बाजुरामा विगत लामो समयपछि हिमपात भएको छ । हिमापातसंगै आएको वर्षाले स्थानीय खुसी भएका छन् । हिमपातले बाली सप्रिने कृषकहरु विश्वस लिएका छन् ।
हिमपात भएपछि कन्चन हिउँमा रमाउँनेको संख्या बाक्लो रहेको थियो । विगत लामो समय पछि हिउँ परेपछि बाजुरा जिल्ला सदरमुकाम मार्तडीका स्थानीय हिउँ खेल्न सरमुकाम मार्तडी भन्दा अलि माथि गएर हिउँसंग रमाउने गरेका थिए ।
प्रतिकृया दिनुहोस