डडेल्धुराको एक काष्ठ उद्योगमा आगलागी

नजिक न्युज संवाददाता    

डडेल्धुराको एक काष्ठ उद्योगमा आगलागी

धनगढी : डडेल्धुराको एक काष्ठ उद्योग आगलागी भएको छ। 

प्रहरीका अनुसार जिल्लाको अमरगढी नगरपालिका-५ तुफानडाँडाँस्थित लोकराज शर्माको रविन काष्ठ उद्योग र सँगै रहेको देवलक्ष्मी मल्टि सप्लायर्समा आगलागी भएको हो।

बिहीबार विद्युतको तार सर्ट भई आगलागी भएको र क्षतिको विवरण आउन भने काँकी रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। 
 



शुक्रबार २८, माघ २०७८ १०:३२ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.