प्रवास


  • अमेरिकामा एकैदिन ६८ हजार ४२८ जनामा कोरोना संक्रमण पुष्टि

    २०७७ साउन ०२ गते शुक्रबार     नजिक न्युज संवाददाता

    अमेरिकामा कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित देश हो । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार हाल अमेरिकामा कोरोना संक्रमितको संख्या ३५ लाख ६३ हजार ८ सय ४८ पुगेको छ ।
  • ‘कोरोनाको भ्याक्सिनसम्बन्धी सूचना चोरी गर्ने रुसी ह्याकरको योजना’

    २०७७ साउन ०२ गते शुक्रबार     नजिक न्युज संवाददाता

    रुसी ह्याकरहरुले मेलवेयर प्रयोग गरेर भ्याक्सिन निर्माणसम्बन्धी गोप्य सूचनाहरु चोर्ने योजना बनाएको ब्रिटेनको राष्ट्रिय साइबर सुरक्षा केन्द्र (एनसीएससी)ले चेतावनी दिएको हो । एनसीएससीका निर्देशक पल चिचेस्टरले यसलाई घिनलाग्दो काम भनेका छन् ।
  • विश्वभर एकैदिन झन्डै साढे २ लाख कोरोना संक्रमित थपिए,५६३८ जना संक्रमितको मृत्यु

    २०७७ साउन ०२ गते शुक्रबार     नजिक न्युज संवाददाता

    पछिल्लो २४ घण्टामा ५ हजार ६ सय ३८ जना संक्रमितको मृत्यु भएसंगै मृतको संखया ६ लाख नजिक पुगेको छ । बा्रजिलमा २१ सय ९९, अमेरिकामा ८ सय ८४, भारतमा ६ सय ८०, मेक्सिकामा ५ सय ७९, दक्षिण अफ्रिकामा २ सय १६, कोलम्बियामा २ सय १५, पेरुमा १ सय ९८ र रसियामा १ सय ६७ जनाको मृत्यु भएको छ ।
  • अस्ट्रेलियाबाट सस्तोमा उद्धार उडान सुरु

    २०७७ असार ३१ गते बुधबार     नजिक न्युज संवाददाता

    नेपाल सरकारले काठमाबाटै चार्टर्ड गरेका अघिल्ला नेपाल एअरलाइन्सका उडानहरुको भाडा दुई हजार ६५० अस्ट्रेलियन डलर थियो । पछिल्लो उडानको भाडा एक हजार ७५० अस्ट्रेलियन मात्र परेको छ ।
  • अस्ट्रेलियाबाट सस्तोमा उद्धार उडान सुरु

    २०७७ असार ३१ गते बुधबार     नजिक न्युज संवाददाता

    सिंगापुरबाट नेपाल उडान भर्ने सिंगापुर एरलाइन्सको सिट क्षमता १४९ भएकाले अस्ट्रेलियाबाट १४९ जनालाई मात्रै पठाउन सकिएको एनआरएन अस्ट्रेलियाले जनाएको छ । अस्ट्रेलियाबाट नेपाल जान झन्डै ६ सय जनाले रुचि देखाए पनि उडान क्षमताका आधारमा १४९ जनालाई मात्रै मंगलबार पठाउन सकिएको हो ।
  • युएईमा चार महिनामा ८९ जना नेपालीको मृत्यु

    २०७७ असार २९ गते सोमबार     नजिक न्युज संवाददाता

    कोरोनासंक्रमणबाट मृत्यु भएका २९ र अन्य कारणले मृत्यु भएका गरी ४२ गरी ७१ जनाको शवको युएइमै अन्त्येष्टि गरिएको छ । दूतावासको सिफारिसमा नेपालमा रहेका परिवारको स्वीकृतिपछि स्थानीय प्रशासनको समन्वयमा शवको यूएईमै  अन्त्येष्टि गरिएको हो ।
  • अभिनेता ऋषि कपूरको निधन

    २०७७ बैशाख १८ गते बिहिबार     नजिक न्युज

    अभिनेता अमिताभ बच्चनले पनि कपूरको मृत्युको पुष्टि गरेका छन् । उनले ट्वीटरमा लेखेका छन्, ‘उनी गए.. ऋषि कपूर... गए..अहिले भर्खर बिते...म विक्षिप्त भएको छु ।’
  • अभिनेता इरफान खानको निधन

    २०७७ बैशाख १८ गते बिहिबार     एजेन्सी

    गत शनिबार बिहान मात्र उनकी आमा सइदा बेगमको ९५ वर्षको उमेरमा निधन भएको थियो । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लगाइएको लकडाउनका कारण उनी आमाको अन्तिम संस्कारमा जान पनि पाएका थिएनन् । उनी भिडियो कन्फरेन्समार्फत आमाको अन्तिम संस्कारमा सहभागी भएको हिन्दुस्तान टाइम्सले जनाएको छ ।
  • अमेरिकन आइडलको टप २० बाट अघि बढ्न भोट अपिल गर्दै दिवेश

    २०७७ बैशाख १५ गते सोमबार     नजिक न्युज संवाददाता

    तपाईँले टेक्स्ट, वेभसाइटबाट र अमेरिकन आइडल एपबाट भोट गर्न सक्नुहुन्छ । एकजनाले ३० पटक भोट गर्न मिल्छ । यो नबिर्सिनुहोला । धेरै धन्यवाद ।’ पोखरेलले उक्त भिडिओमै अंग्रेजीमा पनि भोट अपिल गरेका छन् । अमेरिकन आइडलको यो उचाइमा पुग्ने दिवेश पहिलो र एक्लो नेपाली गायक हुन् ।
  • विद्यालयमा हाजिरी कार्ड, कक्षा कोठा मै पुगेर अनुगमन

    २०७६ माघ १३ गते सोमबार     नजिक न्युज

    विद्यालय आएकाहरु पनि बीचमै घर जाने, अधिकांश नियमित विद्यालय नआउने र शिक्षकले पनि प्रभावकारी शिक्षण सिकाइमा ध्यान नदिने जनगुनासो बढे पछि गाउँपालिकाबाटै अनुगमन र अध्ययन टोली खटाउने गरिएको प्रमुख प्रशासकीय अधिकृत विनोद गैरेले बताएका छन्।
  • चैत्र २५ देखि बाजुरामा निशुल्क शल्यक्रिया शिविर हुने

    २०७६ माघ १२ गते आइतबार     नजिक न्युज संवाददाता

    लाखौको खर्च गरेर पनि उपचार संभव नहुने शल्यक्रिया सहीतको उपचार शिविरले गरिब विपन्नलाई नै मध्येनजर गरेर जिल्लामै सञ्चालन हुन लागेकोले सबैको सहकार्य, सहयोग र सेवाका लागि इच्छाशक्ति हुन आवश्यक रहेको अध्यक्ष थापाले बताएका छन् ।
  • धनगढीमा निःशुल्क मधुमेह जांच र घरदैलो अभियान

    २०७६ माघ ११ गते शनिबार     नजिक न्युज

    धनगढी उपमहानगर पालिका ६ ढुङ्गेबजारमा रहेको कृष्ण मन्दिरमा बाट सुरुवात गरेको हो । पछिल्लो समयमा ग्रामिण क्षेत्रमा भन्दा पनि सहरी क्षेत्रमा मधुमेह प्रमुख स्वास्थ्य समस्याको रुपमा रहेको छ ।
  • ६ देखि १० सम्म सामुदायिक विद्यालयमा पढेकाले मात्रै उच्च शिक्षामा छात्रवृत्ति पाउने

    २०७६ माघ ०५ गते आइतबार     नजिक न्युज

    अब कक्षा ६ देखि १० सम्म सामुदायिक विद्यालयमा पढेकाले मात्रै उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति पाउने भएका छन्। यसअघिसम्म क्षेत्रगत तथा आर्थिक स्थितिलाई समेत हेरेर छात्रवृत्ति दिइँदै आएको थियो।
  • नेपाल ल क्याम्पसमा भर्ना विवादबारे सरकारी चासो

    २०७६ माघ ०५ गते आइतबार     नजिक न्युज

    काठमाडौं : नेपाल ल क्याम्पसमा एलएलबी (स्नातक) प्रथम वर्षमा विद्यार्थी भर्नासम्बन्धमा देखिएको विवादबारे उच्च सरकारी अधिकारीले चिन्ता व्यक्त गरेका छन्। प्रवेश परीक्षामा सहभागी सबैलाई भर्ना गर्नुपर्ने विद्यार्थीको माग र तीन सयभन्दा बढी विद्यार्थी भर्ना गर्न नसक्ने प्रशासनको अडानका कारण यहाँ एलएलबीको प्रवेश परीक्षा हुन सकेको छैन। विवाद नभएको भए गत वैशाखदेखि नै पढाइ सुरु हुनुपर्थ्यो।
  • चिकित्सक संघको चुनाव : सुदूरपश्चिममा खस्यो ५८ मत

    २०७६ माघ ०४ गते शनिबार     नजिक न्युज

    धनगढी- नेपाल चिकित्सक संघको नयाँ कार्यसमिति चयनका लागि सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालमा रहेको चिकित्सक संघको भवनमा शनिबार पहिलो दिन भएको मतदानमा ५८ मत खसेको छ। संघको २८ औं कार्यकारिणी समितिका लागि आज शनिबार र भोली आइतबार दुई दिन उपत्यकाबाहिर मतदान भइरहेको छ।
  • सहज गर्भपतन सेवा सञ्चालन, पैसा र ज्यानको सुरक्षा

    २०७६ माघ ०२ गते बिहिबार     नजिक न्युज

    बाजुरा – नचाहेरै गर्भ बस्दा हुने समस्या र जोखिमबाट जिल्लाका महिला मुक्त भएका छन् । गाउँ मै रहेका स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा सञ्चालनपछि महिलाहरुलाई सहज सुविधा उपलब्ध भएपछि उनीहरु त्यस्ता जोखिमबाट मुक्त भएका हुन्। यो सेवा जिल्लामा २८ वटा स्वास्थ्य संस्था मध्ये १५ मा सञ्चालनमा छ ।
  • दलितलाई सबै तहको शिक्षा निःशुल्क दिने

    २०७६ माघ ०२ गते बिहिबार     नजिक न्युज

    काठमाडौं : राज्यले दलित समुदायलाई सबै तहको शिक्षा निःशुल्क दिने भएको छ। विद्यमान कानुन संशोधन गरी सरकारले यस्तो व्यवस्था गर्न लागेको हो।
  • चिसो बढेसँगै जिल्ला अस्पताल बाजुरामा बिरामी बढे

    २०७६ पुष २८ गते सोमबार     नजिक न्युज

    रमित विक/ बाजुरा: चिसो बढेसँगै जिल्ला अस्पताल बाजरामा श्वासप्रश्वासका बिरामीमा बढेका छन् । गत बर्ष झैं जिल्ला अस्पतालमा दैनिक जसो श्वासप्रश्वासका बिरामी बढेको जिल्ला अस्पतालका प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्माले बताउनुभएको छ । बालबालिकालाई रुघाखोकी लाग्ने, ज्वरो आउने र निमोनियाको र झाडापखालको जोखिम उच्च देखिएको डाक्टर विश्वकर्माले बताउनुभएको छ । अस्पतालमा दम,निमोनिया भएर उपचारका लागि आउने बालबालिकाको संख्या बढेको छ ।
  • वैज्ञानिकको अर्काे चमत्कारः मरेको मान्छेलाई जीवित पार्न सकिने ठोकुवा !

    २०७६ पुष २७ गते आइतबार     नजिक न्युज

    जन्मिएपछि सबैको मृत्यु अवस्य नै हुन्छ । किनभने जन्म र मृत्यु हाम्रो अधिनमा हुँदैन । तर ब्रिटेनका एक वैज्ञानिकले मरेका मान्छेलाई बचाउँन सक्ने च्यालेन्ज गरेका छन् । ब्रिटेनका वैज्ञानिक उनले हेड ट्रान्सप्लान्टबाट मरेको मानिसलाई जिउँदो बनाउन सकिने ठोकुवा गरेका हुन् ।
  • मालिका नमुना माविका प्राचार्य पाध्याय सम्मानीत

    २०७६ भदौ २५ गते बुधबार     नजिक न्युज

    नजिकन्युज संवाददाता
  • 1 (current)

Copyright © 2019 - najiknews.com.