कञ्चनपुर : अखिल नेपाल फुटबल सङ्घ 'एन्फा' को वार्षिक कार्यक्रम अनुसार कञ्चनपुर जिल्ला फुटबल संघको आयोजनामा सञ्चालन भइरहेको जिल्ला लिग फुटबल प्रतियोगिताको २०७७/०७८ अन्तर्गत आज तीन खेल हुँदैछन्।
आज मंगलबार समूह 'ए' को शिर्ष स्थानमा पुग्नको लागि निकै कडा प्रतिस्पर्धात्मक खेल हुनेछन्। महेन्द्रनगरको खुलामञ्चमा आज निकै रोमाञ्चक तीन खेल हुनेछन्। जसमा पहिलो खेल सेक्युर्ड नेपाल र द ग्यालेक्सी युथ क्लबबीच बिहान १० बजे, दोस्रो खेल राम युवा क्लब र युथ क्लब अफ महाकालीबीच दिउँसो १ बजे हुनेछन्।
प्रतिकृया दिनुहोस