कञ्चनपुरमा जंगली बँदेलको आक्रमणबाट एक युवक घाइते

नजिक न्युज संवाददाता    

कञ्चनपुरमा जंगली बँदेलको आक्रमणबाट एक युवक घाइते

कञ्चनपुर:  कञ्चनपुरमा जंगली बँदेलको आक्रमणबाट एक युवक घाइते भएका छन्। शुक्लाफाँटा नगरपालिका–८ पारिफाँटाका ३३ वर्षीय धनबहादुर बोहरा बँदेलको आक्रमणबाट घाइते भएका हुन। 

आइतबार बिहान आक्रमणबाट घाइते भएका उनको झलारीस्थित शुक्लाफाँटा पोलिक्लिनिकमा उपचार भइरहेको छ।उनको घाँटी, हात र खुट्टामा चोट लागेको छ। 



आइतबार २३, फागुन २०७७ ०२:५९ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.