घटनास्थल प्रस्थान गरेको छ।२०७९ जेठ २५ गते बुधबार नजिक न्युज संवाददाता
मृतक किशोरका आफन्तले काँग्रेसको योजना अनुसार हत्या भएको आरोप लगाएका छन्। निर्वाचनका क्रममा शाही एमालेको प्रचारमा सक्रिय थिए। सोही कारण उनको हत्या भएको आरोप आफन्तले लगाएका छन्।२०७९ जेठ २५ गते बुधबार नजिक न्युज संवाददाता
मंगलबारदेखि प्रहरीको सहयोगमा फोहोर व्यवस्थापन सुरु गरिएको थियो । तर बुधबार पनि स्थानीयले अवरोध गरेपछि प्रहरीले केही राउण्ड अश्रुग्यास हानेको उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका डीआईजी उत्तमराज सुवेदीले अनलाइनखबरलाई बताए ।२०७९ जेठ २५ गते बुधबार नजिक न्युज संवाददाता
अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले विज्ञप्ति जारी गरी ३ दिनभित्र विश्वविद्यालयको काम सञ्चालन नभए अनेरास्ववियुले ताला फोड्ने चेतावनी दिएकी छन् ।२०७९ जेठ २४ गते मङ्गलबार नजिक न्युज संवाददाता
जवाफका पूर्वाधार विकास कार्यालय अछामका प्रमुख रुद्र बोगटीले आवश्यक प्रक्रिया र बजेट बारे छलफल गरेर निर्णय लिने बताएका छन् । कोल्टी क्षेत्रका बासीन्दाको समस्याको साधानका लागि नगर प्रमुखले दिएको चासो र चिन्तामा आफूहरु गम्भीर रहेकोले संभव भए पहल गर्ने आश्वासन दिएका छन् ।२०७९ जेठ २४ गते मङ्गलबार नजिक न्युज संवाददाता
निर्वाचन आयोगले बाजुराको बूढीगंगा नगरपालिकाको निर्वाचन पुनः गर्नुपर्ने निर्णय गरेको र यो निर्णय कानुन सम्मत नभएको जिकीर गर्दै एमाले सांसद लालबहादुर थापाले राजीनामा मागेका हुन् ।२०७९ जेठ २२ गते आइतबार नजिक न्युज संवाददाता
विश्व वातावरण दिवसको अवसरमा नगरप्रमुख अमरबहादुर खड्का, प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द अधिकारी, डिएसपी सुर्य थापा, वडा अध्यक्षहरु, नगरपालिकाका कर्मचारी, र सुरक्षाकर्मीहरुले बजारमा सरसफाई गरेका छन् ।२०७९ जेठ २२ गते आइतबार नजिक न्युज संवाददाता
स्थानीयलाई सहास नेपाललले धान चुट्ने मेसिन, मौरीका घार सहीतका दर्जनौ कृषिका सामाग्री पनि सहयोग गरेको छ । स्थानीयले टोललाई थप सुधार गर्न पानीको उचित व्यवस्थापन गर्न माग गरेका छन् । फोटो ः घोषणा कार्यक्रममा कृषि सामाग्री हस्तान्त्रण गर्दै, नगर प्रमुख अमर खड्का ।२०७९ जेठ २२ गते आइतबार नजिक न्युज संवाददाता
जिन्दगिको मोडमा भाग्यको बारेमा सोच्दछु अहिले२०७९ जेठ २२ गते आइतबार नजिक न्युज संवाददाता
जेठ २९ गते उम्मेदवारको नामावली प्रकाशन, उम्मेदवारी फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन र ३० गते निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ। जिल्लामा समन्वय समितिका पदाधिकारीको निर्वाचनका लागि कुनै एक दलको बहुमत नभएकाले गठबन्धन गर्नुपर्ने बाध्यता छ।२०७९ जेठ २२ गते आइतबार नजिक न्युज संवाददाता
स्थानीय तहसँगको सहकार्यमा कर्मचारी व्यवस्थापन गरिने प्रदेश सरकारले बताएको छ। पाठकले भने, ‘पर्यटक सूचना केन्द्र हामीसँग छ। तर सीमा क्षेत्रमा पर्यटक सहायता कक्ष छैन। सहायता कक्षमा नीजि कम्पनीका प्रचाहरु पनि हुन्छन्। राख्ने ठाउँहरु हामी बनाउछौ।’२०७९ जेठ २२ गते आइतबार नजिक न्युज संवाददाता
कृष्ण शाही, निराजन शाही, हिम्मत शाही, कमल शाही, भद्र शाही, राजेन्द्र शाही र विनोद शाही फरार भएको डीएसपी रविराज थपलियाले बताएका थिए। मध्यरात कांग्रेस जनप्रतिनिधिसँगको साँठगाँठमा प्रहरीले घरमा हस्तक्षेप गरेलगत्तै बेपत्ता भएका विनोद शाहीको शव हिजो भेटिएको हो।२०७९ जेठ २२ गते आइतबार नजिक न्युज संवाददाता
नेकपा एसबाट सरकारमा प्रतिनिधित्व गर्ने नयाँ अनुहारमा जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर र हीराचन्द्र केसी छन् । अहिले स्वास्थ्य राज्यमन्त्री रहेका भवानी खापुङलाई सोही मन्त्रालयमा फुलमन्त्री दिन लागिएको छ ।२०७९ जेठ २२ गते आइतबार नजिक न्युज संवाददाता
तेस्रो पटक आयोगले बाजुरा अदालतका श्रेष्तेदार पुष्पराज पाण्डेलाई निर्वाचन अधिकृत तोकेको थियो। व्यक्तिगत कारण देखाउँदै पाण्डे पनि तोकिएको जिम्मेवारी पूरा गर्न पन्छिएपछि आयोगले चौथो पटक कठायतलाई तोकेको हो।२०७९ जेठ २२ गते आइतबार नजिक न्युज संवाददाता
स्थानीय पाठ्यक्रम हाम्रो बडीमालिका पुस्तक पढाईले स्थानीय आवश्यककता परिपुर्ति हुनुका साथै सिकाईप्रतिको समेत विकास हुने देखिन्छ । पाठ्यक्रममा ऐतिहासिक तथा सांस्कृतिक र भौगोलिक पहिचान समेत समेटिएको छ ।२०७९ जेठ २२ गते आइतबार नजिक न्युज संवाददाता
उर्थु गाउँमा स्याउको आम्दानी लिने उनी एक्ला छैनन् । यहींकी एलिसा बुढा स्याउ बेचेर वार्षिक एकदेखि डेढ लाख रुपैयाँ कमाउँछिन् । त्यसबाट उनले दुई सन्तानको जीवन बिमा गरेकी छन् । ‘स्याउको कमाइले बालबालिकाको भविष्य सुरक्षित गर्ने काम भएको छ,’ उनले भनिन् ।२०७९ जेठ २२ गते आइतबार नजिक न्युज संवाददाता
अब हामी चाँडै नै टेन्डर गर्छौं,’ उनले भने । विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक ३ सय मिटरमा एउटा र सार्वजनिक स्थानमा ५० जना बराबर एक शौचालय हुनुपर्ने मापदण्ड तोकेको छ ।२०७९ जेठ २२ गते आइतबार नजिक न्युज संवाददाता
‘जलवायु परिवर्तन’ नाराका साथ कान्तिपुर हाफ म्याराथनको दसौं संस्करणमा महिला र पुरुष दुवैको २१.१ किमिको हाफ म्याराथन, कर्पोरेट दौड (५ किमि), ह्विलचियर रेस (३ किमि) गरी तीन विधामा प्रतिस्पर्धा भएको हो ।२०७९ जेठ २२ गते आइतबार बाजुरा विशेष
घरमा आगलागी हुदाँ ३ कट्टा गहुँ, लत्ता कपडा र भाडकुँडा जलेर नष्ट भएको स्थानीयले जानकारी दिएको छ । घरमा लागेको आगो केही समयपछि स्थानीयको सक्रियतामा नियन्त्रणमा लिएको थियो ।२०७९ जेठ २२ गते आइतबार नजिक न्युज संवाददाता
पछि कांग्रेस कार्यकर्ताले दिएको जाहेरीका आधारमा १७ जेठमा प्रहरीले पक्राउ गर्न खोज्दा अवरोध गरेपछि दोहोरो झडप भएको थियो । सोही क्रममा शाही बेपत्ता भएको परिवारको दाबी छ । शाही नेकपा एमाले समर्थक परिवारको सदस्य भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।२०७९ जेठ २२ गते आइतबार नजिक न्युज संवाददाता
मृतकमध्ये एक जना महिला र अरु ८ जना पुरुष रहेका छन् । उनीहरूको सनाखत भइसकेको छैन । दुर्घटनामा घाइतेहरूको भैरहवाको भीम अस्पताल र मेडिकल कलेजमा उपचार भइरहेको छ ।२०७९ जेठ २१ गते शनिबार नजिक न्युज संवाददाता
‘हाम्रो संगठनात्मक आधार हुँदाहुँदै, हामीले गठबन्धनमा रहेर इमान्दारिता देखाउँदा देखाउँदै कतिपय ठाउँमा हामीमाथि धोका भएको हो कि ? अथवा हाम्रो शक्ति सम्पूर्ण रुपमा परिचालित नभएको हो कि ? जे हो सत्य तथ्यमा आधारित भएर निष्कर्ष निकालेर त्यसैका आधारमा निर्णय लिन्छौं,’ उनले भने।२०७९ जेठ २१ गते शनिबार नजिक न्युज संवाददाता
मीननाथको रथ लगनखेलको थटी चोकबाट जाउलाखेल पुगेको तथा जाउलाखेल पुगेको चौथो दिन भोटो देखाउने परम्परा रहेअनुसार शनिबार देखाइएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा भोटो देखाइएको छ ।२०७९ जेठ २१ गते शनिबार नजिक न्युज संवाददाता
महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी ढुण्डीराज न्यौपानेले आरोपित होस्टल वार्डेन फरार रहेको बताए । प्रहरीले सर्वनाम शिक्षालयका प्रिन्सिपल शिवाकोटी र उनकी पत्नीलाई नियन्त्रणमा लिएको छ ।