डडेल्धुरामा एक युवक मृत अवस्थामा फेला

नजिक न्युज संवाददाता    

डडेल्धुरामा एक युवक मृत अवस्थामा फेला

धनगढीः डडेल्धुरामा एक युवक मृत अवस्थामा भेटिएका छन्। जिल्लाको परशुराम नगरपालिका–५ परीगाउँका १९ वर्षीय पदम नाथ सोही नगरपालिका–३ सिमल्टा खेतस्थित महाकाली नदी किनारामा सोमबार मृत अवस्थामा फेला परेका हुन्। डडेल्धुरा प्रहरीले घटनाबारे अनुसन्धान भईरहेको जनाएको छ। 



सोमबार २५, असोज २०७८ ०२:५७ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.