हिमाली गाउँपालिकामा अध्यक्षमा काँग्रेस अगाडी उपाअध्यक्षमा एमाले

नजिक न्युज संवाददाता    

हिमाली गाउँपालिकामा अध्यक्षमा काँग्रेस अगाडी उपाअध्यक्षमा एमाले

बाजुरा : हिमाली गाउँपालिकाकामा पालिका अध्यक्ष उपाअध्यक्ष र वडा अध्यक्षहरुको पछिल्लाे मतपरिणाम सार्वजनिक भएकाे छ । अध्यक्षमा काँग्रेस अगाडि छभने उपाअध्यक्षमा एमाले अगाडि रहेकाे छ ।
नेकपा एमाले
अध्यक्ष ७५९
उपा अध्यक्ष ८३०
नेपाली काँग्रेस
अध्यक्ष ८०३
उपा अध्यक्ष ७२८



सोमबार ०२, जेठ २०७९ ०२:०४ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.