कञ्चनपुरमा महिला मृत फेला

नजिक न्युज संवाददाता    

कञ्चनपुरमा महिला मृत फेला

कञ्चनपुर: कञ्चनपुरमा एक महिना मृत फेला परेकी छिन्।  बेलौरी नगरपालिका–६ हात्तीबोझा बस्ने ६५ वर्षीया कलावती धामी सोही ठाउँस्थित नहरमा मृत अवस्थामा फेला परेकी हुन्।

शनिबार बिहान नहरमा नुहाउन भनी गएकोमा साँझसम्म फर्की नआएकपछि खोजी गर्ने क्रममा उक्त नहरमा उनको शव फेला परेको हो।



मङ्गलबार २०, बैशाख २०७९ १०:५५ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.