बडीमालिका–५ मा एमालेका धर्मपाल मिजार सहीत प्यानलै विजयी, तीन दलिय गठबन्धन पराजित

नजिक न्युज संवाददाता    

बडीमालिका–५ मा एमालेका धर्मपाल मिजार सहीत प्यानलै विजयी, तीन दलिय गठबन्धन पराजित

बाजुरा : बडीमालिका नगरपालिका वडा नंं.५ मा पनि नेकपा एमालेका धर्मपाल मिजार सहितको सिंगो टिम विजयी भएका छन् । विजेता मिजारलाई २४५ मत प्राप्त भएको छ । 

नेपाली काँग्रेस र नेकपा माओबादी केन्द्र सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका दल बहादुर साउँदले २०७ मत ल्याएर पराजीत भएका छन ।
 



सोमबार ०२, जेठ २०७९ १०:५० मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.