कैलालीको अत्तरियामा जडिबुटी प्रशोधन केन्द्र संचालन गरिने

नजिक न्युज संवाददाता    

कैलालीको अत्तरियामा जडिबुटी प्रशोधन केन्द्र संचालन गरिने

धनगढीः सरकारले आगामी बजेटबाट कैलालीमा जडिबुटी प्रशोधन केन्द्र संचालन गर्ने नीति लिएको छ।

आइतबार संसदमा आर्थिक वर्ष २०७९/०८०को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जर्नादन शर्माले कैलालीको अत्तरियामा जडिबुटी प्रशोधन केन्द्र संचालन गरिने बताए।



आइतबार १५, जेठ २०७९ ०६:२७ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.