नेकपा एमालेका ३०१ जना केन्द्रीय सदस्यको नाम १० औं महाधिवेशनले अनुमोदन गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका नामहरु बन्दसत्रले अनुमोदन गरेको हो ।
शनिबारको बन्दसत्रले अध्यक्ष ओलीलाई अधिकार प्रदान गरेबमोजिम सोमबार विहान करिब पौने १ बजे ओलीले नाम प्रस्ताव गरेका थिए । जसमा वागमतीदेखि सुदूरपश्चिमसम्मका भूगोलबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरु
प्रतिकृया दिनुहोस