२०७९ असार ०५ गते आइतबार नजिक न्युज संवाददाता
हीराबेन मोदीबाट भावी पुस्ताले त्याग, तपस्या, सदाचार र सेवाको पाठ सिकुन् भन्ने उद्देश्यले सडकको नाम हीराबेन मोदी राखिएको जनाउँदै गान्धीनगर नगरका प्रमुखले प्रधानमन्त्रीकी माताको नाम जीवित राख्न पनि त्यसो गरिएको स्पष्ट गरे ।२०७९ असार ०५ गते आइतबार नजिक न्युज संवाददाता
बसबाट झरेर चाउचाउ किन्न गएका बोहोराको एउटा चप्पल फेला परेको प्रहरीले जनाएको छ । अहिले बोहोराको खोजीका लागि सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारको टोली परिचालन गरिएको छ ।२०७९ असार ०५ गते आइतबार नजिक न्युज संवाददाता
अमेरिकाबाट प्रस्तावित स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे छलफल गर्न समितिले रक्षामन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री देउवालाई आजको बैठकमा बोलाएको थियो ।२०७९ असार ०५ गते आइतबार नजिक न्युज संवाददाता
‘आत्मनिर्भर अर्थतन्त्र हाम्रो चाहना,समृद्ध प्रदेश हामी सबैको कामना’ देखि ‘सरकारको मुख्यध्यान घरघरमा स्वरोजगार अभियान’ सम्मका नारा दिएर प्रदेश सरकारले प्रदेशवासीको मन जित्ने प्रयास गरेको सरोकारवाला बताउँछन्।२०७९ असार ०५ गते आइतबार नजिक न्युज संवाददाता
नदी किनारमा तटबन्धका लागि ढुङ्गा सङ्कलन गरिरहेका तीन जना महिलामध्ये दुई महिला भागेका र सोडारीलाई भने हात्तीले लछारपछार गरी खुट्टा भाँचेर मारेको प्रत्यक्षदर्शीले बताएको प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए।२०७९ असार ०४ गते शनिबार नजिक न्युज संवाददाता
शनिबार दिउँसो ४ बजे बेर्मा बजारबाट नाराकोट बामपानी जादै गरेको सु.प.प्र.०१–००२ त ५०९३ नम्बरको ट्याक्टर दुर्घटना भएको स्थानीय रतन सिंहले जानकारी दिएको छ । ट्याक्टर करिब ३० मिटर तल खसेको उनले बताए ।२०७९ असार ०२ गते बिहिबार नजिक न्युज संवाददाता
त्यस्तै निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न ठुलो संख्यामा सुरक्षाकर्मी खटाईने भएको छ । निर्वाचन केन्द्रमा राष्ट्रसेवक कर्मचारीलाई मात्र खटाईने उनले बताए । अस्थायी कर्मचारी भने नखटाईने भएको हो । मतदान केन्द्रमा उम्मेदवार बाहेक नेताहरुलाई समेत निषेध गरिने भएको छ ।२०७९ असार ०२ गते बिहिबार नजिक न्युज
बैठकमा सहभागि पाँच दलबीच २३ गते निर्वाचनको मिति तोक्ने सहमति भएपछि निर्वाचनको मिति तोकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नेकपा एमाले, नेपाली काँग्रेस, माओवादी केन्द्र, समाजवादी, राप्रपा लगायत ६ वटा राजनीतिक दलबीच २३ गते निर्वाचन गर्ने सहमत भएको हो ।२०७९ असार ०२ गते बिहिबार नजिक न्युज संवाददाता
यस्तै फोटो प्रतियोगितामा पहिलो हुनेलाई १५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । दोस्रो हुने फोटोलाई १२ हजार, तेस्रोलाई १० हजार, चौथोलाई आठ हजार र पाँचौंलाई पाँच हजार रुपैयाँ नगद पुरस्कार दिने व्यवस्था गरिएको कार्यकारी निर्देशक खड्काले बताए ।२०७९ असार ०२ गते बिहिबार नजिक न्युज संवाददाता
नगरपालिकाको कार्यालय र वडाबाट लिईने सेवा सुविधाबाट त्यहाँका नागरिक बञ्चित भएका छन् । अझै पनि निर्वाचन हुने की मतगणना भन्ने विषय अन्योल देखिएको छ । नत निर्वाचनको मिति तोक्न सकेको छ । नत मतगणना गर्न सक्ने आट गरेको छ ।२०७९ असार ०१ गते बुधबार नजिक न्युज संवाददाता
त्यस्तै जबरजस्ती करण गरेको आरोपमा बुढीगंगा नगरपालिका–२ ताप्राका ३३ वर्षीय ईन्द्र बहादुर थापा पनि पक्राउ परेका छन् । जेठ २५ गते राती पीडित भुईतलाको कोठामा सुतेको अवस्थामा घरको झ्यालबाट प्रवेश गरी डर धम्की देखाई जबरजस्ती करणी गरी फरार भएका थापालाई जेठ २६ गते आइतबार पक्राउ परेका हुन् ।२०७९ जेठ ३१ गते मङ्गलबार नजिक न्युज संवाददाता
जिल्ला बिपत ब्यबस्थापन समिति समितिले वर्षाको समय सुरु भएसँगै हुनसक्ने बिपतलाई कम गर्न लागि बिभिन्न निणर्य गरेको छ । बिपत ब्यबस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द अधिकारीको अध्यक्षतामा बसेको बैठकले बिभिन्न निणर्य गरेको हो ।२०७९ जेठ ३१ गते मङ्गलबार नजिक न्युज संवाददाता
घटनाबारे मृतकका परिवारलाई ढिलो खबर गर्नुले हत्याको आशंका गरिएको छ । खासगरी भारतको मुम्बईबाट उनीहरुले ठूलो मात्रामा नगद र गरगहना चोरी गरेर ल्याएको हुन सक्ने भन्दै लेनदेनको विषयमा विवाद हुँदा हत्या भएको हुनसक्ने आशंका गरिएको छ ।२०७९ जेठ ३१ गते मङ्गलबार नजिक न्युज संवाददाता
तुलसीपुर उपमहानगर–५ स्थित सब्जिमण्डी बजार नजिकै एकजना महिलालाई घरमा गएर कुटपिट गरेको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक रन्जनबहादुर स्वारले बताए ।२०७९ जेठ ३१ गते मङ्गलबार नजिक न्युज संवाददाता
यस विषयमा पाण्डेले प्रधानमन्त्रीको पनि ध्यानाकर्षण गराएका छन् । ‘यति गम्भिर प्रश्नमा प्रधानमन्त्रीले यसको जवाफदेही लिनुपर्छ कि पर्दैन ? यो केबल अर्थमन्त्रीको मात्र विषय हो कि के हो ? यसको जानकारी संसदलाई चाहिन्छ,’ उनले भने ।२०७९ जेठ ३१ गते मङ्गलबार नजिक न्युज संवाददाता
हाल प्रदेश नं १, मधेश र बागमती प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। गण्डकी, बाग्मती, मधेश प्रदेश तथा प्रदेश १ का थोरै स्थानहरूमा मेग गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।२०७९ जेठ ३१ गते मङ्गलबार नजिक न्युज संवाददाता
५० कोटाका ५१ महिलासहित २ सय ८१ जनाको आवेदन परेको नन्दबक्स गुल्मका सेनानी प्रवेश लिम्बुले बताए । भर्ना हुन मुगुसहित हुम्ला, जुम्ला, बाजुरा, बर्दिया, दैलेख सुर्खेतबाट युवा पुगेका छन् ।२०७९ जेठ ३१ गते मङ्गलबार नजिक न्युज संवाददाता
चर्को हाँस्दै पिंकीकी आमाले छोटो उत्तर दिइन्, ‘महिलाको ओख्थो हो । तमी क्या अरौला ?’ मैले अझै भेउ पाइनँ । फेरि सोधें, ‘कस्तो रैछ त भन्नै नहुने रोग ?’ मैले जिद्दी गरेपछि उनले लजाउँदै र असहज मान्दै भनिन्, ‘छाउ सुकाउन्या (महिनावारी रोक्ने) ओख्थो हे ।’२०७९ जेठ ३० गते सोमबार नजिक न्युज संवाददाता
सिकारी कुकुर प्रतिवादी नभएपछि अदालतले पनि त्यस विषयमा केही बोलेको छैन । अदालतले कुकुरको विषयमा केही नभनेपछि वन कार्यालयले अझैसम्म थुनेर राखेको जिल्ला अदालतका सूचना अधिकारी विद्याराज बुढाले बताए ।२०७९ जेठ ३० गते सोमबार नजिक न्युज संवाददाता
सन्तुलित, तथ्यपूर्ण र विश्वसनीय समाचारका लागि सम्बन्धित पक्षको आधिकारिक भनाई राख्नुपर्ने पत्रकारिताको सामान्य सिद्धान्तलाई समेत विचार नगरी प्रकाशित यस्ता समाचारले समाजमा भ्रम पैदा गर्ने मन्त्रालयले बताएको छ ।२०७९ जेठ ३० गते सोमबार नजिक न्युज संवाददाता
सामाजिक संस्थाका रूपमा दर्ता भएको सो कलेजको स्थापना कालदेखि हालसम्म भएको अनियमितताका आधारमा न्यौपानेबाट मात्रै ३३ करोड ७५ लाख १७ हजार ६ सय ४६ रुपैयाँ असुल उपर गराउन मुद्दामा मागदावी गरिएको थियो ।२०७९ जेठ ३० गते सोमबार नजिक न्युज संवाददाता
१६ स्थानीय तह रहेको बारामा जिसस निर्वाचनका लागि कुल ३२ मतदाता थिए । जिसस निर्वाचनमा एक प्रमुख, एक उपप्रमुख र ७ सदस्य पदका लागि १८ जनाको उम्मेदवारी परेकाे थियो ।२०७९ जेठ ३० गते सोमबार नजिक न्युज संवाददाता
खुल्लातर्फ एमालेका मानबहादुर साउद र काँग्रेसका तेजबहादुर चन्दको समान १२ मत आएकोमा गोलाप्रथा गर्दा चन्द विजयी भएका हुन्। यस्तै नागरिक उन्मुक्ति पार्टीकी सरिता भुल र माओवादीकी पार्वती बिकको समान मत आएकोमा गोलाप्रथामा सरिता विजयी भएकी हुन्।२०७९ जेठ ३० गते सोमबार नजिक न्युज संवाददाता
सुदूरपश्चिमका सबै जिल्लाका बिरामीले उपचार गर्ने अस्पतालका रुपमा पहिचान बनाएको सेतीमा जनशक्ति अभावको कारण सबै किसिमका उपचार सम्भव नहुँदा उपचारका लागि अन्यत्र जानुपर्दा प्रदेशवासीले समस्या भोग्नु परेको छ।२०७९ जेठ ३० गते सोमबार नजिक न्युज संवाददाता
सोमबार केन्द्रीय कमिटीको निर्णयले उनलाई संयोजनको जिम्मेवारी दिने निर्णय गरेको हो। यस्तै प्रदेशको सचिवको जिम्मेवारी रक्षा बमलाई दिइएको छ।