भारतीय सेनाध्यक्ष नरवाणे काठमाडौं आइपुगे

नजिक न्युज संवाददाता    

भारतीय सेनाध्यक्ष नरवाणे काठमाडौं आइपुगे

काठमाडौं : भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवाणे काठमाडौं आइपुगेका छन् । भारतीय वायु सेनाको विमानमार्फत उनी बुधबार काठमाडौं आइपुगेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार नरवाणेको भ्रमण टोली दुई वटा विमानमा काठमाडौं आएको छ ।



बुधबार १९, कार्तिक २०७७ ११:५२ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.