बाजुराकाे त्रिबेणी नगरपालिका-६ मा गठबन्धनका बुढा विजयी

नजिक न्युज संवाददाता    

बाजुराकाे त्रिबेणी नगरपालिका-६ मा गठबन्धनका बुढा विजयी

बाजुरा : त्रिबेणी नगरपालिका वडा न ६ को वडा  अध्यक्षमा बाम गठबन्धनबाट नेकपा माआबोदी केन्द्रका उम्मेदवार पारस बुढाले दोब्बर मत ल्याएर बिजयी भएका छन ।

विजेता बुढाले ९७६ मत ल्याएर विजयी भएका छन भने उनका निकटम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार केशव बहादुर बुढाले ४१३ मत ल्याएर पराजित भएका छन । पछिल्लो मत परिणाम अनुसार बाम गठबन्धनका नेकपा एमालेको प्रमुखको अग्रता रहेको छ ।



मङ्गलबार ०३, जेठ २०७९ ०४:०८ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.