२०७७ माघ ०८ गते बिहिबार नजिक न्युज संवाददाता
झन्डै तीन महिला लामो तालिम उनले पुरा गरेर पहिलो युद्धकता तालिम गर्ने महिला भएकी नेपाली सेनाले जानकारी दिएको छ।२०७७ माघ ०८ गते बिहिबार नजिक न्युज संवाददाता
बिहीबार दिउँसो उक्त मोटरसाइकललाई धनगढीबाट डडेल्धुरातर्फ गइरहेको से१ख १२४४ नम्बरको मिनीट्रकले ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। मिनीट्रक र चालकलाई नियन्त्रणमा लिइएको ट्राफिक पोष्ट बुडरले बताएको छ।२०७७ माघ ०८ गते बिहिबार नजिक न्युज संवाददाता
समाज कैलालीको आजको कार्यक्रममा मानवाधिकारवादी पहाडीले विघटनले देश अशान्ति र गृहयुद्धमा धकेलिएको विचार राखे। “राष्ट्र र राष्ट्रियता जोगाउन पनि पुनःस्थापनाको पक्षमा लाग्न जरुरी छ”, उनले भने।२०७७ माघ ०८ गते बिहिबार नजिक न्युज संवाददाता
प्रदेशको स्वास्थ्य निर्देशनालयले ९ वटै जिल्लाबाट अग्रमोर्चामा खटिने १४ हजार ६ सय ६६ स्वास्थ्यकर्मी र १२ हजार ५७ जना सुरक्षाकर्मीको तथ्यांक संकलन गरेको निर्देशनालयका भेक्टर कन्ट्रोल निरीक्षक हेमराजले बताए। पहिलो चरणमा करिब १ लाख जति खोप सुदूरपश्चिमका लागि पठाउने अनुमान गरिएको छ।२०७७ माघ ०८ गते बिहिबार नजिक न्युज संवाददाता
ताँजाकोट गाउँपालिकाको सरकारी गाडी कार्यालयको काम भन्दा पनि नेता कार्यकर्ता ओसारपसार गर्ने भाडो बनेको छ । ताँजकोट गाउँपालिकाको गाडी छ भनेर सबैलाई थाहा भएपनि प्रचण्ड नेपाल समुहको कार्यक्रममा सरकारी गाडीको मनपरी दुरुपयोग गरीएको हो ।२०७७ माघ ०८ गते बिहिबार नजिक न्युज संवाददाता
नयाँ दिल्ली जाने तयारीमा रहेको बताए। उनका अनुसार मदनको शव गुल्मी चन्द्रकोट नगरपालिका–७ स्थित घरमा ल्याउन अझै केही दिन लाग्नेछ।२०७७ माघ ०८ गते बिहिबार रासस
विश्वमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २० लाखभन्दा बढी पुगेको छ । यता बेलायतबाट निस्किएको भनिएको कोरोना भाइरसको नयाँ संक्रमण पनि बढ्दो रूपमा विश्वमा बढ्दै गएको बताइएको छ । संगठनका अनुसार पछिल्लो एक सातामा मात्र कोरोना संक्रमणबाट करिब ९३ हजार जनाको ज्यान गएको छ ।२०७७ माघ ०८ गते बिहिबार नजिक न्युज संवाददाता
अक्सफोर्ड÷एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप भारतले नेपाललाई दिन लागेको हो । सो खोप विमानस्थलाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य मन्त्रालयलाई खोप हस्तान्तरण गर्नेछन् ।२०७७ माघ ०८ गते बिहिबार नजिक न्युज संवाददाता
उनीहरुले सोनारको हत्या गरेपछि मोटरसाइकल, नगद २५ हजार, आधी ताला सुनको औंठी, एक तोला सुनको सिक्री, चाँदीको ब्रासलेट एक थान र मोबाइल एक थान लुटेका थिए । हत्यापछि मृतककी पत्नी शकुन्तला थापा समेतले जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएका थिए ।२०७७ माघ ०८ गते बिहिबार नजिक न्युज संवाददाता
यस्तै तेजाबी सुन प्रतितोला ९२ हजार ६०० मा कारोबार भएको छ । तेजाबी सुन बुधबार तोलामा ९२ हजार रूपैयाँमा कारोबार भएको थियो ।२०७७ माघ ०८ गते बिहिबार नजिक न्युज संवाददाता
विकले मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्या गरेको प्रहरीले दाबी गरेको छ । उनको साथबाट सेमी अटोमेटिक पेस्तोल एक थान, गोली ३ थान लगायतका हतियार र को २४ प ४००५ नम्बरको मोटरसाइकलसमेत बरामद गरिएको प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिएका छन् ।२०७७ माघ ०८ गते बिहिबार रासस
यसैगरी, व्यवस्थापन सङ्कायका सम्पूर्ण कक्षासमेत सञ्चालन गर्ने निर्णय गरिएको छ । बिबिए दोस्रो, चैथो, छैटौ, आठौ, बिबिएस दोस्रो वर्ष, तेस्रो वर्ष, एमबिएम दोस्रो सेमेस्टर चौथो सेमेस्टरका कक्षा सञ्चालनका लागि समय निर्धारण गरिएको छ ।२०७७ माघ ०८ गते बिहिबार रासस
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार सबैभन्दा धेरै पूर्वपश्चिम लोकमार्गमा दुर्घटना भएका छन्। पूर्वपश्चिम लोकमार्गमा ७४ वटा दुर्घटना भएको र ती दुर्घटनामा २२ जनाको ज्यान गएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ।२०७७ माघ ०८ गते बिहिबार नजिक न्युज संवाददाता
५ वर्षमा १ सय ३३ जना बालिका बलात्कारको सिकार भएका छन् । बलात्कृत हुनेमा आर्थिक अवस्था कमजोर भएका विपन्न, बिरामी, अपागंता भएका, दूधे बालिकादेखि वृद्ध महिला पनि छन् । कलिलै उमेरमा बलात्कार जस्तो जघन्य अपराधको सिकार हुँदा बालिकाको शारीरिक र मानसिक वृद्धिमा गम्भीर असर पर्ने चिकित्सक बताउँछन् ।२०७७ माघ ०८ गते बिहिबार नजिक न्युज संवाददाता
उक्त दुर्घटनामा मोटरसाइकल चालक खडक नगरपालिका-११ बनौलीका २१ वर्षीय शिवेन्द्र साह र बीचमा सवार २५ वर्षीय अरविन्द यादवको मृत्यु भएको छ । घाइते भएका उनीहरुलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै दुवैको मृत्यु भएको प्रवक्ता साहले बताए ।२०७७ माघ ०८ गते बिहिबार नजिक न्युज संवाददाता
शपथ ग्रहण कार्यक्रममा तीनजना पूर्वराष्ट्रपतिहरु उपस्थित भएका थिए ः बाराक ओबामा, बिल क्लिन्टन र जर्ज डब्लू बुस अनि ट्रम्प प्रशासनका उपराष्ट्रपति माइक पेन्स ।२०७७ माघ ०८ गते बिहिबार नजिक न्युज संवाददाता
अब वडा स्तरीय प्रदर्शनमा पनि घरघरबाट सहभागिता जनाएर प्रभावकारी रुपले सफल बनाउन कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका सबै कार्यकर्ता र लोकतन्त्रवादीहरुलाई अपील गरेका छन् ।२०७७ माघ ०८ गते बिहिबार नजिक न्युज संवाददाता
दिपायल सिलगढी नगरपालिका-६ मा रहेको साविकको शैलेश्वरी विद्यालयको मतदान केन्द्र र बडीकेदार गाउँपालिका-४ डिकेवनमा रहेको केन्द्र सार्नु पर्ने अवस्था रहेको मलासीले जानकारी दिए । ‘शैलेश्वरी विद्यालय अर्को विद्यालयमा मर्ज भइसकेको हुँदा अब त्यहाँबाट केन्द्र सार्नु पर्छ,’ मलासीले भने ‘डिकेवनमा रहेको वडा२०७७ माघ ०८ गते बिहिबार नजिक न्युज संवाददाता
दुर्घटनामा दुई जना महिलाको मृत्यु भएको र उनीहरुको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी एवम् प्रवक्ता मदन कुँवरले जानकारी दिए ।२०७७ माघ ०८ गते बिहिबार नजिक न्युज संवाददाता
तराई क्षेत्रमा तापक्रम घट्ने भएकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाका मौसमविद् शाक्यको आग्रह छ । आज दिउँसो पनि प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बद्ली रहेर अरु भूभागमा मौसम सफा रहने उहाँको भनाइ छ ।२०७७ माघ ०८ गते बिहिबार नजिक न्युज संवाददाता
यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले अमेरिकी समकक्षी कमला ह्यारिसलाई बधाई सन्देश पठाउँदै नयाँ अमेरिकी प्रशासनको लैंगिक समानता, सामाजिक न्याय र जलवायु परिवर्तन जस्ता सामयिक मुद्दाको सह्राना गरेका छन् ।२०७७ माघ ०८ गते बिहिबार नजिक न्युज संवाददाता
तोकिएका खोप केन्द्रहरुबाट पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापन गर्ने टोलीलगायतलाई खोप दिइने मन्त्रालयले जनाएको छ ।२०७७ माघ ०८ गते बिहिबार नजिक न्युज संवाददाता
अहिलेसम्म नेपालमा दुई लाख ६८ हजार ३१० जना सङ्क्रमति भएका छन् । यस्तै दुई लाख ६२ हजार ६४२ निको, तीन हजार ६९३ सक्रिय सङ्क्रमित र एक हजार ९७५ जनाको सङ्क्रमणबाट निधन भएको छ ।२०७७ माघ ०८ गते बिहिबार नजिक न्युज संवाददाता
वेदकोट नगरपालिका र स्वीट नेपालले युएनडिपिको साझेदारीमा सञ्चालन गरेको कोभिड १९ प्रतिक्रिया समाजिक अर्थिक पुनः प्राप्ति आयोजना अन्तर्गत ५० जनालाई मेसिन दिइएको बताइएको छ ।२०७७ माघ ०८ गते बिहिबार रासस
मन्त्री ढकालले विमानस्थल निर्माण भए देशकै मुहार फेरिने तथा यहाँकै नागरिकले प्रत्यक्ष सेवा पाउने भएकाले विमानस्थल चाँडै निर्माण गरिने बताए।