गाैमुल गाउँपालिका ३ को वडा अध्यक्षमा एमालेका बाेहरा विजयी

नजिक न्युज संवाददाता    

गाैमुल गाउँपालिका ३ को वडा अध्यक्षमा एमालेका बाेहरा विजयी

बाजुरा : गौमुल गाउँपालिका ३ मा नेकपा एमाले बाट वडा अध्यक्षमा गोरख बहादुर बोहरा विजयी भएका छन् । उनले काँग्रेसका उम्मेदवार धन बहादुर रोकायालाइ पराजय गरेका छन् ।

विजयी बोहराले ५ सय २० मत ल्याएका छन् भने रोकायाले ३ सय ११ मत ल्याएका छन् । गौमुल गाउँपालिका ६ वटै वडामा एमालेको वडा अध्यक्ष विजयी भएका छन् । 



सोमबार ०२, जेठ २०७९ ०१:५४ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.