खेलकुद


  • पूर्वकप्तान जिदिन्कको सन्यास

    २०७७ असार ३१ गते बुधबार     नजिक न्युज संवाददाता

    उनकै कप्तानीमा क्रिस्टल प्यालेस सन् २०१३ मा पुनः प्रिमियर लिगमा बढुवा भएको थियो। त्यसपछि सन् २०१६ मा क्रिस्टल प्यालेस छाडेर एस्टन भिल्लामा आबद्ध भएका जिदिन्क सन् २०१९ सम्म त्यहाँ रहे। एस्टन भिल्लाबाट बाहिरिएपछि उनी पुनः अस्ट्रेलियाको ‘ए लिग’ क्लबमा आबद्ध हुने चर्चा चलेको थियो।
  • उपाधि अभियानमा युभेन्ट्स

    २०७७ असार २३ गते मङ्गलबार     एजेन्सी

    ६१औं मिनेटमा रोनाल्डोले करिब २५ यार्ड टाढाबाट फ्रिकिकमा सोझै गोल गरेका थिए। युभेन्ट्समा रोनाल्डोको यो पहिलो फ्रिकिक गोल पनि हो। उनले यससँगै सिरिएमा ६० वर्षको कीर्तिमानसमेत भंग गरेका छन्। उनले जारी सिजन सर्वाधिक २५ गोल गर्दै यसअघि सन् १९६० मा ओमार सिभोरीले बनाएको कीर्तिमान तोडेका हुन्। उच्च लयमा रहेका रोनाल्डोले सिरिएमा यस सिजनमा २६ खेल खेलेका छन्।
  • च्याम्पियन लिभरपुलमाथि म्यानचेष्टर सिटीको शानदार जित

    २०७७ असार १९ गते शुक्रबार     नजिक न्युज

    सिटीका लागि पहिलो हामा रहिम स्टर्लिङ केभिन डे ब्रुएना र फिलफोडेनले गोल गरे । दोस्रो हाफमा लिभरपुलले एक आत्मघाती गोल उपहार दियो ।
  • डिसेम्बरसम्म सर्‍यो गौतमबुद्ध विमानस्थलको निर्माण अवधि

    २०७७ असार १९ गते शुक्रबार     नजिक न्युज संवाददाता

    उनकाअनुसार अहिले गौतमबुद्ध विमानस्थलको भौतिक प्रगति ९१ प्रतिशत रहेको छ । नयाँ मिति अनुसारसमेत यो आयोजना राष्ट्रिय गौरवका आयोजनामध्ये पहिलोपटक सम्पन्न हुने आयोजनाका रुपमा लिने गरी निर्माणलाई तिब्रता दिने प्रतिवद्धता पर्यटन मन्त्री भट्टराईले गरे ।
  • बसाइँ सर्दै पिजानिक र आर्थर

    २०७७ असार १८ गते बिहिबार     नजिक न्युज संवाददाता

    पिजानिकको मूल्य ६ करोड युरो निर्धारण गरिएको छ। यसदेखि बाहेक उनले छुट्टै ५० लाख युरो पनि पाउने छन्। पिजानिकले पनि यो प्रस्तावमा सहमति जनाइसकेका छन्। पिजानिक सन् २०१६ मा इटालियन सिरिए च्याम्पियन युभेन्ट्समा आबद्ध भएका थिए।
  • इन्जुरी टाइमको गोलले आर्सनल सेमिफाइनलमा

    २०७७ असार १४ गते आइतबार     नजिक न्युज संवाददाता

    आर्सनल जिततर्फ अघि बढिरहेको बेला ८७ औं मिनेटमा सेफिल्डका लागि डेविड म्याकगोल्ड्रिकले बराबरी गोल फर्काए । निर्धारित समयमा खेल बराबरी भएको थियो । तर इन्जुरी टाइममा सेबायोसले गोल गरेपछि आर्सनलले अन्तिम चारमा स्थान पक्का गरेको हो ।
  • खेलकुद विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

    २०७७ असार ११ गते बिहिबार     नजिक न्युज संवाददाता

    संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश भएको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम राष्ट्रपतिबाट प्रमाणीकरण भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
  • सेनाको जागिरले भलिबलमा मौका, मौकामा सुनिताको चौका

    २०७७ असार ११ गते बिहिबार     नजिक न्युज संवाददाता

    स्कुल पढ्दा सुनिताले भलिबल खेल्न त के छुनसमेत पाएकी थिइनन् । उनलाई त भलिबल कसरी खेल्ने भन्नेसमेत थाहा थिएन । स्कुलमा केटाहरूले भलिबल खेलेको हेर्दा उनलाई खेलुँखेलुँचाहिँ हुन्थ्यो । तर कसले खेलाउने । बरु उनी कपर्दी खुब खेल्थिन् ।
  • एभरटनसँग बराबरीमा रोकियो लिभरपुल

    २०७७ असार ०८ गते सोमबार     नजिक न्युज संवाददाता

    बराबरीपछि ३० खेलबाट ८३ अंक जोडेको लिभरपुलले दोस्रो स्थानको म्यानचेष्टर सिटीमाथि २३ अंकको अग्रता बनाएको छ । एक खेल कम खेलेको सिटीको ६० अंक छ । लिभरपुलले अर्को खेल क्रिस्टल प्यालेससँग खेल्दैछ । त्यसपछि लिभरपुलले सिटीसँग घरेलु मैदानमा खेल्दैछ ।
  • कर्णाली प्रदेश : १० औं राष्ट्रिय खेलकुदको पूर्वाधारमा केन्द्रित

    २०७७ असार ०७ गते आइतबार     नजिक न्युज संवाददाता

    प्रदेश सरकारले कर्णालीमा बृहत् १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने तयारी गरेको छ। खेल पूर्वाधारको अभावमा हालसम्म कर्णालीमा बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुन सकेको छैन। तर, आवश्यक पूर्वाधार तयार गरेर कर्णालीमा १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न प्रदेश सरकारले आवश्यक तयारी अगाडि बढाएको छ।
  • गौरवको योजनामा रंगशाला

    २०७७ असार ०६ गते शनिबार     नजिक न्युज

    यीबाहेक बजेटमा केही साना आयोजना, मुख्यमन्त्री रनिङ सिल्ड र पूर्वी रुकुममा उच्च हिमाली खेल संरचना निर्माणका लागि अध्ययनका कार्यक्रम पनि उल्लेख छन्। बजेट वक्तव्यमा रुपन्देही र दाङका दुवै रंगशालालाई ‘साफ’स्तरीय रंगशाला भनेर उल्लेख गरिएको छ। दाङको नेत्रलाल अभागी रंगशालालाई प्रदेश गौरवको आयोजनाका रूपमा समेत अगाडि सारिएको छ।
  • बंगलादेशी क्रिकेटर मोर्ताजालाई कोरोना संक्रमण

    २०७७ असार ०६ गते शनिबार     नजिक न्युज

    विशेषगरी उनले आफ्नो होमटाउन नाराइलमा सहयोग गरेका थिए । बंगलादेशमा एक लाख भन्दा बढीमा कोरोना संक्रमण छ ।
  • एन्फा आपत्कालीन बैठक, तासीलाई फर्काउने

    २०७७ असार ०३ गते बुधबार     नजिक न्युज संवाददाता

    बैठकले किशोर हेक्कालाई अध्यक्षको जिम्मेवारी दिएको छ। यसैगरी विश्व फुटबल महासंघ (फिफा) ले उपलब्ध गराएको कोरोना सहयोग विभिन्न जिल्ला, क्लब, खेलाडीलगायतलाई प्रदान गर्ने निर्णय पारित गरेको छ। बैठकले कोरोनाबाट प्रभावित फुटबल गतिविधि सञ्चालनका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँग समन्वय गर्ने, राष्ट्रिय टोलीको प्रशिक्षण यसै महिना सुरु गर्नेलगायतका निर्णय पनि गरेको छ।
  • बार्सिलोनालाई पछ्याउँदै रियल, सोसिडाड बराबरीमा रोकियो

    २०७७ असार ०१ गते सोमबार     नजिक न्युज संवाददाता

    यस्तै चौथो स्थानको रियल सोसिडाड भने ओसासुनासँग १-१ को बराबरीमा रोकिएको छ । सोसिडाडको घरेलु मैदानमा भएको खेलमा एड्रिएन लोपेजले २९औं मिनेटमा पेनाल्टीमा गोल गर्दै ओसासुनालाई अग्रता दिलाएका थिए । सोसिडाडका लागि मिकेल ओयाजाबालले बराबरी गोल फर्काए ।
  • पेनाल्टीमा चुके रोनाल्डो

    २०७७ असार ०१ गते सोमबार     एजेन्सी

    युभेन्ट्सले हालसम्म सर्वाधिक १३ पटक इटालियन कपको उपाधि जितिसकेको छ। युभेन्ट्सले पछिल्लो पटक सन् २०१८ मा उपाधि हात पारेको थियो। सर्वाधिक उपाधि जित्ने सूचीमा दोस्रो स्थानमा रहेको एएस रोमाले नौ पटक सफलता हात पारेको छ।
  • ब्राजिलले विश्वकप आयोजनाको दाबी नगर्ने

    २०७७ जेठ २८ गते बुधबार     नजिक न्युज

    ब्राजिल सरकारले आर्थिक अवस्थाका कारण सन् २०२३ को महिला विश्वकप आयोजना गर्न नसकिने बताएपछि महासंघले त्यसबाट पछाडि हट्ने निर्णय लिएको हो।
  • जगन्नाथमा खेलमैदान निर्माण कार्य तीब्र

    २०७७ जेठ २६ गते सोमबार     नजिक न्युज संवाददाता

    खेलमैदान लम्बाई १ सय ४५ मिटर र चौडाई ६० मिटर हुने जगन्नाथ गाउँपालिकाले जनाएको छ । दिर्घकालिन रुपमा नमुना खेलमैदान बनाउने लक्ष्य रहेको गाउँपालिकाले बताएको छ । खेलमैदान जगन्नाथ गाउँपालिका स्थित वडा नं. २ जुड्डीमा निर्माण कार्य भइरहेको छ ।
  • ‘रंगभेदी व्यवहार कोरोनाभन्दा ठुलो महामारी हो’

    २०७७ जेठ २६ गते सोमबार     नजिक न्युज

    ब्रिटेनको वाट्फोर्डमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै जोसुआले विश्वको कुनै पनि कुनामा हुने रंगभेदी व्यवहार गम्भीर प्रकृतिको रोगको महामारीभन्दा पनि खतरनाक भएको धारणा व्यक्त गरे। वाट्फोर्ड उनको गृहनगर पनि हो।
  • काभानीमाथि इन्टरको चासो

    २०७७ जेठ २४ गते शनिबार     नजिक न्युज

    यसअघि उनले गत जनवरीमै पीएसजी छाडेर स्पेनिस क्लब एट्लेटिको म्याड्रिड जान चाहेको चर्चा चलेको थियो। काभानीकी आमा बेर्टा गोमेजले पनि छोराको नयाँ गन्तव्य स्पेन हुने बताएकी थिइन्। उनीमाथि अहिले एट्लेटिको, प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड, न्युक्यासल युनाइटेडलगायत युरोप बाहिरका क्लबले पनि अनुबन्धको इच्छा देखाएका छन्।
  • भर्चुअल प्रतिस्पर्धामा नेपाललाई चार स्वर्ण

    २०७७ जेठ २२ गते बिहिबार     नजिक न्युज संवाददाता

    प्रतियोगितामा विभिन्न चार महादेशबाट १४ राष्ट्रका दुई सय ३३ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए। नेपालबाट पाँच खेलाडीले प्रतिस्पर्धा गरेकोमा सबैले पदक जित्न सफल भएका हुन्। खेलाडीले आफूले सहभागिता जनाउने स्पर्धाको एकदेखि तीन मिनेटसम्मको श्रव्यदृश्य डब्लूएमएसीमा पठाउनु पर्ने थियो।
  • कोरोनाले गर्दा गिरोड चेल्सीमै

    २०७७ जेठ २२ गते बिहिबार     नजिक न्युज

    तर गिरोडको ट्रान्सफर सम्भावनालाई चेल्सीले एक वर्षका लागि अन्त्य गरिदिएको छ। हालै चेल्सीले ३३ वर्षीय गिरोडसँगको अनुबन्धन सम्झौता एक वर्ष बढाएको छ। चेल्सीले गिरोडको प्रदर्शन क्षमता र उनीबाट युवा खेलाडी प्रभावित बनिरहेको भन्दै सम्झौता एक वर्ष लम्ब्याएको पनि उल्लेख गरेको छ।
  • स्पेनिस ला लिगा जुन ११ देखि

    २०७७ जेठ २० गते मङ्गलबार     नजिक न्युज

    कोरोनाको महामारी अझै साम्य नभएकाले लिगका क्रममा पनि सावधानी भने अपनाइनु पर्नेछ। जर्मन बुन्डेस लिगाजस्तै स्पेनिस ला लिगा पनि बन्द रंगशालामा खेलाउनु पर्नेछ। यस विषयमा लिग सञ्चालक र स्पेनिस फुटबल महासंघले सरकारसँग लिखित सहमति गरेका छन्।
  • १०० विकेटको संघारमा सन्दीप

    २०७६ फागुन १७ गते शनिबार     नजिक न्युज

    तत्कालीन दिल्ली डेयरडेभिल्स आईपीएलको प्लेअफ दौडबाट बाहिरिइएपछि मात्र हो टोलीले सन्दीपलाई मौका दिएको ।
  • पुनम रावल थाइल्याण्ड ओपन बक्सिङ च्याम्पियनसिपका लागि छनोट

    २०७६ फागुन ०७ गते बुधबार     नजिक न्युज

    नेपाल बक्सिङ संघद्वारा आयोजित छनोट प्रतियोगिताको पुरुष ५२ केजीमा नेपाल प्रहरीका चन्द्रबहादुर थापाले दाङका सुरज ओली तथा आर्मीका सुशिल थापा मगरले रामेछापका सुवास तामाङलाई हराउदै फाइनलमा स्थान सुरक्षित गरे ।
  • बाजुराको गौमुलमा दोस्रो राष्ट्रपति रनिङ शिल्ड सुरु (फोटो फिचर)

    २०७६ फागुन ०७ गते बुधबार     नजिक न्युज संवाददाता

    नजिक न्युज

Copyright © 2019 - najiknews.com.