२०७७ बैशाख ३१ गते बुधबार नजिक न्युज संवाददाता
यसअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ । बुधबार बिहानमात्रै २ जनामा संक्रमण देखिएको थियो ।२०७७ बैशाख ३१ गते बुधबार नजिक न्युज संवाददाता
दार्चुलाको सदरमुकाम खलंगास्थित सशस्त्र प्रहरी ५० नम्बर गुल्म हेडकार्वटरका निरीक्षक लिलबहादुर चन्दको नेतृत्वमा बीओपी स्थापना गरिएको हो ।२०७७ बैशाख ३१ गते बुधबार नजिक न्युज संवाददाता
उनीहरुको थ्रोट स्वाबको नमूना संकलन गरी धनगढी प्रयोगशालामा पठाईएकोमा दुवैको रिपोर्ट नेगेटिभ आएको अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले बताए। कञ्चनपुरको भीमदत्त नगरपालिकाका उनीहरुलाई कोरोनाको लक्षण देखिएपछि भर्ना गरिएको थियो।२०७७ बैशाख ३१ गते बुधबार प्रमित विक
किटको अभाव भएपछि जिल्लाका विभिन्न ठाउँका क्वारेनटाइमा रहेका १६० जनालाई सामान्य स्वास्थ्य परिक्षण गरेर घर पपठाइएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका बरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकष्ृण पन्तले बताएका छन् ।२०७७ बैशाख ३१ गते बुधबार नजिक न्युज संवाददाता
नेपाल सरकारले बीओपी स्थापनाका लागि ११ करोड बजेट विनियोजन गरेको छ। छाङरुमा भौतिक पुर्वाधार निर्माण भइनसकेकोले केही समयका लागि छाङरुबाट एक किलोमिटर वर गागामा स्थानीयको घर भाडामा लिएर सशस्त्र प्रहरी बसेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए।२०७७ बैशाख ३१ गते बुधबार नजिक न्युज संवाददाता
मार्तडी बजार परिक्रमा सहीत लोकतान्त्रिक चोक हुदै जिल्ला प्रशासनमा पुगेर धर्ना समेत दिने कार्य गरिएको नेविसंघका नेता योगेन्द्र रावलले जानकारी दिएका छन् । सरकारले भारत सामु देखाएको दासप्रवृत्तीका विरुद्ध आन्दोलन गरेको विद्यार्थी नेता योगेन्द्र रावलको भनाई छ ।२०७७ बैशाख ३१ गते बुधबार नजिक न्युज संवाददाता
कालापानीनजिकै छाङ्गरुमा सशस्त्र प्रहरी बलको सीमा सुरक्षा चेकपोस्ट (बीओपी) स्थापनाका लागि दार्चुलाको खलंगाबाट २५ जना सशस्त्र प्रहरी र ९ जना नेपाल प्रहरीको टोली आफ्ना बन्दोबस्तीका साथ छाङ्गरु जाने कार्यक्रम छ।२०७७ बैशाख ३१ गते बुधबार नजिक न्युज संवाददाता
नजिक न्युज२०७७ बैशाख ३१ गते बुधबार नजिक न्युज संवाददाता
मिचिएको हाम्रो जमिनको, अखबार लिएर ! !२०७७ बैशाख ३१ गते बुधबार नजिक न्युज संवाददाता
यसअघि २५ गते बस्ने भनिएको स्थायी कमिटी बैठक प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र उनी निकटका सदस्यहरुको अनिच्छाका कारण बैठक स्थगित गरिएको थियो ।२०७७ बैशाख ३१ गते बुधबार नजिक न्युज संवाददाता
कालापानी नजिकै छाङरुमा सशस्त्र प्रहरी बलको सिमा सुरक्षा चेकपोस्ट (बिओपी) स्थापनाका लागी दार्चुलाको खलंगाबाट २५ जना सशस्त्र प्रहरी र ९ जना नेपाल प्रहरीको टोली छाङरु जाने कार्यक्रम छ।२०७७ बैशाख ३१ गते बुधबार नजिक न्युज संवाददाता
१७ महिनाका बालक देविन्द्र बुढालाई कालाजार भएको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीका प्रमुख डाक्टर राजुराज जैशीले बताएका छन् । लगातार एक महिनासम्म ज्वरो आएपछि मंगलबार उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी ल्याएका थिए ।२०७७ बैशाख ३१ गते बुधबार नजिक न्युज संवाददाता
भारतमा कोरोना भाइरस सङ्क्रमणको उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या पनि उल्लेख्य रहेको छ । मङ्गलबारसम्म देशभर २३ हजार ४९ व्यक्ति निको भई घर फर्किएका छन् ।२०७७ बैशाख ३१ गते बुधबार नजिक न्युज संवाददाता
बिहान पुष्टि भएकामध्ये दुई जना सञ्चारकर्मी छन्। पछिल्लो संक्रमितमध्ये अधिकांश भारतबाट लुकिछिपी नेपाल आएका हुन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा उनीहरूको स्वाब नमुना परीक्षण गरिएको थियो।२०७७ बैशाख ३१ गते बुधबार नजिक न्युज संवाददाता
गृहले जिल्लाभित्र आवतजावतमासमेत कडाई गर्ने निर्णय गरेको छ । सरकारले केही दिनअघिमात्र लकडाउन खुकुलो पार्दै सरकारी कर्मचारी, बैंक, उद्योग र निर्माण क्षेत्रका कर्मचारीलाई कार्यालय आवत जावतका लागि पासको व्यवस्था गरेको थियो ।२०७७ बैशाख ३० गते मङ्गलबार नजिक न्युज संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीको पुत्ला दहन गरेका हुन् । दार्चुलाको लिपुलेकमा भारतले नेपाली भूमि मिचेर सडक निर्माण गरेपछि केही दिनदेखि राजधानीमा विरोध प्रदर्शन भइरहेको छ । युवाहरुले आज बाजुराको मार्तडीमा विरोध प्रदर्शन गरेका छन् ।२०७७ बैशाख ३० गते मङ्गलबार नजिक न्युज संवाददाता
चार बुँदे माग सहित ज्ञापन पत्र बुझाएको नेविसंघ बाजुराका कार्यबहाक अध्यक्ष जनक थापाले बताएका छन् । राष्ट्रियताको पक्षमा दृढ अडान लिई भारतलाई गल्ती सच्याउन बाध्य बनाउनुको साटो उल्टै राष्ट्रियताको रक्षाका लागि सडकमा आएका जनता माथि निर्मम,दमन दगरी सरकारले भारतलाई नै रिजाउने लाग्नु खेद जनक भएको ज्ञापन पत्रमा भनिएको छ ।२०७७ बैशाख ३० गते मङ्गलबार नजिक न्युज संवाददाता
अलपत्र पर्नेमा बडीमालिका नगरपालिका–१ का स्थानीय रहेका छन् । पिथौरागडमा नोकरीका लागि गएका थिए । सडकमा नै अलपत्र पर्नेमा बडीमालिका नगरपालिकाका १ पिनालेखका धनबहादुर कार्की, भगवान भण्डारी, हिक्मत कार्की, डवल भण्डारी, दिपक कार्की, अके कार्की, कृष्ण कार्की, बीर कार्की, शेरबहादुर खड्का रहेका छन् ।२०७७ बैशाख ३० गते मङ्गलबार रमित विक
गाउँ कार्यपालिकाको बैठकबाट जिल्ला बाहिर बस्ने विद्यार्थी र मजदुरलाई प्रति व्यक्ति ३ हजारका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ । तर वितरण गर्दा २ हजार सम्मको पनि सामान छैन् । ९ सय रुपैया घोटाला गरेको आरोप विद्यार्थीको छ ।२०७७ बैशाख ३० गते मङ्गलबार नजिक न्युज संवाददाता
उनी बर्दियाबाट चैत ५ गते कैलाली आएर बैशाखमा बर्दिया फर्किएका थिईन्। कैलालीबाट फर्किएलगत्तै उनलाई क्वारेन्टिनमा राखिएको राजापुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख गणेशप्रसाद अर्यालले बताए।२०७७ बैशाख ३० गते मङ्गलबार नजिक न्युज संवाददाता
थपिएका संक्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९१ पुगेको छ।२०७७ बैशाख ३० गते मङ्गलबार नजिक न्युज संवाददाता
यो क्रम अहिले सम्म जारी छ । सिमा अतिक्रमणका विषयमा लामो समयदेखी कुटनितिक रुपमा पहल भईरहेको भएपनि समस्या समाधान हुन सकेको छैन । समस्याको समाधान नहुँदा नेपालले आफ्नो भूमि गुमाईरहेको छ भने भारतले अतिक्रमणको श्रृंखला रोकेको छैन ।२०७७ बैशाख २९ गते सोमबार नजिक न्युज संवाददाता
नगरपालिकाले बारी गएर तरकारी संकलन गर्ने र राहत स्वरुप सर्वसाधारणलाई दिने गरेको तरकारी किसान समेत रहेका नेविसंघका नेता तपेश रावलले बताएका छन् । नगरपालिका भित्रका १८ जना नमुना किसानको सयुक्त हस्ताक्षर नगर बैशाख २१ ग्ते नगर प्रमुखलाई बुझाईको थियो ।२०७७ बैशाख २९ गते सोमबार नजिक न्युज संवाददाता
स्थानीय तहले राहत दिने गरेपनि लक लाडनको समय बढ्दै गएको र अधिकांशले नपाएको अवस्था देखिएकोले व्यक्तिगत पहलमा राहत उपलब्ध गराउन अभियान नै सञ्चालन गरिएको नेता नरेश रोकायाले बताएका छन् । व्यक्तिगत फोन नम्बर सार्वजनिक गरेर सम्पर्क गर्न भनिएको छ ।२०७७ बैशाख २९ गते सोमबार नजिक न्युज संवाददाता
प्रति ब्यक्ती २० किलो चामल, ३ किलो दाल, १ किलो नुन र १ प्याकेट तेल वितरण गरिएको हो । कम्तीमा १ हजार बढी राहत घटाएर निर्णय विपरित वितरण गरिएकोमा केही विद्यार्थीले आपत्ती जनाएका छन् ।