२०७८ चैत १३ गते आइतबार नजिक न्युज संवाददाता
घाइते भएका रिक्सामै सवार वीरगन्ज महानगरपालिका–१६ राम टोलकी ३१ वर्षीया काजल देवी, २५ वर्षीय धुरेन्द्र राउत, ४१ वर्षीया मन्जु देवी, १५ वर्षीय अनिकेत पटेल र १७ वर्षीया अञ्जली पटेलको विरगन्ज स्थित नारायणी उप–क्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।२०७८ चैत १३ गते आइतबार नजिक न्युज संवाददाता
४ सय ४९ जना महिला र ११ सय ९८ जना पुरुषले म्यादी प्रहरीका लागि आवेदन दिएका हुन् । ६ सय ६८ जनाको कोटामा १६ सय ४७ जनाले आवेदन दिएका छन् । आवेदन दिएकाहरुको छनौट चैत्र १५ गतेदेखि सुरु हुने जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । म्यादी प्रहरीमा छनोट भएकाहरुलाई एक हप्ताको तालिम दिएर चुनावी सुरक्षाका लागि खटाइने छ । आज सम्पर्क मिति ताेकिएकाे थियाे ।२०७८ चैत १३ गते आइतबार नजिक न्युज संवाददाता
आयोगले जिल्ला सदरमुकाम रहेका स्थानीय तहमा सम्बन्धित जिल्ला अदालतको जेष्ठतम न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ । बाँकी रहेका स्थानीय तहमा जिल्ला न्यायाधीश, न्याय सेवाका उपसचिवहरु र निजामती सेवाका उपसचिवहरु रहने गरी निर्वाचन अधिकृत तोकेको हो ।२०७८ चैत १३ गते आइतबार नजिक न्युज संवाददाता
आयोगका अनुसार दाबी विरोधपछि करिब एक लाख मतदाता घटेका छन् भने आगामी स्थानी तह निर्वाचनमा करिब एक करोड ७७ लाखभन्दा बढी मतदाताले मतदान गर्न पाउने छन् ।२०७८ चैत १३ गते आइतबार रासस
सेती प्रादेशिक अस्पतालले केही महिनाअघिबाट दुईवटा मेशिनबाट आकस्मिक कक्षमा भर्ना हुने बिरामीलाई डायलाइसिस सेवा दिइरहेको छ।२०७८ चैत १३ गते आइतबार नजिक न्युज संवाददाता
त्यस्तै बुढीगंगा नगरपालिका निरन्जन स्थापित, स्वामीकार्तिक खापर गाउँपालिका शिवहरी सुवेदी, बुढीनन्दा नगरपालिका गोकर्ण प्रसाद उपाध्याय, हिमाली गाउँपालिका गम्भिर राना मगरलाई तोकिएको छ । स्थानीय तह निर्वाचन आगामी बैशाख ३० गते हुँदै छ ।२०७८ चैत १३ गते आइतबार नजिक न्युज संवाददाता
अखिल नेपाल फुटबल संघ एन्फाले महिला फुटबलले पुरुषको तुलनामा छिटो अन्तर्राष्ट्रिय प्रगति हासिल गर्नसक्ने भन्दै लगानी बढाउने योजना बनाएको बताए पनि नतिजा भने फरक छ ।२०७८ चैत १३ गते आइतबार रासस
“बजेट अभावले सडक निर्माणको कार्य रोकिएको छ। सानो ट्याङ्कीले पानी हाल्दा पूरै सडक भिजेन होला”, उनले भने, “काम अवरुद्ध भएपछि पानी छर्कने कार्य नियमित भइरहेको छ। अझै पानी छर्कनका लागि तत्कालै पानीको व्यवस्था गर्छौँ।”२०७८ चैत १३ गते आइतबार नजिक न्युज संवाददाता
उनी दैजीमा काका क्याफे एण्ड होटेल लज सञ्चालन गर्दै आएका बताइएको छ। उनको शव अहिले महाकाली अस्पतालमा राखिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।२०७८ चैत १२ गते शनिबार नजिक न्युज संवाददाता
इजाजत पत्र लिई हतियार राखेका व्यक्तिहरुले तुरुन्तै जिल्ला प्रहरी कार्यालय तथा नजिकैको प्रहरी चौकीमा बुझाउन सबैमा अनुरोध गरेको छ । तोकिएको समयमा हातहतियार नबुझाएमा खानतलासी गरेर कानुन बमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ ।२०७८ चैत १२ गते शनिबार नजिक न्युज संवाददाता
ट्युनिसियाको सफाक्स सहरमा रहेको हबीब बग्युमा विश्वविद्यालय अस्पतालमा ती महिलाको शल्यक्रिया गरी यौनांगमा अड्किएको काँचको गिलास निकालिएको हो । वास्तवमा महिलाको मुत्रथैलीमा रहेको ८ सेन्टिमिटर लामो पत्थरी भित्र काँचको गिलास थियो । उक्त गिलास महिलाको यौनांगबाट छिरेर मुत्रथैलीसम्म पुगेको थियो ।२०७८ चैत १२ गते शनिबार नजिक न्युज संवाददाता
जनकपुरधाम १६ स्थित पुल्चोकबाट बिहीबार साँझ ४ वर्षीया सृष्टि मण्डल हराएकी थिइन् । उनको अपहरण गरेको पाइएको र शुक्रबार उद्धार गरिएको धनुषा प्रहरीका प्रबक्ता एवं डीएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए२०७८ चैत १२ गते शनिबार नजिक न्युज संवाददाता
सुदूरपश्चिम घर भएरै नेपाली टोलीको प्रतिनिधित्व गरिरहेका भलिबल खेलाडी राजेन्द्र बिष्ट, विनोद चन्द, दिनेश गिरी, विशाल विक, टेकराज अवस्थी, भैरव बम, रविन चन्द र दीपक जोशीलाई पनि सम्मान गरिएको परिषद्ले जनाएको छ।२०७८ चैत १२ गते शनिबार नजिक न्युज संवाददाता
वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने विश्वसनीय, सुरक्षित र भयरहित वातावरण बनाउन सबै प्रकारका हतियार बुझाउन लगाइएको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए ।२०७८ चैत १२ गते शनिबार नजिक न्युज संवाददाता
उनले ३१ वर्षसम्म नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नै सरकार चलाइरहेको भन्दै अब पनि उनीहरुलाई नै जिताएर देश बन्छ भन्नु मुर्खता भएको टिप्पणी गरे ।२०७८ चैत १२ गते शनिबार नजिक न्युज संवाददाता
विज्ञ सल्लाहकारको रायका अनुसार ६० बर्षभन्दा माथिका नागरिकलाई ५०० एमजीले प्रभावकारी काम नगरेको सुझाव आएपछि ६५० एमजीको पारासिटामोल दर्ता गर्ने निर्णय भएको विभागका प्रवक्ता सन्तोष केसीले बताए ।२०७८ चैत १२ गते शनिबार नजिक न्युज संवाददाता
पार्टीको भ्रातृ संगठन मुस्लिम इत्तेहाद संगठनको कार्यक्रममा उनले भने, ‘दर्ता भएजति सबै दल मिलेर आए पनि एमालेसँग सक्दैनन् ।’प्रधानमन्त्री शेरबहादुर देउवाले पनि एमालेसँग प्रतिस्पर्धा गर्न सकिँदैन भनेर बुझेको टिप्पणी गरे ।२०७८ चैत १२ गते शनिबार रासस
छ दिदीबहिनीका एक भाइको १० वर्षको उमेरमा लडेर मृत्यु भएको थियो। रेवतको गत चैत ७ गते राति सुतेको समयमा अचानक निधन भएको हो।२०७८ चैत १२ गते शनिबार नजिक न्युज संवाददाता
नजिक न्युज२०७८ चैत ११ गते शुक्रबार नजिक न्युज संवाददाता
कार्यक्रममा नगरपालिकाका १० वटै वडाका वडाध्यक्ष,राजनितिक दलका प्रमुख,पत्रकार,सुरक्षाकर्मी र स्थानीय सहभागी थिए । टाँटे स्वास्थ्य चौकीका विष्णु जैशीले संचालन गरेको कार्यक्रमको स्वागत मन्तव्य नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत कल्पना ठगुन्नाले गरेकी हुन् ।२०७८ चैत ११ गते शुक्रबार नजिक न्युज संवाददाता
भेलामा प्रेस चौतारी जिल्ला शाखा बाजुराका सचिव रमित विकले चुनावी अभियानमा टोल–टोलबाटै एकजुट भएर लाग्न नेताहरुलाई आग्रह गरेका छन् । टोल भेला कार्यक्रममा टोल कमिटी अध्यक्ष, वडा कमिटी अध्यक्ष लगायत नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।२०७८ चैत १० गते बिहिबार नजिक न्युज संवाददाता
माझपालीका करिब आधा घरधुरीमा चट्याङले बत्ती आफै जलेर बल्ब फ्युज भएका छन् । अवरुद्ध विद्युत सेवा भने सुचारु गर्न समय लाग्ने अप्रेटर भिम बहादुर रोकायाले बताएका छन् । जलेका सामानहरु बाहिरबाट ल्याउनु पर्ने र विद्युतको अन्य सामानहरुमा समेत ठुलो क्षति पुर्याएकोले विद्युत सेवा तत्काल सुचारु नहुने उनले बताए ।२०७८ चैत १० गते बिहिबार रासस
कार्यक्रममा यस क्षेत्रको वेषभूषा, झाँकी प्रदर्शन गरियो। कार्यक्रममा प्रधानसेनापति शर्माले भूपू सैनिक र उनका परिवारसँग अन्तर्क्रिया गरेका थिए भने सम्मेलनमा कैलालीका ९१९ र कञ्चनपुरका एक हजार ३४४ भूपू सैनिक तथा एकल महिला परिवारको सहभागिता थियो।२०७८ चैत १० गते बिहिबार नजिक न्युज संवाददाता
बनबासाबाट नेपाल आउने क्रममा इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले जाँच गर्दा उनीहरु समातिएका थिए। पक्राउ परेका दुवैमाथि थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जानकारी दिएको छ।२०७८ चैत १० गते बिहिबार नजिक न्युज संवाददाता
चितुवाको उद्धारका लागि बाँकेबाट टोली मगाइएको डिभिजन वन कार्यालय दार्चुलाका निमित्त डिभिजन प्रमुख प्रमानन्द कुँवरले बताए। चितुवा र स्थानीयको सुरक्षाको लागि घटनास्थलमा वन कर्मचारी र प्रहरी खटिएका छन्।