‘आयौं चेली माइती सम्झेर’ (भिडियो)

नजिक न्युज    

‘आयौं चेली माइती सम्झेर’ (भिडियो)

काठमाडौं : आयौँ चेली माइती सम्झेर बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । घनश्याम ओली शब्द, दिपक शर्माको संगीत, कृष्ण विकको एरेन्ज रहेको गीतको भिडियो मंगलबार सार्वजनिक भएको हो । 

श्यामश्वेत रसाइलीले मिक्सिङ गरेको गीतमा  गायिका रचना रिमाल, एलिना चौहान र समीक्षा अधिकारीले स्वर दिएका छन् । यस म्युजिक भिडियोको छायांकन नवराज उप्रेती, सम्पादन अमन मानन्धरले गरेका हुन् । 

 



मङ्गलबार २३, असार २०७७ ०७:३४ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.