सुदूरपश्चिमदेखि वागमतीसम्म- यी हुन भूगोलको प्रतिनिधित्व गर्ने एमाले केन्द्रीय सदस्य (सूचीसहित)

नजिक न्युज संवाददाता    

सुदूरपश्चिमदेखि वागमतीसम्म- यी हुन भूगोलको प्रतिनिधित्व गर्ने एमाले केन्द्रीय सदस्य (सूचीसहित)

नेकपा एमालेका ३०१ जना केन्द्रीय सदस्यको नाम १० औं महाधिवेशनले अनुमोदन गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका नामहरु बन्दसत्रले अनुमोदन गरेको हो ।

शनिबारको बन्दसत्रले अध्यक्ष ओलीलाई अधिकार प्रदान गरेबमोजिम सोमबार विहान करिब पौने १ बजे ओलीले नाम प्रस्ताव गरेका थिए । जसमा वागमतीदेखि सुदूरपश्चिमसम्मका भूगोलबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरु

  



सोमबार १३, मङि्सर २०७८ १०:२३ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.