चक्रबमले ल्याए नौलो प्रस्तुति ‘गाजल’ भिडियो सार्वजनिक

नजिक न्युज संवाददाता    

चक्रबमले ल्याए नौलो प्रस्तुति ‘गाजल’ भिडियो सार्वजनिक

पाली संगीत क्षेत्रका एक जल्दा बल्दा मोडल तथा गाएक,शर्जक हुन “चक्र वम”एतीबेला बजारमा उनको देउडा गीत “गाजल”सार्वजनिक भएको छ । केहि फरक धारका गित संगीतमा रुची राख्ने गायक तथा मोडल वम पछिल्लो समय युवा पुस्ताको मन-मनमा बस्न सफल एक हुनहार लाकार हुन।

वमका हरेक गीतले बजारमा राम्रो चर्चा कमाएका छन् । उनी एतीबेला दर्शक स्रोताको पहिलो रोजाईमा परेका छन् । सोमवार बाट बजारमा आएको उनको नयाँ गीत “गाजल”मा चक्र वमकै शब्द/ संगीत /स्वर रहेको छ। एस गीतको म्युजिक भिडियो वमले आफ्नै यूटूब च्यानल मार्फत सार्बजनीक गरेका छन,भिडीयोमा अभिनय चक्र वम र गीता डुङ्गानाको रहेको छ भने उक्त भिडीयो निर्देशन चर्चित निर्देशक बिक्रम चौहानले गरेका छन् , हेरौ उक्त गीतको म्युजिक भिडियो



मङ्गलबार २३, असार २०७७ ०८:२८ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.