बाजुराको बडिमालिका नगरपालिकामा एमालेको अग्रता कायमै,कांग्रेस पछिपछि

नजिक न्युज संवाददाता    

बाजुराको बडिमालिका नगरपालिकामा एमालेको अग्रता कायमै,कांग्रेस पछिपछि

बाजुरा : बडिमालिका नगरपालिकाको पालिका प्रमुख, उपप्रमुखहरुको पछिल्लो मतपरिणम यस प्रकार रहेको छ । एमाले नगरप्रमुख र उपप्रमुखमा बडिमालिकामा निरन्तर अगाडि रहेको छ । 
नेकपा एमाले
प्रमुख २२११
उप प्रमुख २१४९
नेपाली काँग्रेस
प्रमुख १८५६
उप प्रमुख १९३५
नेकपा माओबादी
प्रमुख २२
उप प्रमुख ६ 
 



सोमबार ०२, जेठ २०७९ ०६:०१ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.