बडीमालिका नगरपालिका ९ को वडाध्यक्षमा एमालेका सुर्यकीरण विक विजयी

नजिक न्युज संवाददाता    

बडीमालिका नगरपालिका ९ को वडाध्यक्षमा एमालेका सुर्यकीरण विक विजयी

बाजुरा : बडीमालिका नगरपालिका ९ को वडाअध्यक्षमा एमालेका उम्मेदवार सुर्यकिरण बिक विजयी भएका छन् । उनले निकटतम् प्रतिद्वन्दी नेकपा एकिकृत समाजबादीका उम्मेदवार दिर्घराज पाध्याय र नेपाली काँग्रेसका उम्मेदवार मिन बहादुर थापालाई पराजित गर्दै बिक बिजयी भएका छन ।

विकले ७२८ मत सहित बिजयी भएका छन भने उनका निकटतम प्रतिदन्दी दिर्घराज पाध्यायका ३९३ र काग्रेसका उम्मेदवार मिन बहादुर थापाको ९ मत सहित पराजित भएका छन । साे वडामा नेकपा एमालेकाे पुरै टिम बिजयी भएकाे छ ।



मङ्गलबार ०३, जेठ २०७९ ०५:१७ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.