त्रिबेणी नगरपालिकाको यस्तो छ पछिल्लो मतपरिणाम

नजिक न्युज संवाददाता    

त्रिबेणी नगरपालिकाको यस्तो छ पछिल्लो मतपरिणाम

त्रिबेणी नगरपालिकाको पालिका प्रमुख, उप प्रमुख र वडा अध्यक्षहरुको पछिल्लो मत परिणाम सार्बजनिक भएको छ । त्रिबेणी नगरपालिका वडा न २ को वडा अध्यक्षमा नेपाली का उम्मेदवार बिर बहादुर बिक बिजयी भएका छन ।
नेकपा एमाले/नेकपा माओबादी केन्द्र (गठबन्धन)
प्रमुख एमाले ६६८
उप प्रमुख माओबादी केन्द्र ६५९
नेपाली काँग्रेस
प्रमुख ८३४
उप प्रमुख ६६८



सोमबार ०२, जेठ २०७९ ०२:०१ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.