बाजुरा : जिल्लाको जगन्नाथ गाउँपालिकाका दुई वटा वडामा मत गणना सकिएको छ ।
१ नम्बर वडामा नेकपा एमालेका गणेशराज गिरी र ६ नम्बर वडामा एमालेकै धनराम सार्कीको सिंगो प्यानल नै विजयी भएको छ ।
२ नम्बर वडामा मत गणना जारी नै रहेको छ । भने ३, ४ र ५ नम्बर वडा मत गणना हुन बाकी रहेको छ । २ वटा वडाको मत गणना हुँदा नेकपा एमालेको अग्रता कायमै रहेको छ ।
प्रतिकृया दिनुहोस