गायक प्रकाश सपुतलाई कोरोना संक्रमण

नजिक न्युज संवाददाता    

गायक प्रकाश सपुतलाई कोरोना संक्रमण

काठमाडौं : चर्चित गायक प्रकाश सपुतलाई कोरोना भाइरस संक्रमण पुस्टि भएको छ। बिहीवार गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको गायक सपुतले जानकारी गराएका छन्। उनले आफूलाई शरीर धेरै दुख्ने, गल्ने, छटपटी हुने जस्ता लक्षणहरू देखिएपछि परीक्षण गराएको समेत बताएका छन्।  



शुक्रबार १७, बैशाख २०७८ ०५:२२ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.