बाजुराको बडीमालिका नगरपालिकामा एमाले विजयी

नजिक न्युज संवाददाता    

बाजुराको बडीमालिका नगरपालिकामा एमाले विजयी

बाजुरा : जिल्लाको बडीमालिका नगरपालिकामा नकपा एमाले विजयी भएको छ । नगर प्रमुखमा एमालेका अम्मर खड्का र उप प्रमुखमा नन्दा थापा विजयी भएका छन् । खड्काले ४०१८ ल्याएका छन् भने उहाँ निकटम प्रतिस्पर्धी धनराज पण्डितले ३५५२ मत ल्याएर पराजित भएका छन् ।  

त्यस्तै विजेता एमालेकी थापाले ४१७४ मत ल्याएकी छन् भने उनका प्रतिस्पर्धी काँग्रेसकी राधिका सिंह ३३५१ मत ल्याएर पराजित भएकी छन् ।   



मङ्गलबार ०३, जेठ २०७९ ०४:४२ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.