जगन्नाथ गाउँपालिकाका २ वटा वडामा मत गणना सकियो, यस्तो छ मतपरिणाम

नजिक न्युज संवाददाता    

जगन्नाथ गाउँपालिकाका २ वटा वडामा मत गणना सकियो, यस्तो छ मतपरिणाम

बाजुरा : जिल्लाको जगन्नाथ गाउँपालिकाका दुई वटा वडामा मत गणना सकिएको छ । 

१ नम्बर वडामा नेकपा एमालेका गणेशराज गिरी र ६ नम्बर वडामा एमालेकै धनराम सार्कीको सिंगो प्यानल नै विजयी भएको छ । 

२ नम्बर वडामा मत गणना जारी नै रहेको छ । भने ३, ४ र ५ नम्बर वडा मत गणना हुन बाकी रहेको छ । २ वटा वडाको मत गणना हुँदा नेकपा एमालेको अग्रता कायमै रहेको छ । 



सोमबार ०२, जेठ २०७९ ०७:२३ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.