मनाेरञ्जन


  • उर्वशीको विवाहको फोटो भाइरल

    २०७७ असार २५ गते बिहिबार     एजेन्सी

    यो तस्बिर गौतम गुलाटी आफैंले इन्स्‍टाग्राममा सेयर गरेका हुन्। तस्बिर विवाह मण्डपको हो जसमा उर्वशी र गौतम दुलहादुलहीको पहिरनमा छन् र आगन्तुकहरू फूल बर्साइरहेका छन्। गौतमले तस्बिरसँगै क्याप्सन लेखेका छन्, ‘विवाहका लागि बधाई नभन्ने?
  • दुई फिल्मबाट अनन्याको चर्चा

    २०७७ असार २४ गते बुधबार     नजिक न्युज संवाददाता

    अनन्याका यी तस्बिर निकै ग्ल्यामरस छन् । फ्लोरोसेन्ट कलरको वन पिस ड्रेसमा उनी सुन्दर देखिएकी छन् । तस्बिरमा अनन्या आफ्नो फिगर ‘फ्लन्ट’ गरिरहेकी देखिन्छिन् । यो सेयरलाई केही घण्टामै १० लाखभन्दा बढी लाइक्स आएको छ ।
  • ‘उनी र म’ फिल्म गित सार्वजनिक (भिडियो सहित)

    २०७७ असार २४ गते बुधबार     नजिक न्युज संवाददाता

    रेखा शाह र नरेश योगीले कोरियोग्राफी गरेको भिडियोमा मोनिका दाहाल र शंकरराज पहाडी फिचर्ड छन् ।  नवीन पन्तले निर्देशन गरेको फिल्ममा मोनिका, शंकरराज, ओेसिन भट्टराई, हरि बस्नेत, डिकेलगायतले अभिनय गरेका छन् ।
  • चक्रबमले ल्याए नौलो प्रस्तुति ‘गाजल’ भिडियो सार्वजनिक

    २०७७ असार २३ गते मङ्गलबार     नजिक न्युज संवाददाता

    एस गीतको म्युजिक भिडियो वमले आफ्नै यूटूब च्यानल मार्फत सार्बजनीक गरेका छन,भिडीयोमा अभिनय चक्र वम र गीता डुङ्गानाको रहेको छ भने उक्त भिडीयो निर्देशन चर्चित निर्देशक बिक्रम चौहानले गरेका छन् , हेरौ उक्त गीतको म्युजिक भिडियो
  • ‘आयौं चेली माइती सम्झेर’ (भिडियो)

    २०७७ असार २३ गते मङ्गलबार     नजिक न्युज

    ‘आयौं चेली माइती सम्झेर’
  • क्रिसीले छोडिन् सोसल मिडिया

    २०७७ असार २३ गते मङ्गलबार     एजेन्सी

    अनलाइनको रिपोर्टअनुसार केही महिनापहिले कुकबुक लेखक रोमनले भोजनको संसारमा टेगनमाथि कटाक्ष गरेका थिए। यो टिप्पणीपछि उनका फ्यान उनको बचाउ गर्न आए। तर घटनाले फरक मोड लिँदै गयो।
  • ए झरी नझरिदेऊ यसरी

    २०७७ असार २३ गते मङ्गलबार     नजिक न्युज संवाददाता

    झमझम बर्सिरहेको झरी हेर्दै टोलाउनुको मज्जा नै अर्कै हुन्छ। पुराना सम्झना याद गर्दै, चियाको चुस्कीको स्वादमा मन बहलाउनुको आनन्द भनिसाध्य छैन। कोही प्रिय मान्छेको हात समाउँदै झरीमा भिज्नुको मिठास अरू केले नै देला र ? हृदय छुने संगीतको झंकार बजिरहन्छ झरीको तपतपमा।
  • फिल्मको पर्दामा कहिले देखिएलान् पल र स्वस्तिमा ?

    २०७७ असार १९ गते शुक्रबार     नजिक न्युज संवाददाता

    पल लभस्टोरी चलचित्रमा बढी व्यस्त छन् भने स्वस्तिमा व्यावसायिक तथा आर्ट मुभीमा बढी केन्द्रित छिन् । स्वस्तिमालाई ‘बुलबुल’ नामक चलचित्रले उचाइमा पुर्‍याउँदै गर्दा पललाई ‘म यस्तो गीत गाउँछु’ चलचित्रले उचाइमा पुर्‍याएको हो ।
  • भावनासँग प्रेम गर्ने सुहाना

    २०७७ असार १९ गते शुक्रबार     नजिक न्युज संवाददाता

    सुहाना आफ्नो मनमा उत्पन्न भएका भावनाको विषयमा कुरा गरिरहेकी छिन् । सुहानाले केही वर्ष अगाडि एक युवकको प्रेममा रहेको खुलासा चलचित्र ‘ए मेरो हजुर ३’को प्रमोसनको क्रममा गरेकी थिइन् ।
  • अर्जुन र दुर्गा बैबाहिक जीवनमा बाँधिए

    २०७७ असार १९ गते शुक्रबार     नजिक न्युज संवाददाता

    उसो त अर्जुनले वैशाखमा नै बिहे गर्ने सोच बनाएका थिए । तर, कोरोना भाइरसका कारण भएको लक डाउनका कारण अर्जुन र दुर्गाको बिहे वैशाखमा जुरेन । असारपछि बिहेको लगन एकैचोटी मंसिरमा भएकाले पनि उनीहरुले असारमै बिहे गर्ने निर्णय गरेका हुन् । पारिवारिक कारणले गर्दा पनि बिहेका लागि मंसिरसम्म कुर्न नसकिएको अर्जुनले जानकारी दिएका छन् ।
  • सडक-२ बारे बोलिन् आलिया

    २०७७ असार १८ गते बिहिबार     एजेन्सी

    ‘लकडाउनका क्रममा मलाई पहिलोपटक यति धेरै समय प्राप्त भयो। मैले धेरै फिल्म हेरेँ। ओटीटी प्लेटफर्ममा आउने कन्टेन्ट पढेँ। सुटिङको
  • नायिका उपासना सिंह ठकुरीद्धारा पीसीआरका लागि १५ हजार सहयोग

    २०७७ असार १८ गते बिहिबार     नजिक न्युज संवाददाता

    नायिका सिंहको पुख्र्यौली घर दार्चुलाको मार्मा हो । पीसीआर मेसिनको अभावमा सुदूरपश्चिमका ७ वटा पहाडी जिल्लाका बासिन्दा कोरोना परीक्षणबाट बञ्चित भएको जानकारी पाएपछि डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका थालिएको अभियानमा सहयोग गरेको नायिका ठकुरीले बताईन।
  • फिल्म 'सूर्यवंशी' को रिलिज मिति तोकियो

    २०७७ असार १७ गते बुधबार     नजिक न्युज संवाददाता

    केही समयअघि अक्षयकुमारको फिल्म ‘सूर्यवंशी’ पनि ओटीटी प्लेटफर्ममा रिलिज हुने बताइएको थियो। तर निर्देशक रोहित शेट्टीले भने फिल्म ‘सूर्यवंशी’ दिपावलीमा रिलिज गरिने बताएका छन्।
  • फेरिए तीजका भाका

    २०७७ असार १७ गते बुधबार     नजिक न्युज संवाददाता

    विष्णु पाण्डे र सीमा सासूले भाइरल हुने हो बोलको गीत सार्वजनिक गरेका छन्। पछिल्लो समय सामाजिक सञ्जाल टिकटिकमा भिडियो बनाउने र भाइरल हुने चलन व्यापक रूपमा फैलिएको छ। यही चलनलाई व्यंग्य गर्दै तीजको गीत रिलिज भएको हो। हरेकलाई चर्चा हुनु छ। राम्रो गरेर वा नराम्रै गरेर होस्, भाइरल हुने रहर सबैलाई छ।
  • कोइरालालाई ‘शान्ति अवार्ड’

    २०७७ असार १७ गते बुधबार     नजिक न्युज संवाददाता

    अवार्ड वितरण कार्यक्रम २०२० जुन २३ मा राखिए पनि कोरोना कहरका कारण अनलाइनबाटै भर्चुअल कार्यक्रम गरी अवार्ड समारोह सम्पन्न गरिएको हो। कार्यक्रममा पिस अफ इन्डियाका संस्थापक अध्यक्ष विशाल भारद्वाजले सम्बोधन गरेका थिए।
  • भुपु र प्रविशाको ‘मायालु’ सार्वजनिक

    २०७७ असार १४ गते आइतबार     नजिक न्युज संवाददाता

    आफ्ना हरेक गीतहरूमा नयाँ प्रयोग गर्दै आएका गायक पाण्डेले फरक शैलीको गीत बनाएको बताएका छन् । आधुनिक, शास्त्रीय संगीत र लोक फ्लेभरको गीतका शब्द निकै राम्रो रहेको पाण्डेले बताए । उनले भने, ‘संगीत, स्वर र म्युजिक भिडियो सबै कुरालाई हाम्रो टिमले न्याय गरेका छौँ जस्तो लागेको छ ।’
  • साम्राज्ञी र नम्रताले उठाएका प्रश्न

    २०७७ असार १४ गते आइतबार     नजिक न्युज संवाददाता

    नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले त आफूमाथि ह्यारेसमेन्ट भएको बताइन् । साम्राज्ञीले चलचित्र क्षेत्रमा कसरी काम गर्नुपर्छ र कलाकारमाथि कस्तो खालको व्यवहार हुन्छ भन्ने प्रष्ट पार्न खोजेकी छिन् ।
  • ७१ वर्षीया सुन्दरीको अचम्मलाग्दो फिटनेस

    २०७७ असार १४ गते आइतबार     नजिक न्युज संवाददाता

    तर फोटो हेर्दा सायदैले उनी ७१ वर्ष पुगेको अनुमान लगाउन सक्थे । तैपनि धेरै सेलिब्रिटीले उनलाई जन्मदिनको शुभकामना दिए । अस्ले ग्रामदेखि किम कार्दशियनसम्मका सेलिब्रिटीले उनले तयार पारेको डिजाइनको पहिरन लगाउँछन् ।
  • गायक रामकुमार नेपालीको ‘कहिले बन्छ देश ?’ सार्वजनिक (भिडियो)

    २०७७ असार १३ गते शनिबार     नजिक न्युज संवाददाता

    गीतमार्फत देशमा बढ्दो हिंसा, विभेद, बेरोजगार, भ्रष्टाचार लगायत कान्ड मच्चा रहेको व्यङ्ग गर्दै सरकारसँग देश कहिले बन्छ भन्दै प्रश्न गरिएको छ। अहिले कुरामा मात्रै जनताको शासन आएको र भोट दिने जनता खेलौना बनाइएको तर्क गरिएको छ। गीतमा दक्षिणले सिमाना मिच्दै दुख दिएको विषय पनि उठाइएको छ।
  • सुशान्तको आत्महत्याले उदांगो बनाइदिएको बलिउड

    २०७७ असार १३ गते शनिबार     नजिक न्युज संवाददाता

    टेलिभिजनबाट संघर्ष गर्दै सुशान्तले सन् २०१३ बाट ठूलो पर्दामा इन्ट्री गरे । गुड लुकिङ हुनुका साथै अभिनय पनि ठिकठाक भएकाले सुशान्तलाई लामो रेसको घोडा मानिएको थियो । पहिलो फिल्म ‘काइ पो चे’ बाट नै सुशान्तले प्रशस्त प्रशंसा बटुल्न सफल र्भए । सो फिल्म बक्स अफिसमा पनि सफल थियो ।
  • एसएलसी पछि भागेर काठमाडौं आएकी अञ्जली अधिकारीको बाल्य कालदेखीको संघर्ष…..हेर्नुहोस् पुरा विवरण

    २०७७ असार १२ गते शुक्रबार     नजिक न्युज

    दर्शक स्रोत माझ सामान्य चिनिएकी उनी गीतसँगै सुपर हिट भइन् । उनलाई एकै दिनमा पाँचवटासम्म गीतको अफर आउन थाल्यो मेला(महोत्सव तथा विदेशमा हुने शोहरुमा उपस्थिति बाक्लिएन थाल्यो। ‘मेहनतको मिठो प्रतिफल पाएँ, पाइरहेको छु’, उनी भन्छिन्,यो गीतपछि आफैंलाई पहिलेभन्दा पक्का भएको महशुस गर्न थालें ।
  • सोनाक्षीको ‘अल बिदा’ ट्विटर

    २०७७ असार ११ गते बिहिबार     नजिक न्युज संवाददाता

    इन्स्टाग्रामको पोस्टमा ट्विटर पोस्टको स्क्रिनसटसमेत राखेर आफ्नो ट्विटर अकाउन्ट डिएक्टिभेट गरिरहेको सोनाक्षीले बताएकी छन्। यसका साथै उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा कमेन्ट सेक्सन पनि डिसेबल गरेकी छन्। उनले अगाडि लेखेकी छन्, ‘आगो लाग्यो बस्तीमा, म भने आफ्नो मस्तीमा। अलबिदा ट्विटर।’
  • ट्रोलको सिकार सोनम कपुर

    २०७७ असार ११ गते बिहिबार     एजेन्सी

    सोनमको ट्विटमा लक्ष्मी नारायणले लेखेका छन्, ‘प्रिभिजेल खराब होइन तर के तपाईंले आफ्नो प्रिभिलेजको प्रयोग संघर्ष गरिरहेका कलाकारको हितका लागि गर्नुभएको छ ? हामी यहाँ अति नै खराब चिजबारे कुरा गरिरहेका छौं। आफन्तवाद र केही धनीले पाएको प्रिभिलेजका कारण साना सहरबाट आएर मेहनत गर्ने कलाकारलाई कि त काम मिलेकै छैन वा उनीहरूबाट काम खोसिएको छ।’ स्वाति नामक ट्विटर ह्यान्डलबाट उल्लेख गरिएको छ, ‘सायद तपाईंलाई प्रिभिलेजसँगै केही विनम्रता पनि मिलेको भए हुने।’
  • छुवाछूतको धर्का मेट्दै कलाकार

    २०७७ असार ११ गते बिहिबार     नजिक न्युज संवाददाता

    अघिल्लो महिना रुकुममा जातीय विभेदकै कारण ६ युवकको हत्या भयो। उपल्लो जातकी प्रेमिका लिन गएका नवराज विकलगायत उनका साथी गाउँलेको कुटपिटबाट मारिए। यो घटनापछि नेपाली कलाकारले पुनः एकपटक विकृतिविरुद्ध आवाज उठाएका छन्। कोहीले सामाजिक सञ्जालमा भिडियो पोस्ट गरे त कसैले स्टाटसमार्फत आफ्ना धारणा व्यक्त गरे। केही कलाकारले जातीय विभेदविरुद्ध गीत नै सार्वजनिक गरे।
  • अमेरिकामा टहलिँदै सनी

    २०७७ असार ०८ गते सोमबार     नजिक न्युज संवाददाता

    तस्बिरमा सनी नीलो रङको समर कुल ड्रेस लगाएकी छन्। तस्बिरसँगै क्याप्सनमा उनले लेखेकी छन्, ‘क्यालिफोर्नियाको गर्मी र ताजा हावालाई कसले पो बिर्सन सक्छ र ? ’ सनी परिवारसँगै मेमा लकडाउनको बीचमा अमेरिका गएकी हुन्।

Copyright © 2019 - najiknews.com.