धनगढी: एक प्रहरी हवल्दार घुस रकमसहित पक्राउ परेकी छन्। तनहुँको ईलाका प्रहरी कार्यालय, बेलचौतारामा कार्यरत प्रहरी हवल्दार शान्ति भण्डारी १० हजार घुस रकमसहित पक्राउ परेकी हुन्।
नियन्त्रणमा लिएको व्यक्तिलाई छुटाइदिने भन्दै सेवाग्राहीसँग घुस मागेकी उनलाई घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले बताए।
प्रतिकृया दिनुहोस