२०७७ फागुन २० गते बिहिबार नजिक न्युज संवाददाता
माग १८ हजार ८ सय ७९ भ्याक्सीनको गरिएपनि उपलब्धता ७ हजार मात्र भएकोले दुई चरण गरेर खोप लगाउने कोभिड १९ रोग बिरुद्धको खोप अभियानका समन्वय तथा अनुगमन समितिको बैठकले निर्णय गरेको छ ।२०७७ फागुन १६ गते आइतबार नजिक न्युज संवाददाता
दीगो शान्ति स्थापनाका लागि सरकार दृढ रहेको जनाउँदै केही समस्याहरु भएको भए त्यो पनि समाधान हुने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो ।२०७७ फागुन १६ गते आइतबार नजिक न्युज संवाददाता
छन् महिलाहरु अहिले केपीतिर पनि लागेका छन्। २० औं वर्ष बिहा नै नगरेर यो पार्टीमा बसेका महिलाहरु छन्। तर तिनले टिकट पनि पाएनन्। तिनले राष्ट्रिय सभा पनि पाएनन्।'२०७७ फागुन १६ गते आइतबार नजिक न्युज संवाददाता
झापाको दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकामा फैलिने औद्योगिक क्षेत्रलाई ‘चीन-नेपाल मैत्री औद्योगिक पार्क’ नाम दिइएको छ । ६४ अर्ब रुपैयाँ लगानी रहने ‘चीन-नेपाल मैत्री औद्योगिक पार्क’ पीपीपी मोडलमा निर्माण गर्ने सम्झौता भइसकेको छ ।२०७७ फागुन १५ गते शनिबार रासस
महासङ्घका अध्यक्ष महेश्वरकुमार श्रेष्ठले बिक्रेताको हकहित र अधिकारका लागि महासङ्घ सदैव लागिपरेको बताए। महाधिवेशनले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ।२०७७ फागुन १० गते सोमबार नजिक न्युज संवाददाता
दोधारा चाँदनी क्षेत्रमा भारतसँगको महाकाली सन्धिबमोजिम १० क्युसेक पानी नेपालले पाउनुपर्नेमा नपाएकामा अब प्राप्त गर्नका लागि भारतसँग वार्ता भइरहेको जानकारी दिँदै प्रधानमन्त्रीले ६ महिनाभित्र विस्तृत सर्भेको काम पूरा गरी नहर निर्माणको काम शुरु हुने बताउनुभयो ।२०७७ फागुन १० गते सोमबार नजिक न्युज संवाददाता
महिला हिंसा र बलात्कारका घटनाहरु बढीरहेकोले यसको खबरदारीका लागि देशव्यापी जागरण अभियान लिएर आफू हिँडीरहेको र त्यसैको क्रममा बाजुरा आइपुगेको बताएकी छन् । गरिबी, अशिक्षा र विपन्नताकै कारण महिला हिंसा, बलात्कारका घटनाहरु बढीरहेको धारणा राखेकी छन् ।२०७७ फागुन ०९ गते आइतबार नजिक न्युज संवाददाता
औपचारिक शिक्षा पढ्न नपाएपनि समाज भने बडुवालले गहिरो ढंगबाट अध्ययन गरेकी छन् । जिल्लाका नौ वटा स्थानीय तहका ६९ वटा वडा मध्ये बडुवाल एक्ली महिला वडा अध्यक्ष हुन् । उनले नेपाली काँग्रेसबाट २०७४ को स्थानीय चुनाव जितेकी हुन् ।२०७७ फागुन ०९ गते आइतबार नजिक न्युज संवाददाता
५० लाखको डिपीआर निर्माण गरिएकोमा पहिलो चरणमा २० लाख रुपैया बराबरको काम हुने छ । डेढ सय मिटर लामो दुरीमा ग्यावीन सहीतको तारजाली प्रयोग गरेर तटबन्ध निर्माण गर्न लागिएको निर्माण समिति अध्यक्ष सञ्जय विकले बताएका छन् ।२०७७ फागुन ०९ गते आइतबार नजिक न्युज संवाददाता
कार्यालय स्थापना भएको तीन वर्षसम्म विद्युतका पोल गाड्ने बाहेक प्रगति नगरेको प्राधिकरणले विजुली बाल्ने ग्यारेन्टी नदेखाएसम्म र ठोस कार्य योजना सहीत विश्वास उपल्लो तहबाटै नआएसम्म ताला नखोल्ने अडानमा रहेको नेकपा युवा नेता नरेन्द्र थापाले बताएका छन् ।२०७७ फागुन ०८ गते शनिबार नजिक न्युज संवाददाता
न्। प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी प्रदर्शन गरिरहेका बेला ओली नेतृत्वको सत्ता पक्षलेसमेत आमसभा गर्दै आएको छ।२०७७ फागुन ०८ गते शनिबार नजिक न्युज संवाददाता
“देशमा फेरि अस्थिरता उत्पन्न गर्न खोजिएको छ, कुनै बाह्य शक्तिबाट होइन, आन्तरिक शक्तिबाट भइरहेको छ” नेता बादलले थप्नुभयो, “अवसरवादीहरु, गुटबादी तथा पदलोलुपहरुले यो स्थिति जन्माएका हुन् ।” यो असमान्य परिस्थितिभित्र बाह्य शक्तिले पनि खेल्न खोजेको उहाँले चर्चा गर्नुभयो । प्रचण्ड–माधव पक्षको गोयबल्स शैली सफल नहुने उहाँले बताउनुभयो ।२०७७ फागुन ०८ गते शनिबार नजिक न्युज संवाददाता
पार्टीका केन्द्रीय सदस्य अजुर्ननरसिंह केसी, डा रामशरण महत, गगनकुमार थापा, कमला पन्त, प्रदीप पौडेल, बहादुरसिंह लामा तामाङलगायतले मुलुकमा अराजकता बढिरहेको टिप्पणी गर्नुभयो ।२०७७ फागुन ०८ गते शनिबार नजिक न्युज संवाददाता
सिलवाल तेस्रो तथा कवितातर्फ विक्रमपवन परियार प्रथम, गोविन्दगोपाल खतिवडा दोस्रो र तेज राई तेस्रो हुनुभयो । उहाँहरुलाई क्रमशः रु ५० हजार, रु ४० हजार र रु ३० हजार प्रदान गरिएको थियो ।२०७७ फागुन ०८ गते शनिबार नजिक न्युज संवाददाता
तामाङ चुनावमा सिन्धुपाल्चोक-२ बाट निर्वाचित तामाङ नेकपाको केन्द्रीय सदस्य हुन् । पत्नी उषाकला राई प्रदेशसभा सदस्य हुन् । उनलाई ओली समूहले यसअघि केन्द्रीय सदस्य बनाएको छ ।२०७७ फागुन ०७ गते शुक्रबार नजिक न्युज संवाददाता
विक्रम संवत् २००७ को क्रान्ति सफल भएर १०४ वर्ष लामो निरङ्कुश राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ ।२०७७ फागुन ०७ गते शुक्रबार नजिक न्युज संवाददाता
‘निर्वाचनमा सबै, सधैँ, सँगै’ भन्ने मूल नाराका साथ निर्वाचन आयोगले आज पाँचौं निर्वाचन दिवस मनाउँदैछ । नेपालमा वि.सं. २०१५ साल फागुन ७ गते आम निर्वाचन प्रारम्भ भई वालिग नेपालीले मताधिकारको उपयोग गर्न पाएको दिनलाई स्मरण गर्दै २०७३ देखि फागुन ७ गतेलाई निर्वाचन दिवस मनाउन थालेको हो ।२०७७ फागुन ०७ गते शुक्रबार नजिक न्युज संवाददाता
सो प्रयासमा सरकार लागिपरेको उहाँले बताउनुभयो । विगतका कठिन दिनको स्मरण गर्दै अझ उर्जाशील भएर सबै लाग्न आवश्यक रहेको उहाँले चर्चा गर्नुभयो ।२०७७ फागुन ०७ गते शुक्रबार नजिक न्युज संवाददाता
नेपाल सरकारका तर्फबाट राससको संस्थागत विकास तथा व्यावसायिकताको प्रवद्र्धनमा उचित सहयोग भइरहेको छ र भविष्यमा पनि रहने नै छ । हीरक वर्ष प्रवेशको यस सुखद अवसरमा रासस परिवारलाई पुनः हार्दिक शुभकामना व्यक्त गर्दै यसको सफलताको कामना गर्दछु ।२०७७ फागुन ०७ गते शुक्रबार नजिक न्युज संवाददाता
राष्ट्रिय प्रजातन्त्र दिवस, २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा बधाई तथा शुभकामना व्यक्त गर्दै राष्ट्रपतिले आजको दिनले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय सङ्कल्प हासिल गर्न सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेकी छिन् ।२०७७ फागुन ०६ गते बिहिबार नजिक न्युज संवाददाता
कन्सन बाजुरामा हाल १२ जना अनाथ बालबालिका रहेका छन् । ती सबैलाई संस्थाका अध्यक्ष बहादुर थापा सहीतको टिमले खर्च तथा अन्य व्यवस्थापन गरिरहेको छ । सबैतिरबाट सहयोग आउने अपेक्षा सहित सुरुवाद गरियो, अहिले ठूलो चुनौति बेहोर्नु परेको कन्सनका अध्यक्ष बहादुर थापाले दुखेसो छ ।२०७७ फागुन ०५ गते बुधबार नजिक न्युज संवाददाता
कार्यक्रम अन्तर्गत भोलि सो समूहले प्रतिगमन, महंगी र भ्रष्टाचारको विरोधमा टुँडिखेल वरिपरि मानव साङ्लो बनाएर विरोध कार्यक्रम आयोजना गरेको छ । तेस्रो चरणको कार्यक्रम फागुन १५ गतेसम्म तय गरिएको छ ।२०७७ फागुन ०४ गते मङ्गलबार नजिक न्युज संवाददाता
पदाधिकारी बाहेक समितिका सदस्यहरुको नामावली वर्णानुक्रमअनुसार राखेर सूची सार्वजनिक गरिएको हो । जसमा हालसम्म दुबै समूहमा नदेखिएका पूर्व एमाले सांसद हिक्मत बहादुर शाहीको नाम उल्लेख छ । शाही एमाले विभाजन हुँदा वामदेव समूहमा रहेपनि पछिल्लो समय माधन नेपाल समूहसँग निकट थिए ।२०७७ फागुन ०३ गते सोमबार नजिक न्युज संवाददाता
काठमाडौंमा ग्राफिक डिजायन पेशा अँगालेका ओली पछि आफै बिजेनेश हाउस सञ्चालन गरेर सफल व्यवसायीको परिचय दिन सफल छन् । आफ्नै प्रालिमा १२ जना बढीलाई रोजगार दिन सफल ओली छोटो समयमै स्थापीत व्यवसायी बन्न सफल छन् ।२०७७ फागुन ०३ गते सोमबार नजिक न्युज संवाददाता
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूह निटक व्यवसायीको भेलाले नयाँ नेतृत्व चयनसँगै देश व्यापी संगठन निर्माणको अभियान थालेको छ । छाटो समयमै सफल निर्माण व्यवसायीको सूचीमा पर्न सफल रोकाया आफ्नै बिजनेश गु्रप सञ्चालन गरिरहेका छन् ।