बाजुरा : त्रिबेणी नगरपालिका वडा न ६ को वडा अध्यक्षमा बाम गठबन्धनबाट नेकपा माआबोदी केन्द्रका उम्मेदवार पारस बुढाले दोब्बर मत ल्याएर बिजयी भएका छन ।
विजेता बुढाले ९७६ मत ल्याएर विजयी भएका छन भने उनका निकटम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार केशव बहादुर बुढाले ४१३ मत ल्याएर पराजित भएका छन । पछिल्लो मत परिणाम अनुसार बाम गठबन्धनका नेकपा एमालेको प्रमुखको अग्रता रहेको छ ।
प्रतिकृया दिनुहोस