सभामुख सापकोटा सिन्धुपाल्चोक प्रस्थान

नजिक न्युज संवाददाता    

सभामुख सापकोटा सिन्धुपाल्चोक प्रस्थान

काठमाडौं : सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ७ का पहिरो प्रभावितलाई भेट्न सभामुख अग्निप्रसाद सापकोटा प्रभावित क्षेत्र प्रस्थान गरेका छन् । उनी बिहानै स्थलमार्गबाट हुँदै सो क्षेत्र प्रस्थान गरेका हुन् । वाग्मती प्रदेशका डीआइजी वसन्तकुमार लामाका अनुसार सभामुख सापकोटा बाटोमै छन् ।

गएरातिको बाह्रबिसे नगरपालिका ७ नागपुजे र  भीरखर्कमा पहिरो जाँदा २३ जना वेपत्ता भएका छन् । २ जनाको शव फेला परेको छ । 



आइतबार २८, भदौ २०७७ ०८:२७ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.