खेलकुद महासंघ बाजुरा कमिटी घोषणा, अध्यक्षमा रावल र सचिवमा रोकाया

नजिक न्युज संवाददाता    

खेलकुद महासंघ बाजुरा कमिटी घोषणा, अध्यक्षमा रावल र सचिवमा रोकाया

बाजुरा : नेपाल खेलकुद महासंघ बाजुरा जिल्ला कमिटी घोषणा गरिएको छ । नेपाल खेलकुद महासंघका जिल्ला अध्यक्ष अंगत रावल, सचिव लक्ष्मण रोकाया, केन्द्रीय सदस्य धुब्र बहादुर रोकाया, करन भण्डारीको उपस्थितिमा तपसिलको नेपाल खेलकुद महासंघ बाजुरा जिल्ला कमिटी र नौ वटै पालिका कमिटी गठन गरिएको हो । 

जसमा अंगल रावलको नेतृत्वमा ९३ सदस्यीय जिल्ला कमिटी घोषणा गरिएको सचिव लक्ष्मण रोकायाले बताएका छन् । कमिटीको उपाध्यक्ष महेश कार्की, सचिव लक्ष्मण रोकाया, सहसचिव चीन रोकाया सहीत ९३ जना जिल्ला कमिटी गठन गरिएको हो ।

महासंघले २१ सदस्यीय सचिवालय गठन गरेको छ । भने नौ वटै सनीय तहमा इन्चार्ज, अध्यक्ष र सचिवको जिम्मेवारी तोकेको छ । महासंघले बडिमालिका नगरपालिकामा सञ्जय विकलाई इन्चार्ज, कृष्ण थापा अध्यक्ष, टेक रोकायालाई सचिवको जिम्मेवारी दिएको छ । 

यस्तै बुढींगंगा नगरपालिकामा इन्चार्ज सुरेश खड्का, अध्यक्ष शिखर थापा र सचिवमा मुकेश उपाध्यक्षलाई जिम्मेवारी दिएको छ । बुढीनन्दा नगरपालिकामा देवरा जोशी इन्चार्ज, भीम बोहरा अध्यक्ष, दल कुमार कार्की दाबालाई सचिवको जिम्मेवारी दिएको छ । त्रिवेणी नगरपालिकामा रमेश अयडी इन्चार्ज, खगेन्द्र बुढा अध्यक्ष र विमला बुढालाई सचिवको जिम्मेवारी दिइएको छ ।

यसैगरी गौमुल गाउँपालिकामा सुभाष रोकाया इन्चार्ज, पारस रोकाया अध्यक्ष र पुष्प रोकायालाई सचिवको जिम्मेवारी दिएको छ । खप्तड छेडेदह गाउँपालिकामा शैलेस रावत इन्चार्ज, सन्तोष ओली अध्यक्ष र दिनेश रावतलाई सचिवको जिम्मेवारी तोकिएको छ । 

हिमाली गाउँपालिकामा हरि बुढा इन्चार्ज, मोहनजंग मल्ल अध्यक्ष र सुबधन बुढालाई सचिवको जिम्मेवारी तोकिएको छ । भने स्वामिकात्र्तिक खापर गाउँपालिकामा प्रेम शंकर बुढा, अध्यक्षमा देवेन्द्र नाथ र सचिवमा नन्दवीर धामीले जिम्मेवारी पाएको छ । यस्तै जगन्नाथ गाउँपालिकामा चक्र विष्ट इन्चार्ज, कृष्ण सिंह अध्यक्ष र सचिवमा प्रेम विष्टले जिम्मेवारी पाएका छन् । 

नेकपा एमाले निकट खेलाडी र खेल प्रेमीहरुको संगठनका रुपमा रहेको कमिटीमा अध्यक्ष र सचिव केन्द्रीय कमिटीले तोकेको र बाहेक पदाधिकारी सदस्य र स्थानीय तह कमिटी जिल्लाबाटै तोकिएको हो । खेलकुदका गतिविधी र पार्टीको खेल नीतिलाई प्रवद्र्धन गर्न महासंघले भूमिका निर्वाह गर्ने अध्यक्ष अंगत रावलले बताएका छन् । 

No photo description available.

May be an image of text that says 'इन्चार्ज देवराज जोशी मबोहरा दलकुमार त्रिवेणी नगरपालिक नाम रमेश अयडी (दावा) सचिव पद इन्चार्ज अध्यक्ष सचिव गौमुल गाउपालिका नाम सुभाष रोकाया रोकाया रोकाया छेडेदह गाउपालिका खप्तड पद इन्चाजे अध्यक्ष सचिव सैलेश रावत सन्तोष ओली रावत हिमाली गाउपालिका नाम पद इन्चार्ज अध्यक्ष सचिव पद इन्चाज अध्यक्ष सचिव मोहनजंग मल्ल बढा स्वामिकार्तिक खापर गाउपालिका नाम शकर बुढा पद इन्चार्ज अध्यक्ष सचिव धामी गउपालिका पद कृष्ण विष्ट अध्यक्ष Sulu लक्ष्मण रोकाया सचिव BWtaat अंगत रावले अध्यक्ष REDMI NOTE AI QUAD CAMERA'No photo description available.May be an image of text that says '६७ ६5 यवराज थापा भरतशर्मा प्रेम थापा उपाध्याय सदस्य सदस्य सदस्य सदस्य थापा विक साउँद दिनेश ৩७ सदस्य सदस्य रस्मिता नाथ निरज रावत मोहनजंग मल्ल सुबधन बुढा रोजेन्द्र बुढा हरि विक विमला विक ओली बहादूर कार्की हिमाल खडका रोकाया सदस्य सदस्य सदस्य सदस्य सदस्य सदस्य सदस्य सदस्य सदस्य सदस्य सदस्य बसन्ता रोकाया लालकेश स्थानीय कमिटी बडिमालिका नगरपालिका नाम सत्जय विक कष्ण थापा टेक रोकाया वढीगंगा नगरपालिका क.स पद इन्चार्ज अध्यक्ष सचिव सुरेश खड़का शिखरथा थापा मुकेश उपाध्यक्ष वढीनन्दा नगरपालिका क.स नाम इन्चाज अध्यक्ष सचिव पद REDMI NOTE9 AI QUAD CAMERA'May be an image of text that says 'मायरिककी नेपाल खेलका महासघ SPORTS जिल्ला नेपाल खेलकद महासंघ जिल्ला कमिटी बाजराको जिल्ला भेलाबाट खेलकद महासंघका जिल्ला अध्यक्ष अंगत मण्डारीको उपस्थितिमा तपसिलको रावल, लक्ष्मण रोकाया, केन्द्रीय सदस्य धुब्र नेपाल खेलकद महासंघ बाजुरा जिल्ला कमिटी पालिका कमिटी गठन गरियो जिल्ला कमिटी पद अध्यक्ष उपाध्यक्ष सचिव सहसचिव सचिवालय सदस्य रावल महेश काकी लक्ष्मण रोकाया बोहरा सभाष रोकाया पवीन रोकाया कवि बोहरा विक गोपाल विक रावल रावत सदस्य शाही विष्ट खड़का प्रकाश अयडी सदस्य सचिवालय सदस्य सचिवालय सदस्य सचिवालय सदस्य सदस्य सचिवालय सदस्य सचिवालय मुकेश रोकाया देवराज जोशी रोकाया गंगलाल बढा सीता रोकाया लाकन्द्र थापा सदस्य REDMI NOTE9 AI QUAD CAMERA'



शुक्रबार ०८, साउन २०७८ ०१:५८ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.