धनगढीकी थप एक कोरोना संक्रमितको मृत्यु

नजिक न्युज संवाददाता    

धनगढीकी थप एक कोरोना संक्रमितको मृत्यु

धनगढीः धनगढीकी थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। उनको आइतबार बिहान ९ बजे सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको सूचना अधिकारी जोशीले बताए। 



सोमबार २०, बैशाख २०७८ ०१:४४ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.