देउवाका ज्योतिषि भन्छन्, ‘देशले अझै ४ महिना दुःख पाउँछ’

नजिक न्युज संवाददाता    

देउवाका ज्योतिषि भन्छन्, ‘देशले अझै ४ महिना दुःख पाउँछ’

धनगढीः शेरबहादुर देउवालाई ७ पटकसम्म प्रधानमन्त्री हुने योग परेको भन्ने ज्योतिषले अझै ४ महिना देश कठिनपूर्ण यात्रामा जाने बताएका छन्। एक मिडियामा उनले असार २६ गतेसम्म रहेको छत्रभंग योगका कारण यो परिवर्तन भएको बताएका हुन्।

उनले आफूले पहिले नै शेरबहादुर देउवालाई ४ महिना नेतृत्वमा जाने काम नगर्न सल्लाह दिएको बताउँदै अझै पनि ४ महिना देशले कठिन परिस्थिति भोग्नु पर्ने उनको दाबी छ।



आइतबार २७, भदौ २०७८ ०६:४२ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.