अछाममा भर्‍याङबाट लडेर एक जनाको मृत्यु

नजिक न्युज संवाददाता    

अछाममा भर्‍याङबाट लडेर एक जनाको मृत्यु

अछामः अछाममा भर्‍याङबाट लडेर गम्भीर घाइते भएका एक पुरुषको मृत्यु भएको छ। जिल्लाको साफेबगर नगरपालिका–४ एयरपोर्ट बजार बस्दै आएका लाजुराम चौधरीको मृत्यु भएको हो।

शनिबार साझ भर्‍याङबाट लडेर गम्भीर घाइते भएका चौधरीको उपचारको लागि धनगढी लैजादै गर्दा डोटीमा मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ। 



आइतबार २३, फागुन २०७७ ०१:५५ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.