कञ्चनपुरको भीमदत्त नगरपालिकामा कार्यरत १६ जनामा कोरोना पुष्टि

नजिक न्युज संवाददाता    

कञ्चनपुरको भीमदत्त नगरपालिकामा कार्यरत १६ जनामा कोरोना पुष्टि

कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका कार्यालयमा कार्यरत १६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ। बुधवार कार्यालयले एक सूचनामार्फत उक्त जानकारी दिएको छ।

कर्मचारीमा कोरोना देखिएपछि नगरपालिकाले दिने अत्यावश्यक बाहेकका सेवा पुस ६ देखि १० गते सम्मलाई बन्द गरिएको छ। कोरोना संक्रमणबाट जोगिन जोगाउनको लागि उक्त निर्णय गरिएको प्रमुख प्रशासकिय अधिकृत हरिबहादुर चन्दले जानकारी दिएका छन्। 



बुधबार ०५, माघ २०७८ ०७:४४ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.