कोल्टीमा पहिलो पटक बस पुग्यो

नजिक न्युज संवाददाता    

कोल्टीमा पहिलो पटक बस पुग्यो

बाजुरा: बाजुराको दुर्गम क्षेत्र कोल्टीमा बस पुगेको छ। पहिलो पटक बस मार्तडी हुँदै कोल्टी पुगेको हो। कर्णाली प्रदेश०२ ००१ ख ०४०२ नम्मरको बस पुगेपछि बस हेर्ने स्थानीयको भिड लागेको छ। उक्त बस बाजुराको कोल्टी हुँदै हुम्ला नियमित चल्ने भएको छ। 

No description available.

No description available.

No description available.

No description available.



आइतबार १६, फागुन २०७७ ०४:२६ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.