धनगढीको एक फर्निचर उद्योगमा आगलागी

नजिक न्युज संवाददाता    

धनगढीको एक फर्निचर उद्योगमा आगलागी

कैलालीको धनगढीस्थित एक फर्निचर उद्योगमा आगलागी भएको छ । धनगढी उपमहानगरपालिका-४ मा रहेको आलोक मल्टी कन्सर्न प्राइभेट लिमिटेडमा आगलागी भएको प्रहरीले जनाएको छ।

समाचार तयार पार्दासम्म आगलागी नियन्त्रणमा आएको छैन । आगलागी निभाउने प्रयास गरिरहको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी अनुपम शम्शेर जबराले जानकारी दिए । 



शनिबार २२, फागुन २०७७ ०३:२४ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.