२०७९ जेठ ०३ गते मङ्गलबार नजिक न्युज संवाददाता
विकले ७२८ मत सहित बिजयी भएका छन भने उनका निकटतम प्रतिदन्दी दिर्घराज पाध्यायका ३९३ र काग्रेसका उम्मेदवार मिन बहादुर थापाको ९ मत सहित पराजित भएका छन । साे वडामा नेकपा एमालेकाे पुरै टिम बिजयी भएकाे छ ।२०७९ जेठ ०३ गते मङ्गलबार नजिक न्युज संवाददाता
त्यसैगरी वडा नं.५ मा एमालेका धर्मपाल मिजार, ६ मा कृष्ण बहादुर खड्का, ७ मा धर्मराज पाध्याय, ८ चन्द्र बहादुर थापा र ९ मा एमालेकै सुर्यकिरण विक विजय भएका छन् । २०७४ सालको स्थानीय तहको चुनावमा नगर प्रमुख र उप प्रमुख दुबै नेपाली काँग्रेसले जितेको थियो ।२०७९ जेठ ०३ गते मङ्गलबार नजिक न्युज संवाददाता
नगर प्रमुखमा एमालेका अम्मर खड्का र उप प्रमुखमा नन्दा थापा विजयी भएका छन् । खड्काले ४०१८ ल्याएका छन् भने उहाँ निकटम प्रतिस्पर्धी धनराज पण्डितले ३५५२ मत ल्याएर पराजित भएका छन् । त्यस्तै विजेता एमालेकी थापाले ४१७४ मत ल्याएकी छन् भने उनका प्रतिस्पर्धी काँग्रेसकी राधिका सिंह ३३५१ मत ल्याएर पराजित भएकी छन् ।२०७९ जेठ ०३ गते मङ्गलबार नजिक न्युज संवाददाता
विजेता बुढाले ९७६ मत ल्याएर विजयी भएका छन भने उनका निकटम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार केशव बहादुर बुढाले ४१३ मत ल्याएर पराजित भएका छन । पछिल्लो मत परिणाम अनुसार बाम गठबन्धनका नेकपा एमालेको प्रमुखको अग्रता रहेको छ ।२०७९ जेठ ०३ गते मङ्गलबार नजिक न्युज संवाददाता
टीकापुर नगरपालिका, भजनी नगरपालिका, जोशीपुर र जानकी गाउँपालिकामा नागरिक उन्मुक्ति अग्रस्थानमा रहेको हो। यस्तै गोदावरी नगरपालिका, लम्कीचुहा नगरपालिका र कैलारी गाउँपालिकामा नेपाली काँग्रेस अग्रस्थानमा छ।२०७९ जेठ ०३ गते मङ्गलबार नजिक न्युज संवाददाता
हमाल र वडबीच ३ हजार २८७ मतको अन्तर छ। मेयर पदमा ३ हजार ७४ मत बदर भएको छ। यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ३ हजार ११३ मतका साथ लिड गरिरहेकी छिन्।२०७९ जेठ ०३ गते मङ्गलबार नजिक न्युज संवाददाता
प्रदेशका १९ पालिकामा काँग्रेस, १६ पालिकामा नेकपा एमाले, ९ पालिकामा माओवादी केन्द्र र एक पालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। नेकपा एकीकृत समाजवादीले भने अझै खाता खोल्न सकेको छैन।२०७९ जेठ ०३ गते मङ्गलबार नजिक न्युज संवाददाता
त्रिबेणी नगरपालिकामा १ देिख ५ नम्बर वडाकाे मतपरिणाम यस्ताे छ ।२०७९ जेठ ०३ गते मङ्गलबार नजिक न्युज संवाददाता
त्यसैगरी वडा नं.६ मा नेकपा एमालेका धनबहादुर सार्की विजयी भएका छन् । विजेता सार्कीले ४८३ मत प्राप्त गरेका छन् भने उहाँका निकटम प्रतिस्पर्धी काँग्रेसका उम्मेदवार धिरेन्द्र रावलले २९१ मत ल्याएर पराजित भएका छन् । जगन्नाथ अन्य वडाका मतगणना कायमै रहेको छ ।२०७९ जेठ ०३ गते मङ्गलबार नजिक न्युज संवाददाता
काँग्रेसको पकट क्षेत्रका रुपमा चिनिने सो वडामा यो पटक भने नेकपा एमालेको सिंगो टिम नै विजयी हासिल गरेको छ । योसँगै नगरप्रमुख र उपप्रमुखको फराकिलो मत आन्तरले अगाडी गएको छ । अब एक वडाको मात्र मत गणना हुन बाकी रहेको छ ।२०७९ जेठ ०३ गते मङ्गलबार नजिक न्युज संवाददाता
पालिकाको पछिल्लो मत सार्वजनिक भए अनुसार नेकपा एमाले मेयर पदमा ३२६१ उपमेयर पदमा ३३८३ ल्याएर अग्रता लिएको छ भने नेपाली काँग्रेस मेयर पदमा ३१७८ र उपमेयर पदमा ३११६ ल्याएको छ ।२०७९ जेठ ०२ गते सोमबार नजिक न्युज
काँग्रेसबाट वडा नं.१ मा वीरबहादुर रावल, वडा नं.२ मा भक्त बहादुर बुढा वडा नं.३ मा विर्क बहादुर रावत, वडा नं.५ मा जीत बहादुर रावत र ६ नम्बर वडामा हर्क विष्ट विजयी भएकाक छन् ।२०७९ जेठ ०२ गते सोमबार नजिक न्युज संवाददाता
पूर्विचौकी गाउँपालिकामा विजयी भएपछि नेपाली कांग्रेसले र्याली निकालेको थियो। र्यालीमामा सहभागि भएका नेता, कार्यकर्ताहरू घाइते भएको प्रहरीले बताएको छ।२०७९ जेठ ०२ गते सोमबार नजिक न्युज संवाददाता
२ नम्बर वडामा मत गणना जारी नै रहेको छ । भने ३, ४ र ५ नम्बर वडा मत गणना हुन बाकी रहेको छ । २ वटा वडाको मत गणना हुँदा नेकपा एमालेको अग्रता कायमै रहेको छ ।२०७९ जेठ ०२ गते सोमबार नजिक न्युज संवाददाता
बडिमालिका नगरपालिकाको पालिका प्रमुख, उप प्रमुखहरुको पछिल्लो मतपरिणम यस प्रकार रहेको छ । एमाले नगरप्रमुख र उपप्रमुखमा बडिमालिकामा निरन्तर अगाडि रहेको छ ।२०७९ जेठ ०२ गते सोमबार नजिक न्युज संवाददाता
विजेता खड्काले ६ सय २६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी धन बहादुर थापाले ४ सय ४० मत ल्याएर पराजित भएका छन । सो वडा २०७४ सालको चुनावमा बडीमालिका नगरपालिकाको मेयरमा निर्वाचित भएका पदम बडुवालको वडा हो ।२०७९ जेठ ०२ गते सोमबार नजिक न्युज संवाददाता
कार्यकर्ताहरुले विजयी र पराजित दुबैलाई विजयी जुलुसमा काधमा राखेर नारासहित घट्मुना बजार परिक्रम गरिरहेका छन् । अध्यक्षमा एमालेका हरिबहादुर रोकायाले ३ हजार ४ सय ३४ मत र उपाध्यक्षमा पनि एमालेकै सीता थापाले ३ हजार १ सय ९४ मतसहित विजयी हुन् ।२०७९ जेठ ०२ गते सोमबार नजिक न्युज संवाददाता
माली गाउँपालिकाकामा पालिका अध्यक्ष उपाअध्यक्ष र वडा अध्यक्षहरुको पछिल्लाे मतपरिणाम सार्वजनिक भएकाे छ । अध्यक्षमा काँग्रेस अगाडि छभने उपाअध्यक्षमा एमाले अगाडि रहेकाे छ ।२०७९ जेठ ०२ गते सोमबार नजिक न्युज संवाददाता
त्रिबेणी नगरपालिकाको पालिका प्रमुख, उप प्रमुख र वडा अध्यक्षहरुको पछिल्लो मत परिणाम सार्बजनिक भएको छ । त्रिबेणी नगरपालिका वडा न २ को वडा अध्यक्षमा नेपाली का उम्मेदवार बिर बहादुर बिक बिजयी भएका छन ।२०७९ जेठ ०२ गते सोमबार नजिक न्युज संवाददाता
विजयी बोहराले ५ सय २० मत ल्याएका छन् भने रोकायाले ३ सय ११ मत ल्याएका छन् । गौमुल गाउँपालिका ६ वटै वडामा एमालेको वडा अध्यक्ष विजयी भएका छन् ।२०७९ जेठ ०२ गते सोमबार नजिक न्युज संवाददाता
गौमुलका ६ वटै वडामा एमालेको प्यानल सहित विजयी भएको छ । जसमा वडा नं.१ को अध्यक्षमा देवेन्द्र रोकाया, वडा नंं.२ मा देवबहादुर रोकाया, वडा नं.३ मा गोरख बहादुर रोकाया, वडा नं.४ मा अमर बहादुर विक, वडा नं. ५ मा कलक बहादुर सिंह र वडा नंं.६ मा प्रकाश बहादुर रोकायाको सिंगो टिम विजयी भएको छ ।२०७९ जेठ ०२ गते सोमबार नजिक न्युज संवाददाता
हिमाली गाउँपालिकाको पछिल्लो मतपरिणाम अनुसार १५९४ मत गणना हुँदा अध्यक्षमा एमालेका अजबहादुर मल्ल ६९३ काँग्रेसका गोबिन्द बहादुर मल्ल ७१६ र उपाध्यक्षमा एमालेका राजकला सार्की ७६१ र काँग्रेसका कमला रावत रोकाया ६४६ मत प्राप्त गरेका छन् ।२०७९ जेठ ०२ गते सोमबार नजिक न्युज संवाददाता
बडिमालिका नगरपालिकाको पालिका प्रमुख, उप प्रमुखहरुको पछिल्लो मतपरिणम यस प्रकार रहेको छ ।२०७९ जेठ ०२ गते सोमबार नजिक न्युज संवाददाता
मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा लगिएको र दुर्घटना सम्बन्धी थप अनुसन्धान भइरहेको दार्चुला प्रहरीले जनाएको छ।२०७९ जेठ ०२ गते सोमबार नजिक न्युज संवाददाता
बडीमालिका नगरपालिका वडा नंं.५ मा पनि नेकपा एमालेका धर्मपाल सहितको सिंगो टिम विजयी भएका छन् । विजेता विकलाई २४५ मत प्राप्त भएको छ । नेपाली काँग्रेस र नेकपा माओबादी केन्द्र सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका दल बहादुर साउँदले २०७ मत ल्याएर पराजीत भएका छन ।