२०७७ माघ ०८ गते बिहिबार नजिक न्युज संवाददाता
कविता र शक्ति राम्रो भएपनि चलचित्र रिलिज सही ढंगले गर्न नसक्दा चलचित्र असफल भएको वुझाई करिश्माको छ । करिश्माले चलचित्र जस्तो भएपनि बच्चा त राम्रो थियो नी भनेर कविताको प्रशंसा त गरेकी छिन् । तर, के कविताले चलचित्र यात्रालाई निरन्तरता देलिन् त ?२०७७ माघ ०८ गते बिहिबार नजिक न्युज संवाददाता
यो चलचित्रले एक सातामा तमिलनाडुमा मात्र ९६ करोडको व्यापार गरेको छ । यस्तै, आन्ध्र प्रदेशमा २४ करोड, कर्नाटकमा १४ करोड र हिन्दी भाषामा ५ करोडको व्यापार चलचित्रले गरेको छ ।२०७७ माघ ०८ गते बिहिबार नजिक न्युज संवाददाता
चलचित्र ‘रोमियो’का निर्देशक शंकर कार्कीले निर्देशन गर्न लागेको चलचित्र ‘सत्यम्’मा नायक हमालले काम गर्ने पक्का भएको हो । निर्देशक कार्कीले पनि अनलाइनखबरसँग कुरा गर्दै नायक हमालले चलचित्रका लागि लिखित संझौता समेत गरिसकेको बताए ।२०७७ पुष २६ गते आइतबार नजिक न्युज संवाददाता
बिस्तारै ‘यूज टु’ हुन थाल्यो । कामतिर पनि जानुपर्छ भन्ने भयो । बिस्तारै कामतिर, क्रियशनतिर लागेँ । केही गीतहरु बजारमा सार्वजनिक गरेँ । यो समयलाई मैले आफ्नो लागि, घरको लागि धेरै कुराहरु सोच्ने अवसरका रुपमा लिएँ । २. धेरै महिनापछि नयाँ बर्षमा स्टेज चढ्नुभयो है ?२०७७ पुष २५ गते शनिबार नजिक न्युज संवाददाता
पछिल्लो समयमा सांगीतिक क्षेत्रमा धेरै नयाँ प्रतिभाहरु आएका छन् । मेलिनाले नयाँ प्रतिभा आएर आफ्नो गायन यात्रामा असर नपरेको बताईन् ।२०७७ पुष २५ गते शनिबार नजिक न्युज संवाददाता
मरेकालाई ब्युताउछन् ब्युतेकालाई मार्छन । स्वदेशीलाई विदेशी बनाउछन् स्वदेशीलाई विदेशी२०७७ पुष २३ गते बिहिबार नजिक न्युज संवाददाता
त्यसपछि उनले बास्केटबल प्लेयर क्रिस हेम्पशायरसँग विवाह गरिन्। विवाहको ७२दिनपछि उनले डिभोर्स दिएको सञ्चारमाध्यमहरूले जनाएका छन्। त्यसपछि उनले कान्ये वेस्टसँग विवाह गरेकी हुन्।२०७७ पुष २३ गते बिहिबार नजिक न्युज संवाददाता
यसैबीच भारतीय सञ्चारमाध्यमका अनुसार धूम ४ मा जोन अब्राहम र ऋतिक रोशन एकसाथ देखिनेछन्। अभिनेत्री दीपिका पादुकोण लेडी भिलेनमा देखिने भनिए पनि अब यो फिल्ममा नदेखिइने बताइएको छ।२०७७ पुष २१ गते मङ्गलबार नजिक न्युज संवाददाता
एकले आखामा राख्छ मुटुमा सजाउन्छ प्रेम सम्झेर ! अर्काे उहीँ मुटु बाट निस्किन्छ प्रहार गर्छ गन दिएर !!२०७७ पुष १० गते शुक्रबार नजिक न्युज संवाददाता
ग्राहकको स्वास्थ्यप्रति संवेदनशील र सचेत रहेका कारण ‘मम मज्जा’मा आफू आबद्ध भएको उनले बताए। उनी आफू पनि ममपारखी हुन्। ‘साँधेको मम विशेष मन पर्छ। भोक लागेको बेला डेढ दुई प्लेट मम त खान्छु’, उनले भने।२०७७ पुष १० गते शुक्रबार एजेन्सी
आफ्ना यी प्रोजेक्ट सकिएपछि उनीहरू ‘टाइगर–३’को सुटिङमा व्यस्त हुनेछन्। मुम्बईको सेड्युल सकिएपछि युनिट मध्यपूर्वतर्फ लाग्नेछ।२०७७ पुष १० गते शुक्रबार नजिक न्युज संवाददाता
हल खुलेपनि दर्शक भने त्यति देखिएका छैनन् । बिस्तारै दर्शक पनि बढ्ने अनुमान शर्माको रहेको छ । दर्शकको चाप बढेपछि नयाँ फिल्म रिलिज हुने शर्माले जानकारी दिए ।२०७७ पुष १० गते शुक्रबार नजिक न्युज संवाददाता
मन्त्रीपरिषद्ले कुनै मिति तोकेर हल खोल्ने निर्णय गरेको खण्डमा सो दिनसम्म हल बन्द गर्न हल संचालकहरु सहमत भएका छन् । ‘तर, मन्त्रीपरिषद्मा लैजाने निर्णय गरेर फेरि झुलाउने काम भयो भने हाम्रो आन्दोलन जारी नै रहन्छ’, शर्माले भने ।२०७७ पुष ०९ गते बिहिबार नजिक न्युज संवाददाता
गायक बोहरा र दीपा बोहराको स्वर रहेको गीतमा राजेन्द्र रावत, गुड्ड ओली, कृष्ण रोकाया र करिश्मा रावलले अभिनय गरेका छन् । बडीमालिका डिजिटल स्टुडियोमा रेकर्ड गरिएको गीतको छायांकन धनगढीको गोदावरीमा गरिएको हो । गीतको शव्द संगीत र निर्देशन राजेन्द्र रावतले गरेका छन् ।२०७७ पुष ०८ गते बुधबार नजिक न्युज संवाददाता
अन्जलीको ‘अलमल नगरौं’२०७७ पुष ०८ गते बुधबार नजिक न्युज संवाददाता
म यति विविध चलचित्रमा देखिँदै छु कि विश्वास गर्नोस्, तीमध्ये कुनै पनि दोहोरिने छैनन् । म मेरो डायरीमा सकेसम्म धेरैभन्दा धेरै काम समावेश गर्न चाहन्छु । मलाई थाहा छ, जब म मेरो करियरलाई फर्केर हेर्छु, तब म गर्व महसुस गर्नेछु ।२०७७ पुष ०७ गते मङ्गलबार नजिक न्युज संवाददाता
उनका अनुसार, देशभरका हल व्यवसायीहरु शुक्रबारबाट हल खोल्न उत्साहित छन् । ९ महिनादेखि बन्द रहेका हलहरुको सरसफाइमा हल व्यवसायीहरु लागेको मधुसुदनले जानकारी दिए ।२०७७ पुष ०७ गते मङ्गलबार एजेन्सी
सोनाक्षीले भनिन्, ‘अमेजन प्राइम भिडियोको सिरिजका लागि आजबाट सुटिङ सुरु गरेकी छु। लकडाउनपछि सेटमा यो मेरो पहिलो दिन हो। म अहिले कस्तो महसुस गरिरहेकी छु भनेर बताउन सक्ने अवस्थामा छैन।’२०७७ पुष ०७ गते मङ्गलबार एजेन्सी
एक एथलेटिक्स भएले अन्तराष्टिय स्तरमा धेरै स्वर्ण पदक जित्दै देशलाई चिनाएको भूमिकामा उनी प्रस्तुत हुँदैछिन् । त्यसैले यतीबेला आफुले यो फिल्मको लागि निरन्तर अभ्यास गरिरहेको र यो भूमिका अभिनेताले निभाएको भए आफुले लिएको भन्दा पाँच गुना पारिश्रमिक लिने उनको भनाई छ ।२०७७ पुष ०६ गते सोमबार नजिक न्युज संवाददाता
‘राम पियारी’ को रोमान्स२०७७ पुष ०५ गते आइतबार नजिक न्युज संवाददाता
श्रद्घा र सोनु हटेस्ट भेजिटेरियन२०७७ पुष ०५ गते आइतबार नजिक न्युज संवाददाता
भिडियोमा इन्जमम अली खान र जानकी थापाको रोमान्स रहेको छ । रोहिया महर्जनको कोरियोग्राफी रहेको भिडियो दिर्घ गुरुङले छायांकन गरेका हुन् । विकाश दाहालको सम्पादन रहेको भिडियो श्याम लामा र काजी लिम्बुले निर्देशन गरेका हुन् ।२०७७ पुष ०४ गते शनिबार नजिक न्युज संवाददाता
यस्तै, व्यापारी तथा ¥यापर कान्ये वेष्ट १७० मिलियन डलर कमाई गर्दै यो सूचीको दोश्रो स्थानमा छन् । उनले गीतसंगीतको साथै विश्वकै चर्चित ब्रान्ड एडिडाससँगको सहकार्यमा यो रकम कमाएको फोब्र्सले उल्लेख गरेको छ । सर्वाधिक कमाउने सेलिब्रिटीको टप १०० को सूचीमा बलिउड नायक अक्षय कुमार मात्र परेका छन् ।२०७७ पुष ०४ गते शनिबार एजेन्सी
नेहाले रोहनप्रितसँगप्रेममा रहेको केही समयपछि विवाह गरेकी थिइन्। एक गीत सुटिङको क्रममा उनीहरूको भेट भएको थियो। उनीहरूको यो भेट छिट्टै प्रेममा बदलिएको थियो। हनिमुनका लागि उनीहरू दुबई गएका थिए।२०७७ पुष ०१ गते बुधबार नजिक न्युज संवाददाता
चितवनको भरतपुर महानगरपालिकास्थित निर्माणधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला यो रोचक भिडन्त साक्षतकार गर्न पाइनेछ । यसको मेलोमेसो मिलाएका छन्, गृष्मा एड्भरटाइजिङले । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियानका लागि मैत्रिपूर्ण क्रिकेट प्रतियोगितामा तीन टिम रहनेछन् ।