२०७७ फागुन ०७ गते शुक्रबार नजिक न्युज संवाददाता
अष्ट्रेलियाका झ्ये रिचर्डसनले १४ करोड पाउनुभयो । उहाँ तीव्र गतिका बलर हुनुहुन्छ । उहाँलाई पञ्जाब किंग्सले खरिद गरेको छ ।२०७७ फागुन ०७ गते शुक्रबार नजिक न्युज संवाददाता
चार जना क्यामरुनका खेलाडीको साथ पाएको वालिङले सानदार प्रदर्शन गरेको थियो। वालिङको जितमा हिमा राउत, मेथो रुथ र अमिता कार्कीले गोल गरे। अमिता कार्की प्लेयर अफ दी म्याच घोषित भइन्। उनले पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन्।२०७७ माघ ३० गते शुक्रबार नजिक न्युज संवाददाता
सहिद स्मारक ए डिभिजन लिगका उत्कृष्ट ६ र प्रेसिडेन्डट कपका उत्कृष्ट चार गरी १० क्लबले राष्ट्रिय लिगमा सहभागिता जनाउने एन्फाले जनाएको छ ।२०७७ माघ २९ गते बिहिबार नजिक न्युज संवाददाता
भलिबल खेलका राष्ट्रिय खेलाडी तथा प्रशिक्षक बिष्णुराज भाटले पहिले जताततै भलिबल खेलकोमात्र चर्चा हुनेगरेको भएपनी अहिले समुदायस्तरबाटै भलिबल विस्थापितको अवस्थामा पुगेको बताएका छन्।२०७७ माघ २४ गते शनिबार नजिक न्युज संवाददाता
चौदण्डीले भारतबाट चार विदेशी खेलाडी लिगका लागि अनुबन्ध गरेको थियो ।चौदण्डीगढी गोलरक्षक दिपशिखासहित, एन्जिला भुटिया, एमित लेप्चा र सुजता राईलाई मैदान उतारेको थियो ।२०७७ माघ २१ गते बुधबार नजिक न्युज संवाददाता
प्रिमियर लिगको इतिहासमा युनाइटेडले दोस्रो पटक ९-० को जित हात पारेको हो । यसअघि सन् १९९५ मा इप्सविचविरुद्ध युनाइटेडले ९-० ले विजयी भएको थियो । साउथह्यामप्टनको भने लगातार दोस्रो सिजन ९-०को हार हो । गत सिजन साउथह्याम्पटन लेष्टरसँग ९-० ले पराजित भएको थियो ।२०७७ माघ २० गते मङ्गलबार नजिक न्युज संवाददाता
लिग अन्तर्गत सोमबारै भएको पहिलो खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले मोरङको विराटनगर महानगरपालिकालाई ७-० ले पराजित गरेको छ ।२०७७ माघ १८ गते आइतबार नजिक न्युज संवाददाता
प्रतियोगिताको प्लेयर अफ दी सिरिज एपीएफका कमलसिंह ऐरी घोषित भए। यस्तै बागमती प्रदेशका पृथु बाँस्कोटा बेस्ट ब्याट्सम्यान र आर्मीका साहब आलम उत्कृष्ट बलर घोषित भए। प्लेयर अफ दी सिरिजले ५० हजार र उत्कृष्ट ब्याट्सम्यान तथा बलरले जनही २५ हजार नगद पुरस्कार प्राप्त गरे।२०७७ माघ १५ गते बिहिबार नजिक न्युज संवाददाता
यस्तै राति ८ बजे करण केसी सम्मिलित पेनेल डेक्कन ग्लाडिएटर्ससँग खेल्नेछ । पुनेले इंग्ल्याण्डका डेभिड मालानलाई आइकन प्लेअरको रुपमा एक दिनअघि अनुबन्ध गरेको छ । यस्तै तेस्रो खेल बेंग्ला टाइगर्स र दिल्ली बुल्सबीच हुनेछ ।२०७७ माघ १५ गते बिहिबार नजिक न्युज संवाददाता
गत वर्षको चैत ११ गते देश कोरोनाका कारण लकडाउन भएपछि एन्फाले बी डिभिजन लिग तत्कालका लागि स्थगित गरेको थियो । त्यसपछि बी डिभिजनका क्लबहरुले खेलाडीलाई छाडेका थिए ।२०७७ माघ १५ गते बिहिबार नजिक न्युज संवाददाता
गर्ल्स डबल्समा भने प्रेरणा र सलोनीको जोडीले बुधबार भएकाे दोस्रो चरणकाे खेलमा फ्रान्सका लिए बाथेलिए र टिएनसोए साराह राकोतोमान्गाको जोडीलाई राेमाञ्चक खेलमा ६-२, ३-६, ११-९ ले पराजित गर्यो ।२०७७ माघ ११ गते आइतबार नजिक न्युज संवाददाता
प्रतियोगितामा सुदूरपश्चिमको यो पहिलो जित हो। यसअघिका ३ खेलमा अंक जोड्न नसकको सुदूरपश्चिम प्रतियोगिताबाट बाहिरिसकेको छ।प्रदेश २ को यो तेस्रो हार हो। आजको हारसंगै प्रदेश २ पनि प्रतियोगिताबाट बाहिरिएको छ।२०७७ माघ १० गते शनिबार नजिक न्युज संवाददाता
सुदूरपश्चिमलाई अलआउट गर्न लुम्बिनीका कप्तान कृष्ण कार्कीले १० ओभरमा ३ मेडन राख्दै १७ रन मात्र खर्चेर ४ विकेट लिए । यस्तै अनिल खरेलले ७ ओभरमा ३ मेडन राख्दै ६ रन खर्चेर २ विकेट लिए । विक्रम भुषालले पनि २ विकेट लिए । यस्तै सन्दीप सुनार र दीपेन्द्र रावतले समान १ विकेट लिए ।२०७७ माघ १० गते शनिबार नजिक न्युज संवाददाता
कमल सिंह ऐरी ९ रन बनाएर आउट भए भने ओपनर रित गौतमले लगातार दोस्रो खेलमा खाता खोल्न सकेनन् । किशोर महतोले अविजित रहँदै १३ रन बनाए । बलिङमा कर्णालीका कप्तान रवीन्द्र शाही र अनुज चुनाराले ३-३ विकेट लिए । यस्तै दिबन पुन र राज शाहले समान २ विकेट लिए ।२०७७ माघ १० गते शनिबार नजिक न्युज संवाददाता
सुदूरपश्चिमले दिएको ६३ रनको सामान्य लक्ष्य लुम्बिनीले १४.४ ओभरमा ४ विकेट गुमाएर भेट्टायो। उसका लागि कप्तान कृष्ण कार्कीले १५ रन बनाउँदा सौरभ खनाल १८ र प्रकाश केसी १७ रनमा अविजित रहे।२०७७ माघ ०८ गते बिहिबार नजिक न्युज संवाददाता
धमलाको शतक दीपेन्द्र सिंह ऐरीको ८५ रन, अनि पवन सर्रासफ १३ बलमै अर्धशतक मद्दतमा पुलिसले लुम्बिनीलाई ३११ रनको लक्ष्य दिएको छ । धमलाले अघिल्लो खेलमा सुदूरपश्चिम विरुद्ध अर्धशतक प्रहार गरेका थिए ।२०७७ माघ ०८ गते बिहिबार नजिक न्युज संवाददाता
बलिङमा कमल सिंह ऐरीको ४ विकेट र आसिफ शेखको ७८ रनको मद्दतमा एपीएफले गण्डकीलाई सहजै पराजित गरेको हो ।२०७७ माघ ०८ गते बिहिबार नजिक न्युज संवाददाता
उत्कृष्ट चारजना खेलाडीलाई पुल तथा स्नुकर संघका केन्द्रीय सदस्य हरि क्षेत्री, रुपन्देही पुल तथा स्नुकर संघका अध्यक्ष गजेन्द्रमान श्रेष्ठ,सल्लाहकार सन्जय बज्राचार्य लगायतले ट्रफी तथा प्रमाणपत्र प्रदान गरेका छन् ।२०७७ माघ ०८ गते बिहिबार नजिक न्युज संवाददाता
पवनले खलेको अन्तिम ओभरमा ४ छक्कासहित २८ रन बनाएका थिए । प्रधानमन्त्री कप इतिहासमा पवनले सबैभन्दा छिटो अर्धशतक प्रहार गरेका हुन् ।२०७७ माघ ०८ गते बिहिबार नजिक न्युज संवाददाता
खेलको ६४ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । ८० औं मिनेटमा नापोलीले बराबरी गर्ने मौका गुमायो । नापोलीका लरेन्जो इनसिग्नेले पेनाल्टीमा गोल गर्न नसक्दा युभेन्ट्स भाग्यमानी रह्यो ।२०७७ माघ ०८ गते बिहिबार नजिक न्युज
टिम अफ दि इअरकको गोलकिपरमा बार्यन म्युनिखका मानुएल नोए छन् । यस्तै डिफेन्डरमा किमिच र डेभिसँगै रियल मड्रिडका कप्तान सर्जियो रामोस र लिभरपुलका भर्जिल भान डाइक छन् ।२०७७ माघ ०७ गते बुधबार नजिक न्युज संवाददाता
६७औं मिनेटमा युलियन ब्रान्टले डर्टमण्डका लागि बराबरी गोल गरे । तर ८०औं मिनटमा फ्लोरिन विट्जले गोल गर्दै लेभरकुजनलाई २-१ को जित दिलाए ।२०७७ माघ ०७ गते बुधबार नजिक न्युज संवाददाता
मन्जित श्रेष्ठको कप्तानीमा रहेको पुलिसले पहिलो खेल खेलेको टिमलाई नै निरन्तरता दिएको छ । उता सुदूरपश्चिमले दुई परिवर्तन गरेको छ । गजेन्द्र बोहरा र भोजराट भट्टको स्थानमा नरेन्द्र साउद र हेमन्त धामीलाई टिममा राखेको छ ।२०७७ माघ ०३ गते शनिबार नजिक न्युज संवाददाता
विसं २०७६ मङ्सिरमा जारी विश्व बरियतामा दाहाल ३२औँ स्थानमा, पुस दोस्रो साता १४औँ स्थानमा तथा पुस अन्तिम साता १०औँ स्थानमा उक्लिएका थिए ।२०७७ पुष २८ गते मङ्गलबार नजिक न्युज संवाददाता
उनी डाक्टर पारस सिंह र गरिमा राणाकी सुपुत्री हुन्। पुख्र्यौली घर बझाङ भएपनि उनीहरुको परिवार दशकौँदेखि कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ भगतपुर बस्दै आएको छ।