बाजुराकाे बडीमालिका नगरपालिकाको अप्डेट: यस्तो छ परिणाम

नजिक न्युज संवाददाता    

बाजुराकाे बडीमालिका नगरपालिकाको अप्डेट: यस्तो छ परिणाम

बडिमालिका नगरपालिकाको पालिका प्रमुख, उप प्रमुखहरुको पछिल्लो मतपरिणम यस प्रकार रहेको छ ।
नेकपा एमाले
प्रमुख १६१९
उप प्रमुख १५३२
नेपाली काँग्रेस
प्रमुख १३९२
उप प्रमुख १४७७
नेकपा माओबादी
प्रमुख ७
उप प्रमुख २



सोमबार ०२, जेठ २०७९ ११:११ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.