काठमाडौंः नेपालमा पहिलो पटक महिला सैनिकले प्रतिविद्रोह तथा जंगल युद्धकला तालिम सफलतापूर्वक सम्पन्न गरेकी छन्।
सिपाही राधिका थापा नौतिपूर्ण प्रतिबिद्रोह तथा जङ्गल युद्धकला तालिम सफलतापूर्वक सम्पन्न गर्ने पहिलो महिला सैनिक भएकी हुन।
झन्डै तीन महिला लामो तालिम उनले पुरा गरेर पहिलो युद्धकता तालिम गर्ने महिला भएकी नेपाली सेनाले जानकारी दिएको छ।
सिन्धुपाल्चोकको मेलम्चीकी उनी २०६९ असार १५ गते नेपाली सेनाको सैन्य दर्जामा भर्ना भएकी थिइन्। सैन्य आधार तालिमपश्चात उनी २०७० जेठ २४ गतेबाट शिक्षालयमा कार्यरत रहेकी थिइन्।
प्रतिकृया दिनुहोस