२०७७ चैत २८ गते शनिबार नजिक न्युज संवाददाता
‘द भ्वास अफ’ नेपाल सिजन–३ को ब्लाइन्ड अडिसन राउण्डमा छनोट भइसकेका छन् । नेपाली टेलिभिजन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल–३’को ब्लाइन्ड अडिसन राउन्डमा आफ्नै शैलीमा ‘जिन्दगी के छ र भर...’ गित गाएर कोच दिप श्रेष्ठलाई घुमाउन सफल भएका थिए । तर शोको सातौँ दिनमा भने विकले सबै जजहरुलाई रुवाएका छन् ।२०७७ चैत १९ गते बिहिबार नजिक न्युज संवाददाता
ज्याकलिनलाई छायांकन चटारो२०७७ माघ १० गते शनिबार नजिक न्युज संवाददाता
सुदुर पश्चिमका विभिन्न ठाँउमा रेकर्डिङ गरिएको भिडियोमा देशकै सबैभन्दा ठूलो त्रिभुवन विश्व विद्यालय किर्तिपुरको परिसर देउडा खेलको रेकर्डिङ भएको थियो । बाजुरा जिल्लाको भाषा संस्कृति पहिचान बोकेको यो गीत एकचोटि सबैले सुन्न आवश्यक रहेको छ ।२०७७ पुष ०६ गते सोमबार नजिक न्युज संवाददाता
‘राम पियारी’ को रोमान्स२०७७ मङि्सर २३ गते मङ्गलबार नजिक न्युज संवाददाता
सगरमाथाकाे नयाँ उचाइ घोषणा कार्यक्रम (LIVE)२०७७ मङि्सर २१ गते आइतबार नजिक न्युज संवाददाता
प्रेमिल शैलीको युगल गीतमा गायक खतिवडाको साथमा संचारकर्मी तथा गायिका योजना पुरीको स्वर सुन्न सकिन्छ। पुस्कर खतिवडाको शब्द र संगीतमा रहेको यस गीतलाई ओम सुनारले संगीत संयोजन गरेका हुन्।२०७७ कार्तिक २१ गते शुक्रबार नजिक न्युज संवाददाता
विदेशमा बसेर आफ्नो संगीत यात्रालाई अघि बढाइरहेका गायक लुंगेलीले यस गीतको म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिनहुन सम्पुर्ण दर्शक , स्रोतालाई आग्रह गरेका छन्। साथै आगामी दिनहरुमा अझै स्तरिय सिर्जनाहरु सार्वजनिक गर्दै जाने गायक लुङ्गेलीले बताएका छन्।२०७७ कार्तिक ०५ गते बुधबार नजिक न्युज संवाददाता
नायक हमालको साथमा भिडियोमा आज्ञा खतिवडा र दिलिप केसी फिचर्ड छन् । समी श्रेष्ठले कोरियोग्राफी गरेको यस भिडियोलाई श्याम तामाङले छायांकन गरेका हुन्। विकाश दहालले भिडियो सम्पादन गरेका हुन् । श्याम लामा र काजी लिम्बुको निर्देशनमा भिडियो तयार पारिएको हो । गीतकार लोहारको अफिसिएल च्यानल ’गोलो प्रोडक्शन’ मार्फत भिडियो सार्वजनिक भएको हो ।२०७७ असोज २६ गते सोमबार नजिक न्युज संवाददाता
२०५६ साल बाट आफ्नो संगीत यात्रा प्रारम्भ गरेका गायक गुरुङले हाल सम्म २ वटा स्टुडियो एल्वम र अन्य थुप्रै गीतहरु सार्वजनिक गरिसकेका छन्। २०६५ सालमा गायक गुरुङ 'भन्दिन म तिमीलाई' बोलको गीत बाट ईमेज अवार्ड र हिट्स एफएम अवार्ड बाट समेत सम्मानित भैसकेका छन्।२०७७ असोज २१ गते बुधबार नजिक न्युज संवाददाता
म्युजिक भिडियोमा अभिषेक श्रेष्ठ र दिपिका लामा ब्लोन बिचको प्रेम र रोमान्स देख्न सकिन्छ। प्रदिप बस्नेतले सम्पादन गरेको यस भिडियोलाई निर्देशक देव जंग थापाको छायांकन र निर्देशनमा तयार पारिएको हो। भिडियो गायक राईको अफिसिएल च्यानल 'दाउत राई' मार्फत सार्वजनिक गरिएको छ ।२०७७ भदौ २८ गते आइतबार नजिक न्युज संवाददाता
औंठी चिनो दिएर गाँसिएको सम्बन्धलाई बीचमा मन बदलिएर अर्कैसँग विहे गर्न पुगेकी प्रेमीकाको वियोगमा तड्पीएको कथा वस्तुलाई समेटिएको गीतमा अयडी प्रमुख पात्रको भूमिकामा छन् । अयडीलाई नव मोडेल मनिसा सुनारले अभिनयमा साथ दिएकी छन् ।२०७७ भदौ २३ गते मङ्गलबार रासस
निर्देशक धितालले आम मानिसलाई कोरानाको कारण परेको मानसिक तनावलाई फिल्ममार्फत उतारिएको जानकारी दिए। फिल्मको छायाङ्कन तथा सम्पादन बरुण कोइरालाले गरेका छन्।२०७७ भदौ २१ गते आइतबार नजिक न्युज संवाददाता
गायक भट्टराई भन्छन “ हामीले “जिन्दगी” गीतलाइ मेहेनत गरेर सकेसम्म राम्रो बनाउने प्रयास गरेका छौ, म आफै पनि स्टुडियोमा गाँउदा गाउदै निकै भावुक भए सबै दर्शकहरुले मन पराइदिनुहुन्छ भन्ने आशा छ ।”२०७७ भदौ १० गते बुधबार Mamata Nepali
म्युजिक भिडियोमा गायक बुद्द लामा र नायिका मलिका महतको रोमान्स देख्न सकिन्छ। सुबोल थापाले कोरियोग्राफी गरेको भिडियोलाई नवराज उप्रेतीले छायांकन गरेका हुन्। नविन निरौलाले कलरिङ र सम्पादन गरेको भिडियोलाई गम्भीर बिस्टको निर्देशनमा तयार पारिएको हो।२०७७ भदौ ०९ गते मङ्गलबार नजिक न्युज संवाददाता
"बिपत" अछाममा १७ जना बेपत्ता भएको वास्तविक घटनामा आधारित सोभा थापा र चक्र साउँदको गित२०७७ भदौ ०८ गते सोमबार नजिक न्युज संवाददाता
फराज अर्पणको छायांकन, सम्पादन र निर्देशन रहेको गीतले प्रेममा चोट पाउनेहरुमा वेदनालाई नजिकबाट केलाएको छ।२०७७ भदौ ०८ गते सोमबार नजिक न्युज संवाददाता
यो गीतको भिडियोमा एलिसा शर्मा र भिजु पार्कीले नृत्य गरेका छन् । भिडियोमा प्रमोद भण्डारीको कोरियोग्राफी, अनिल के मानन्धरको छायांकन र प्रविन भट्टले सम्पादन गरेका छन् ।२०७७ भदौ ०८ गते सोमबार नजिक न्युज संवाददाता
आफ्नै साथीसँग अश्लिल दृश्य खिचेर मोबाइलमा राखिएको भेटाएपछि अञ्जली अलमलमा पर्ने र विश्वास घात गरेर महशुस गरी बरालिने अवस्थामा पुगेको कथा म्यूजिक भिडियोमा देखाउन खोजिएको छ । घात मिल्ने र नजिकैका विश्वास गरेकै साथीबाट हुने गरेको सन्देश समेत गीतको भिडियो दृश्यबाट दिन खोजिएको छ ।२०७७ भदौ ०५ गते शुक्रबार नजिक न्युज
पल शाह, पुष्प खड्का, सारिका केसीसँगै दुर्गेश आफैंले पनि गीतमा अभिनय रहेका छन्। गीतमा उनले आफ्नो आमाले स्कूल नदेखेको र बुवाले गीत नलेखेको कुरा उल्लेख गरेका छन्। बसन्त थापाको शब्द संगीत रहेको गीतको भिडिओलाई शिव विकले निर्देशन तथा कोरियोग्राफी गरेका छन्।२०७७ भदौ ०४ गते बिहिबार Mamata Nepali
कमल सिंह र प्रियाना आचार्यको अभिनय भिडियोमा देख्न सकिन्छ। बुद्ध थापाले छायांकन गरेको यस भिडियोलाई बिकाश धमलाले सम्पादन गरेका हुन्। चर्चित भिडियो निर्देशक निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो।२०७७ भदौ ०४ गते बिहिबार नजिक न्युज संवाददाता
म्युजिक भिडियोमा कबिर खड्का र सारिका केसीको जोडदार अभिनय देख्न सकिन्छ । रक कौशलले छायांकन गरेको यस भिडियोलाई पदम सुवेदीले सम्पादन गरेका हुन्। माधव श्रेष्ठ सह-निर्देशक रहेको भिडियोलाई शिव बिकको कोरियोग्राफी र निर्देशनमा तयार पारिएको हो।२०७७ साउन २१ गते बुधबार नजिक न्युज संवाददाता
गोदाममा विष्फोटक पदार्थ असुरक्षित तरिकाले राखिएकाले यो घटना भएको बताइएको छ । गोदाममा सन् २०१४ देखि विष्फोटक पदार्थ भण्डारण गरेर राखिएको बताइएको छ । त्यहाँ २ हजार ७ सय ५० टन विष्फोटक पदार्थ नाइट्रेट रहेको थियो ।२०७७ साउन २० गते मङ्गलबार नजिक न्युज संवाददाता
समाजको ज्वलन्त मुद्दा, मौलिक रचना र जीवन्त प्रस्तुतीले गीतलाई सम्प्रेष्य बनाएको छ। गीतले बलात्कार जस्तो जघन्य अपराधको शिकार बन्न विवश महिलाको कथालाई लोक लयात्मक ढङ्गबाट प्रस्तुत गरिएको छ।२०७७ साउन ०४ गते आइतबार नजिक न्युज संवाददाता
यो गीतको भिडियोमा नायक पल शाह र नायिका स्वस्तिमा खड्काको साथमा बाल–कलाकारद्धय एन्जल राई र अर्विन खड्काले अभिनय गरेका छन् । सरोज वलीको निर्देशनमा तयार भएको भिडियोमा विक्रम स्वाँरको कोरियोग्राफी छ । नवराज उप्रेतीले छायांकन गरेको भिडियोमा अर्जुन जीसीको सम्पादन छ ।२०७७ असार २४ गते बुधबार नजिक न्युज संवाददाता
रेखा शाह र नरेश योगीले कोरियोग्राफी गरेको भिडियोमा मोनिका दाहाल र शंकरराज पहाडी फिचर्ड छन् । नवीन पन्तले निर्देशन गरेको फिल्ममा मोनिका, शंकरराज, ओेसिन भट्टराई, हरि बस्नेत, डिकेलगायतले अभिनय गरेका छन् ।