२०७९ जेठ ३० गते सोमबार नजिक न्युज संवाददाता
आवश्यक पर्दा महान्यायाधिवक्ता खम्मबहादुर खाती आफैसमेत उपस्थित हुने तयारी छ। नेपाली कांग्रेसका तर्फबाट महान्याधिवक्ता खातीका दाइ रंग खाती पालिका प्रमुखका उम्मेदवार छन्। मुद्दा न्यायाधीश हरि फुयाँलको एकल इजलासमा परेको छ।२०७९ जेठ ३० गते सोमबार नजिक न्युज संवाददाता
फिल्ममा थापाले शव पुर्याउन भाडामा लिइएका एक ट्रक चालकको भूमिकामा अभिनय गरेका छन् । उनी आफैंमा फिल्म निर्देशक पनि हुन् । नेपालमा ‘क्र्यास कोर्स’ अभिनय शैलीलाई भित्र्याउने श्रेय पाएका थापा आफ्नो अभिनय शैली सही रहेको तर्क गर्छन् ।२०७९ जेठ ३० गते सोमबार नजिक न्युज संवाददाता
आइतबार साँझ ओलीलाई भेट्न श्रेष्ठ ओली निवास बालकोट पुगेका थिए । झण्डै साढे २ घण्टा चलेको भेटमा मुख्य तीन विषयमा छलफल भएको उनीहरु निकट स्रोतले बताएको छ ।२०७९ जेठ ३० गते सोमबार नजिक न्युज संवाददाता
अहिले उनीहरु दैनिक रुपमा जानकी गाउँपालिका–३ मालझुलस्थित रानी कुलाको बाँध लगाउन व्यस्त छन्। यसका लागि झाला पाता, नर्कट, माटो, ढुङ्गा, प्रयोग गरिरहेका छन्। यसरी बाँध बाध्न आवश्यक झालापातालगायतका सामान किसानले घरघरबाट बोकेर लगेका हुन्।२०७९ जेठ २९ गते आइतबार नजिक न्युज संवाददाता
बाजुराको बुढीगंगा नगरपालिकामा वैशाख ३० गते भएको निर्वाचनका क्रममा सुरक्षा कमजोरी भएर मतदान प्रभावित भएको भन्दै निर्वाचन आयोगले त्यहाँ पुनः निर्वाचन गर्ने निर्णय गरेको थियो। ३० गते मतदानको विषयलाई लिएर नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडपको स्थिति सिर्जना भएको थियो।२०७९ जेठ २९ गते आइतबार नजिक न्युज संवाददाता
‘जिल्ला समन्वय समितिको निर्वाचनमा मताधिकारबारे स्पष्ट खुलाइएको छैन,’ उनले भने, ‘आयोगले पदको कुनै पनि अधिकार प्रयोग नगर्न भनिसकेपछि उहाँ (देवीदत्त उपाध्याय)ले मतदानका लागि नआएकै ठिक हुन्छ।’२०७९ जेठ २९ गते आइतबार नजिक न्युज संवाददाता
सोमबार एक न्यायाधीशको इजलासमा पेसी रहेको छ। यसअघि उच्च अदालतले पनि कारण देखाउ आदेशसँगै विपक्षीहरूलाई झिकाउने आदेश गरेको थियो। आफूहरूले मतगणना गराउन अन्तरिम आदेश माग गरेकाे थापाले बताए।२०७९ जेठ २९ गते आइतबार नजिक न्युज संवाददाता
बझाङको चैनपुरमा ३ सय ७० क्विन्टल चामल मात्रै ढुवानी भएको छ। खाद्यको चामल बिक्री कम भएकाले ढुवानी नभएको दाबी धनगढीको छ। बझाङकै बिसौनामा ५ सय क्विण्टल ढुवानी भएको छ। तलकोटमा भने चामल बिक्री नभएकाले ढुवानी गरिएको छैन।२०७९ जेठ २९ गते आइतबार नजिक न्युज संवाददाता
यता मृतकका आफन्तले भने शाहको हत्या भएको भन्दै जाहेरी दिने तयारी गरेका छन्। प्रहरीले भने मृतकको पोस्टमार्टम सेती अस्पतालमा भइरहेको र अहिले घटनाबारे बिस्तृत भन्न नसकिने जनाएको छ।२०७९ जेठ २९ गते आइतबार नजिक न्युज संवाददाता
“जताततैबाट क्षति भएको विवरण आउन थालेका छन्”, उनले भने, “आज कार्यपालिका बैठक र विपद् व्यवस्थापन समितिको बैठक बसेर राहतका कार्यक्रम ल्याउँछौँ।”२०७९ जेठ २९ गते आइतबार नजिक न्युज संवाददाता
नजिक न्युज२०७९ जेठ २९ गते आइतबार नजिक न्युज संवाददाता
उनलाई कसैले देखे वा भेटाए नजिकको प्रहरी चौकी वा फोन नम्बर ९८२२६२८३९३ मा खबर गरिदिन उनका आफन्तले अनरोध गरेका छन्।२०७९ जेठ २९ गते आइतबार नजिक न्युज संवाददाता
१४ वर्षीया छोरी सावित्री भुललाई चोट लागेको हो। सावित्रीलाई उपचारका लागि माया मेट्रो अस्पताल धनगढी ल्याइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनको अवस्था मध्यम रहेको बताइएको छ।२०७९ जेठ २९ गते आइतबार नजिक न्युज संवाददाता
माया मेट्रो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। चालक चौधरी पनि उपचारमा संलग्न रहेका र मोटरसाइकल नियन्त्रणमा लिइएको कैलाली प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।२०७९ जेठ २८ गते शनिबार नजिक न्युज संवाददाता
खुला आकाशमा बसिरहेको थाहा पाएपछि वडा कार्यालयबाट एक त्रिपाल व्यवस्थापन मिलाई दिएपनि खाद्यन्न नपाएपछि कयौं दिन भोकभोकै बस्ने गरेको पीडितका अर्को आफन्त दिल चदाँराले बताएका छन् । सो परिवारलाई गाउँका सबैले सहयोग गरेर छाक टारिदिने गरेको उनले बताए ।२०७९ जेठ २७ गते शुक्रबार नजिक न्युज संवाददाता
प्रदेश समिति सभापति वीरबहादुर बलायरले प्रचार विभागको प्रमुख रहेर काम गर्ने जिम्मेवारी सहीतको पत्र पनि हस्तान्त्रण गरेका छन् । पत्रकारिता क्षेत्रबाट राजनीतिमा प्रवेश गरेका पण्डित बोलीमा प्रष्ट र पार्टीमा इमान्दार नेताको छवीले परिचित छन् । पण्डित प्रदेश सभापति वीरबहादुर बलायर र हालका प्रदेश प्रमुख देवराज जोशीका विश्वास पात्र पनि हुन् ।२०७९ जेठ २७ गते शुक्रबार नजिक न्युज संवाददाता
सडक निर्माणको अढाई दशकसम्म पनि साँफे मार्तडी सडक बाह्रै महिना नियमित हुन सकेको छैन् । बुढीगंगा नदीको तेजीलो बहाव र बल्दे, ताँप्रीसेरा, बार्जुगाड लगायत क्षेत्रको पहिरोले सडक अवरुद्ध हुने गरेको छ । बाढी पहिरोले अवरुद्ध हुने सडकलाई तत्काल सुचारु गर्न र अवरोध हटाउन पूर्व तयारी थालिएको सडक डिभिजन कार्यालय साँफे बगरका डिभिजन प्रमुख राजेश यादवले बताएका छन् ।२०७९ जेठ २७ गते शुक्रबार नजिक न्युज संवाददाता
निर्वाचन आयोगले बुढीगंगा नगरपालिकामा पुन मतदानको निर्णय गरेको छ । पाँच जना आयुक्त मध्ये तीन जनाको बहुमत संख्याको आधारमा गरिएको निर्णय आयोग भित्रै विवादीत बनेको छ । ७५३ मध्ये ७५२ पालिकामा निर्वाचन परिणाम आइसकेको छ । तर बुढीगंगा नगरपालिकामा अनिश्चित बनेको अवस्था छ ।२०७९ जेठ २६ गते बिहिबार नजिक न्युज संवाददाता
त्यस्तै आर्थिक अवस्था कमजोर भएका नागरिकहरुका लागि वैतानिक वकीलको व्यवस्था भएको तर सर्वसाधारणलाई यो बारे जानकारी हुन नसकेकाले यसको प्रचार तथा सन्देशका लागि मिडियाहरुले सकारात्मक सन्देश फैलाउन न्यायधिश घिमिरले आग्रह गरेका छन् ।२०७९ जेठ २६ गते बिहिबार नजिक न्युज संवाददाता
गायक अर्चना भट्ट र सागर बाजुरालीको स्वरमा रहेको उक्त गितमा सुदूरपश्चिम तथा कर्णालीका दुःख ब्यथालाई चित्रण गरिएको छ । मेरा दुःख बौला, बगाउलाकी कर्णाली जस्ता मर्मस्पर्सी शब्दले गित तयारी पारिएको पाइन्छ ।२०७९ जेठ २६ गते बिहिबार नजिक न्युज संवाददाता
आजको बैठकमा सत्ता गठबन्धनको एक घटक राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य दुगौ पौडेलले र नेमकिपाका प्रेम सुवालले पनि यी चार मन्त्रालयको खर्च कटौतीको प्रस्ताव गर्ने उल्लेख छ ।२०७९ जेठ २६ गते बिहिबार नजिक न्युज संवाददाता
ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी विकको उपचारको क्रममा काठमाडौंको ट्रमा सेन्टरमा राति साढे १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।२०७९ जेठ २६ गते बिहिबार नजिक न्युज संवाददाता
बुधबार राति छाडा चौपाया धपाउने क्रममा पुर्वबाट पश्चिमतर्फ आइरहेको सुपप्र ०१००८ नम्बरको मोटरसाईकलले पछाडीबाट ठक्कर दिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।२०७९ जेठ २६ गते बिहिबार नजिक न्युज संवाददाता
तर यो पटक भने प्रदेश सरकारले विगतमा भएका कमजोरीबाट पाठ सिक्दै र सबै जिल्लाको तथ्य र तथ्याङ्कको विश्लेषण गर्दै प्रदेश विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, २०७९ लाई अन्तिम रुप दिन लागेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता विश्वदिप वेस्राले बताए।२०७९ जेठ २५ गते बुधबार नजिक न्युज संवाददाता
अन्यको डडेल्धुरा अस्पतालमै उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। ब्रेक फेल भइ अनियन्त्रित भएर उक्त हायस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले बताएको छ।