बुढीगंगा नदीको वितण्डा, दर्जनौ बस्ती जोखिममा (बाढीको क्षति फोटोमा)

नजिक न्युज संवाददाता    

बुढीगंगा नदीको वितण्डा, दर्जनौ बस्ती जोखिममा (बाढीको क्षति फोटोमा)
फोटो गंगराज पण्डितको सामाजिक सञ्जालबाट

बाढीले साँफे मार्तडी सडक खण्डमा पर्ने बुढीगंगा नदीको बेलिब्रिज बगाएको छ । भने दर्जनौ बस्ती जोखिममा छन् । बडिमालिका नगरपालिका २ का वडा अध्यक्ष डम्मर महतकी आमा बेपत्ता छन् । घटमुनाको तल्लो बजार सार्नु पर्ने अवस्था छ । भने भौनेराको पुल माथि पानी बगिरहेको छ ।  



सोमबार २६, साउन २०७७ ०८:२८ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.